May 1, 2018
अध्यक्षका उमेदवार कुँवर भन्छन्ः निर्वाचन २२ गते नै किन ? काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पदका प्रत्यासी सस्थापन पक्षका मणि कुँवरले २२ बैशाखको लागि तय भएको एन्फाको चुनावी साधारणसभा कुनै पनि हालतमा मान्य नहुने बताएको छ । पटक–पटक सरेको एन्फाको चुनावी साधारणसभा नजिकिदै गर्दा अध्यक्षका प्रत्यासीबाट यस्तो खालको प्रतिक्रिया […]
May 1, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलमा मंगलबार राती बायर्न म्युनिखलाई दोस्रो लेगका लागि रियल म्याड्रिडले निम्त्याउँदैछ। बायर्नको घरेलु मैदानमा २-१ को अग्रता बनाएको रियललाई दोस्रो लेगमा उक्त अग्रतालाई कायम राख्दै च्याम्पियन्स लिग इतिहासमा अर्को कीर्तिमान बनाउने अवसर छ। यस सिजन बायर्नलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाउन सके रियलको यो लगातार तेस्रो सिजन फाइनलको यात्रा हुनेछ। […]
May 1, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखलाई निम्त्याउँदै छ। पहिलो लेगमा रियलको २-१ को अग्रता छ। घरेलु मैदानमा पछि परेको बायर्न यस खेलमा पछिल्लो भेटका गल्ती सुधार्ने पक्षमा रहनेछ। खेल अघिको पत्रकार सम्मेलनमा बायर्नका प्रशिक्षक यप हायन्केसले भने, ‘ हामी पहिलो लेगको गल्तीलाई सुधार्दै खेल्नेछौं। यस खेलमा हामी […]
May 1, 2018
रोम (एजेन्सी) – च्याम्पियन्स लिगमा लिभरपुललाई बार्सिलोनाको १८ वर्ष पुरानो कीर्तिमान तोड्ने अवसर छ। एकै सिजनमा सर्वाधिक गोल गर्ने क्लबको रुपमा लिभरपुलले बार्सिलोनालाई पछि पार्ने सम्भावना छ। यस प्रतियोगिताको एकै सिजनमा सर्वाधिक गोल गर्ने क्लब बार्सिलोना हो। सन् १९९९/२००० को सिजनमा बार्साले १६ खेलमा ४५ गोल गरेको थियो। लिभरपुलले यो सिजन सेमिफाइनलको पहिलो लेगको अन्त्यसम्म १३ […]
May 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षअघि इन्चोन एसियाली खेलकुदमा करातेका दुई जना खेलाडी सबै भन्दा निराश भएर स्वदेश फर्केका थिए । कारण थियो स्वदेशबाट एसियाड खेल्ने उत्साहका त्यहाँ पुगेका उनीहरु दर्शक दिर्घामा सिमित भएर फर्केका थिए । यद्दपी आफुनो पीडालाई भुलाउने प्रयास गर्दै उनीहरुले बाँकी साथीको हौसला बढाउन भने कुनै कसर बाँकी राखेनन् । ती […]
May 1, 2018
लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा टोटेनह्याम हटस्परले वाट्फर्डलाई २-० ले हराएको छ। स्पर्सको जितमा ह्यारी केन र डेले अलिले गोल गरे। टोटेनह्यामले १८ औं मिनेटमा अलिको गोलसँगै अग्रता लिएको थियो। भ्रमणकारी टोलीका गोलकिपर ओरिस्टिस कार्नेजिसको कमजोरीको फाइदा उठाउँदै अलिले क्रिस्टियन एरिक्सनको पासमा करिब १२ यार्डबाट गोल गरेका थिए। दोस्रो हाफको सुरुआतमा केनले गोल […]
May 1, 2018
पुने (एजेन्सी)– दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गर्दै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षस्थानमा पुगेको छ । सोमबार पहिलो ब्याटिङ गरेको चेन्नईले दिल्ली डेयरडेभिल्सलाई २ सय १२ रनको विजय लक्ष्य दिएको थियो । तर दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रनमात्र जोड्न सक्यो । दिल्लीका ऋषभ पन्तले ४५ बलमा ७९ […]
April 30, 2018
पुेन (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली डेयर डेभिल्सलाई २ सय १२ रनको विजय लक्ष्य दिएको छ । शेन वाट्सनको अर्धशतक, अम्बाटी रायडु र कप्तान महेन्द्र सिंह धोनीको आक्रामक पारीपछि चेन्नई सुपर किङ्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङको […]
April 30, 2018
इलाम (हाम्रो खेलकुद) – माईंभ्याली गोल्डकपको उपविजेता लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबका कप्तान विराज महर्जन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । इलामको ठुलो टुडिखेल मैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी चिरपरिचित प्रतिद्धन्द्धी रुस्लान थ्री स्टारसँग अतिरिक्त समयमा १–० ले पराजित भएको हो। उपाधिसँगै थ्री स्टारले ६ लाख ६६ हजार ६ सय ६६ हजार प्राप्त गर्यो । दोस्रो स्थानमा […]
April 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)-काठमाडौं नक्साल बक्सिङ क्लबका मनिष डंगोल पहिलो सिजनको च्याम्प अफ च्याम्पियन्स (सीओसी) व्यवसायिक बक्सिङ प्रतियोगिताको च्याम्पियन बनेका छन् । बैशाख २३ गतेको लागि फाइनल तोकिएपनि फाइनलका अर्का प्रत्यासी ओखलढुंगाका सरोज नेवा फाइनल अघि नै वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया प्रस्थान गरेपछि आयोजक नेपाल प्रोफेसनल बक्सिङ कमिसनले फाइनलमा प्रवेश गरेका मनिष डंगोललाई सोमबार च्याम्प […]