April 26, 2018
म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखको घरेलु मैदानमा रियल म्याड्रिड २-१ ले विजयी हुँदा क्रिस्टियानो रोनाल्डोले गोल गरेनन्। गोल नगरेपनि रोनाल्डोले यस प्रतियोगितामा नँया कीर्तिमान बनाए। घरेलु टोली बायर्नलाई जोसुवा किमिचले पहिलो गोल दिलाए पनि रियललाई मार्सेलो र मार्को असेन्सियोले गोल गर्दै पहिलो लेगमा २-१ को अग्रता दिलाए। रियलका स्टार स्ट्राइकरले उक्त खेलमा कीर्तिमान […]
April 26, 2018
म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगमा दोस्रो सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले बायर्न म्युनिखको घरेलु मैदानमा २-१ को जित हात पारेको छ। रियलको जितमा मार्सेलो र असेन्सियोले गोल गरे। घरेलु टोली बायर्नलाई जोसुवा किमिचले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रियलका किपर केलर नाभासको गलत बुझाईका कारण किमिचले बायर्नलाई अग्रता दिलाए। दाँया विङ्गबाट बल दौडाएका किमिचले असहज […]
April 26, 2018
बैंगलुरु (एजेन्सी)– महेन्द्र सिंह धोनीको उच्च प्रदर्शनबाट प्रेरित चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को बुधबारको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको छ । जितपछि चेन्नई पुनः शीर्षस्थानमा उक्लेको छ । समान १० अंक भएपनि किङ्स ११ पञ्जाब दोस्रो स्थानमा झरेको छ । छैटौं खेलमा चेन्नईको त्यो पाँचौ जित थियो । छैटौं खेलमा […]
April 25, 2018
बेंगलोर (एजेन्सी) – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले भारतीय टेलिभिजनसँगको एक अन्तर्वार्तामा आफूलाई क्रिकेटको रोनाल्डो र दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सलाई मेसीसँग तुलना गरेका छन् । गत साता लिइएको अन्तर्वार्तामा बोल्दै कप्तान कोहलीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनलाई चेन्नई सुपर किंग्स तथा वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले रोनाल्डो भनेसँगै कोहलीले रोनाल्डोको कडा […]
April 25, 2018
इलाम (हाम्रो खेलकुद)– गत वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लब चौथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । इलामको ठूलो टुडिखेलमा बुधबार युनाइटेड सिक्किमलाई ३–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा दीनेश हेन्जन, नवयुग श्रेष्ठ र कप्तान भरत खवासले तथा पराजित टोलीका लागि इन्द्रजित क्षेत्रीले गोल गरे । फाइनल […]
April 25, 2018
दिल्ली (एजेन्सी) – दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले कप्तानी त्यागेका छन्। दिल्लीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा खराब प्रदर्शन गर्दै ६ खेलमा ५ मा हार बेहोरेपछि गम्भीर आफैंले कप्तानी छाड्ने निर्णय सार्वजनिक गरेका हुन्। गम्भीरकै सिफारिसमा २३ वर्षे ब्याट्सम्यान श्रेयास ऐयारले कप्तानी सम्हाल्ने भएका छन्। नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीको टोलीले पहिलो ६ खेल खेल्दा सन्दीपले कुनै […]
April 25, 2018
कोहलपुर (हाम्रोखेलकुद)- पहिलो नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी पाण्डा इभेन्टस् को स्वामित्वमा रहेको दंगाली गोर्खाजले जितेको छ । कोहलपुर स्थित कोहलपुर क्रिकेट मैदानमा आज सम्पन्न भएको फाइनल खेलमा रोल्पा गोरिल्लाजलाई ८ विकेटले पराजित गर्दै दंगालीले उपाधी आत्मसात गरेको हो। उपाधी सहित गोर्खाजले नगद १ लाख ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने गोरिल्लाजले नगद ६० हजार रुपैयाँ […]
April 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोली बंगलादेशमा जारी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा बलियो तुर्केमिनिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ। समूह ‘ए’को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको नेपालले समूह ‘बी’ मा अपराजित तुर्केमिनिस्तानसँग २५-१४, २५-१८, २५-१९ ले पराजित भएको हो। नेपालले दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग तेस्रो स्थानको लागि भिड्नेछ। दोस्रो सेमिफाइनलमा […]
April 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– निर्वाचनका स्थगितको अन्तरिम आदेशलाई उच्च अदालत पाटनले खारेज गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन गराउन बाटो खुलेको छ । निर्वाचन समितिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै बैशाख २२ गते निर्वाचन गर्न सकिने निर्णय गरेको थियो । पाटनले भक्तपुर जिल्ला फुटबल संघ र मकवानपुर जिल्ला फुटबल संघले एन्फाविरुद्धको हालेको मुद्दालाई उच्च […]
April 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङसहित पाँच अलग अलग खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । अर्को महिना हुने अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पत्रकार सम्मेलनमार्फत पिपुल्स च्वाइस अवार्ड मनोनयन सार्वजनिक गरेको हो । सन्दीप, किरणसँगै मनोनयमा पर्नेमा भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा […]