May 3, 2018
रोमा (एजेन्सी) – रोमालाई समग्रमा ७-६ ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ। पहिलो लेगमा ५-२ को अग्रता लिएको लिभरपुलदोस्रो लेगमा ४-२ ले पराजित भएपनि फाइनलमा स्थान पक्का गरेको हो। यो लिभरपुलको प्रतियोगितामा पहिलो पराजय हो।फाइनलमा लिभरपुलले रियल म्याड्रिडको सामना गर्नेछ। रियलले बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल युकारेनको राजधानी […]
May 3, 2018
दिल्ली (एजेन्सी) – वर्षाले प्रभावित खेलमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई ४ रनले पराजित गर्दै आइपिएलको अंक तालिकामामाथि उक्लेको छ। नेपालका यूवा स्पिनर सन्दीप लामिछानेलले दिल्लीको नवौं खेलमा पनि खेल्ने अवसर पाएनन्। दिल्लीको घरेलु मैदानमा भएको खेलमा टस जितेर रोयल्सले दिल्लीलाई ब्याटिङ्ग गर्ने निम्तो दिएको थियो। १८ औं ओभरको १ बलमा वर्षाले खेल प्रभावित हुँदा कप्तान श्रेयास ऐयर […]
May 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दुई दिनपछिका लागि तय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुने नहुने अन्योलका बढेको छ । शनिबारका लागि लागि तोकिएको एन्फाको निर्वाचन रोक्नका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा रिट दायर भएपनि निर्वाचन हुने नहुने शंकाको घेरामा परेको हो । उच्च अदालत पाटनको आदेशमा यसअघिको निर्वाचन स्थगित भएपछि अब पुनः ६० दिनको […]
May 2, 2018
रोम (एजेन्सी) – बार्सिलोनाविरुद्ध क्वाटर फाइनलको दोस्रो लेगमा ४-१ ले पछि परेको अवस्थालाई उल्टाउँदै रोमाले सेमिफाइनलमा स्थान बनाएको थियो। यसपटक पनि फाइनलमा स्थान बनाउन रोमाले घरेलु मैदानमा त्यस्तै नतिजा निकाल्नु पर्नेछ। पहिलो लेगमा लिभरपुलको घरेलु मैदानमा रोमा ५-२ ले पछि पर्यो। खेलको पहिलो २० मिनेट नियन्त्रणमा राखेपनि ५-० ले पछि परेको अवस्थामा लिभरपुललाई २ गोल फर्काउँदै […]
May 2, 2018
दमक (हाम्रो खेलकुद) – रमपम झापा ११ दमक गोल्डकपको पहिलो खेलबाट बाहिरिएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीसँग ४-० ले पराजित हुँदै झापा पहिलो खेलबाट बाहिरिएको हो। प्रतियोगिताको उद्घाटन सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। खेलको सुरुआती मिनेटमा पेनाल्टी मार्फत अग्रता लिने अवसर झापाले गुमाएको थियो। कर्ण लिम्बुको पेनाल्टी क्रसबारमा लागेपछि झापाले अग्रता लिने अवसर […]
May 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्बर ७ प्रथम मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा प्रदेश नम्वर ७ ले प्रदेश नम्वर २ लाई २४ रनले पराजित गर्दै च्याम्पियन बनेको हो । तस्बिर : विवेक सुवेदी/हाम्रो खेलकुद ७ नम्बर प्रदेशले दिएको २ सय ९ रनको […]
May 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पेम्वा शेर्पा र स्वस्तिका चौधरी स्वर्गीय खेल पत्रकार सुमन भोम्जन स्मृति स्पोर्टस् क्लाइम्बिङ प्रतियोगिता अन्र्तगतको लिड क्लाइम्विङमा च्याम्पियन बनेको छ । धुम्वाराहीस्थित पासाङल्हामु स्पोर्टस् क्लाइम्बिङ सेन्टरमा बुधबार भएको स्पर्धामा पेम्वा पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बनेको हो । पेम्वाले लिड क्लाइमिवङको २० होलको दुरी ३ मिनेट ३२.१६ सेकेण्डमा पूरा गर्दै च्याम्पियन […]
May 2, 2018
म्याड्रिड (एजेन्सी)– बायर्न म्युनिखलाई घरेलु मैदानमा गए राती २–२ को बराबरीमा रौक्दै रियल म्याड्रिडले दुई लेगमा समग्र ४–३ को नतिजासहित च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित पारको छ । रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउँदै कीर्तिमान समेत रचेको छ । यसअघिका लगातार दुई सिजनमा च्याम्पियन्स लिग उपाधि जित्ने पहिलो टोलीको कीर्तिमान बनाएको थियो […]
May 2, 2018
रुस (एजेन्सी) – फुटबलमा रेफ्रीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसमाथि संसारका फुटबलप्रेमीले चासो राख्ने विश्व कपमा रेफ्रीको भूमिका झनै बढी महत्वपूर्ण हुन्छ । यस्तोमा विश्व कप जस्तो फुटबलको कुम्भ मेला सञ्चालन गर्ने रेफ्री पक्कै दबाबमा रहन्छन् । दबाबका बीच पनि सहि निर्णय दिनु रेफ्रीको दायित्व भित्र पर्दछ । रेफ्रीको गलत निर्णयले जित्ने टोली हार्ने र […]
May 2, 2018
लिभरपुल (एजेन्सी)– लिभरपुलका मोहम्मद सालाहले फुटबल राइटर्स एसोसिएसन (एफडब्लूए) फुटबल अफ द एयर अवार्ड जितेका छन् । एफडब्लूए एएसोसिएसनका सदस्य पत्रकारको मतका आधारमा सालाहले अवार्ड जितेका हुन् । यो सिजन उच्च प्रदर्शन गरेका सालाहले ४३ गोल गरिसकेका छन् । गत महिना पिएफए प्लेयर अफ दी अवार्ड जितेका साहालले अफ्रिकन फुटबल अफ दी एयर र बिबिसी […]