April 14, 2018
जकार्ता (एजेन्सी) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले इन्डोनेसियाको लिगमा शनिबार बोर्नियो एफसीलाई २-० ले पराजित गरेको छ । पर्सिजाको जारी लिगमा यो दोस्रो जित हो । पर्सिजाको जितमा रोहितले ६४ अौं मिनेटमा उत्कृष्ट हेडर गोल गरेका थिए । त्यसअघि टोलीका लागि ४० अौं मिनेटमा मारियाो सिमिचले अग्रता दिलाएका […]
April 14, 2018
म्याड्रिड (एजेन्सी)– सिजनको सुरुआतमा रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शन खासै राम्रो हुन सकेन । जसका कारण उनीले ओलोचना पनि सुन्न पर्यो । तर, सिजनको अन्त्यसम्म आइपुग्दा उनले आलोचकको मुख बन्द हुने गरि प्रदर्शन गरेका छन् । खास गरि सिजनको मध्यान्तर पनि उनी निकै फर्ममा रहे । अझ उनको प्रदर्शन च्याम्पियन्स लिगमा निकै उत्कृष्ट रहँदै […]
April 14, 2018
बैंगलुरु (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित दर्ता गराएको छ । किङ्स ११ पञ्जाबलाई बिहिबार ४ विकेटले हराउँदै विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको हो । पञ्जाबले आफ्नो पहिलो खेल जितेको थियो । १ सय ५६ रनको लक्ष्य पछ्याएको बैंगलोरले ३ बल बाँकी रहँदा ६ […]
April 13, 2018
लिभरपुल (एजेन्सी)– लिभरपुलका लागि उच्च प्रदर्शन गर्दै आएका मोहम्मद सालाह मार्चका लागि प्रिमियर लिगको प्लेयर अफ दी मन्थ घोषित भएका छन् । यो सिजन उनी प्लेयर अफ दी मन्थ घोषित भएको यो तेस्रो पटक हो । इजिप्टियन फरवार्ड यसअघि नोभेम्बर र फेब्रुअरीमा प्लेयर अफ दी मन्थ घोषित भएका थिए । एकै सिजन तीन पटक प्लेयर अफ […]
April 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पाँच महिना पछि इन्डोनेसियामा हुने एसियन गेम्सका लागि बक्सिङका १० खेलाडी छनोट भएका छन् ।नेपाल बक्सिङ संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताको अन्तिम दिन शुक्रबार ३ र अन्य ७ खेलाडी पहिलो दिन बिहिबार छनोट भएका थिए । पुरुष ५२ केजी तौल समूहमा आर्मीा प्रेम चौधरीले एपीएफका बिक्रम परियारलाई अंकका आधारमा हराउदै […]
April 13, 2018
दिपक बोहोरा पाँचथर – रेडहर्स इलामलाई ३–० ले पराजित गदै विर्ता युनाइटेट झापा वाइ वाइ नाइन ए साइड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रबेश गरेको छ । विर्ताको जितमा नेपाल आर्मी तथा राष्ट्रिय टोलीका स्टाइकर नवयुग श्रेष्ठले ह्याट्रिक गरे । नेपाल आर्मीका नवयुग यस प्रतियोगितामा विर्ताबाट खेल्दैछन्। फिदिम मा.बिको मैदानमा भएको अन्तमि सेमिफाइनलमा १२ औं मिनेटमा […]
April 13, 2018
न्योन (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको ड्र सार्वजनिक भएको छ। चार टोली लिभरपुल, रोमा, रियल म्याड्रिड र बायर्न म्युनिखली सेमिफाइनलमा स्थान बनाएका थिए। पहिलो सेमिफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिख भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा लिभरपुलले रोमाको सामना गर्ने पक्का भएको छ। पहिलो लेग २४ र २५ अप्रिलमा हुनेछ भने दोस्रो लेग १ र २ […]
April 13, 2018
धनगढी (हाम्रो खेलकुद) –टिम चौराहा धनगढीका रोहन मुस्ताफा दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल)–२ को सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । उनि फाइनलका म्यान अफ द म्याच समेत घोषित भएका थिए । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेसँगै अलराउन्डर तथा युनाइटेड अरब इमिरेट्स (युएईं) का कप्तान समेत रहेका रोहनले एक तथा पल्सर २०० सिसि मोटरसाइकल प्राप्त गरे । उनले टिमलाई […]
April 13, 2018
धनगढ़ी (हाम्रो खेलकुद) – घरेलु टोली टिम चौराहा धनगढीका ललित सिंह भण्डारी दोस्रो धनगढ़ी प्रिमियर लिग (डीपीएल)–२ को मोष्ट भ्यालुएबल खेलाडी घोषित भएका छन् ।मोष्ट भ्यालुयबल प्लेयरको उपाधि घोषणाको लागि आयोजकले निर्णय टोली र फेसबुक भोटिङ् को सहारा लिएको थियो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका धनगढीका ललितसिंहले प्रतियोगिताको मोष्ट भ्यालुएबल खेलाडी घोषित हुदै सुनको जुत्ता प्राप्त गरेका छन् […]
April 13, 2018
धनगढी (हाम्रो खेलकुद)– साविकको विजेता टिम चौराहा धनगढी दोस्रो संस्करणको डिपिएल–२ को च्याम्पियन बनेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टिम चौराहा धनगढी लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । खेलको म्यान अफ द म्याच चौराहाका लागि अलराउन्ड प्रदर्शन गरेका रोहन मुस्तफा घोषित भए । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद टिम चौराहा धनगढीले दिएको […]