default_image

ताजा समाचारहरु

May 2, 2018

कसरी पुग्यो रियल फाइनलमा ? [ गोल र हाइलाइट्स ]

म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिड करीम बेन्जेमाले दुई गोलको मदतले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान सान्टियगो बर्नाबाउमा मंगलबार बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । टोली सम्हालिन नपाउँदै खेलमा रियलले पहिलो गोल खाएको थियो । तेस्रो […]

May 2, 2018

रियल म्याड्रिड लगातार तेस्रो च्याम्पियन्स लिग उपाधिनजिक

म्याड्रिड (एजेन्सी) – करीम बेन्जेमाले दुई गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार घरेलु मैदान सान्टियगो बर्नाबाउमा बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । खेलमा रियलले पहिलो गोल खाएको थियो । टोली सम्हालिन नपाउँदै तेस्रो […]

May 2, 2018

मुम्बईमाथि बेंगलोरको सहज जित

बेंगलोर (एजेन्सी) – बलरहरुले सम्हालिएको प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डीयन्सलाई १४ रनले हराएको छ । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रनमात्र  जोड्न सक्यो । यस जितसँगै बेंगलोरले लिगमा तेस्रो जित हासिल गरेको छ । ओपनर इशान […]

real vs bayern

May 1, 2018

रियल म्याड्रिडविरुद्ध बायर्न म्युनिख – सुरुआती ११

म्याड्रिड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोस्रो लेगमा रियल म्याड्रिड र बायर्न म्युनिख आमने सामने हुँदैछन् । बायर्नको घरेलु मैदान आलियान्ज एरिनामा भएको पहिलो खेलमा रियल २-१ ले विजयी भएको थियो । रियलका लागि यस खेलमा ड्यानी कार्वाहाल र इस्को उपलब्ध छैनन् । दुवै खेलाडीले पहिलो लेगमा चोट बोकेका थिए । त्यस्तै […]

May 1, 2018

मुम्बईलाई जितको लागि १ सय ६८ रनको लक्ष्य

बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डीयन्सलाई जितका लागि १ सय ६८ रनको लक्ष्य दिएको छ । टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको बेंगलोरले ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको हो । ओपनर क्विनटन डेककले १३ बलमा ७ रन जोड्दै खराब प्रदर्शन गरेपनि अर्का ओपनर मनन […]

cricket general

May 1, 2018

प्रदेश नम्वर ७ र २ फाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्वर ७ र प्रदेश नम्वर २ राजधानीमा जारी प्रथम मनमोहन अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा प्रदेश नम्वर ७ ले प्रदेश नम्वर १ लाई ५ विकेटले पराजित गर्दै उपाधि नजिक पुग्दा प्रदेश नम्वर २ ले प्रदेश नम्वर ३ लाई ४१ रनले पराजित […]

spain world cup

May 1, 2018

अध्ययन भन्छ, स्पेनले विश्व कप जित्नेछ

रुस (एजेन्सी) – सिआईइएस फुटबल अब्जरभेटरीले गरेको अध्ययन अनुसार स्पेनले रुस २०१८ विश्व कप जित्ने प्रवल सम्भावना छ, स्पेनिस मिडिया मार्साले जनाएको छ।  सन् २०१० को विजेता स्पेलाई यस पटक बलियो दाबेदारको रुपमा हेरिएको छ। यसअघि २०१० विश्व कपमा फाइनलमा डचलाई १-० ले पराजित गर्दै स्पेनले फाइनल जितेको थियो। नेदरल्याण्डस भने यस विश्व कपमा छनोट हुन सकेन। क्लबसँग […]

rock climbing

May 1, 2018

सुमन भोम्जन स्मृति क्लाइम्बिङ भोलि

काठमाडौं (हाम्रो खेलकुद) – स्वर्गीय खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा स्पोर्टस् क्लाइम्बिङ प्रतियोगिता बुधबार हुने भएको छ । नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन (एनसिएसए) र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको संयुक्त आयोजनामा बुधबार (एक दिने) क्लाइम्बिङ प्रतियोगिता हुने जानकबारी गराएको हो । धुम्वाराहीस्थित पासाङ ल्हामु स्पोर्टस् क्लाइम्बिङ सेन्टरमा हुने प्रतियोगितामा लिड क्लाइम्बिङ र टप रोप गरी दुई […]

Mani Kunwar 2

May 1, 2018

एन्फा चुनाव थप अन्योलमा

अध्यक्षका उमेदवार कुँवर भन्छन्ः निर्वाचन २२ गते नै किन ? काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पदका प्रत्यासी सस्थापन पक्षका मणि कुँवरले २२ बैशाखको लागि तय भएको एन्फाको चुनावी साधारणसभा कुनै पनि हालतमा मान्य नहुने बताएको छ । पटक–पटक सरेको एन्फाको चुनावी साधारणसभा नजिकिदै गर्दा अध्यक्षका प्रत्यासीबाट यस्तो खालको प्रतिक्रिया […]

real madrid cl final

May 1, 2018

रियललाई च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाउने अवसर

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलमा मंगलबार राती बायर्न म्युनिखलाई दोस्रो लेगका लागि रियल म्याड्रिडले निम्त्याउँदैछ। बायर्नको घरेलु मैदानमा २-१ को अग्रता बनाएको रियललाई दोस्रो लेगमा उक्त अग्रतालाई कायम राख्दै च्याम्पियन्स लिग इतिहासमा अर्को कीर्तिमान बनाउने अवसर छ।  यस सिजन बायर्नलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाउन सके रियलको यो लगातार तेस्रो सिजन फाइनलको यात्रा हुनेछ। […]

Success

Thank you for your time.