April 13, 2018
धनगढी (हाम्रो खेलकुद)– साविकको विजेता टिम चौराहा धनगढी दोस्रो संस्करणको डिपिएल–२ को च्याम्पियन बनेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टिम चौराहा धनगढी लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । खेलको म्यान अफ द म्याच चौराहाका लागि अलराउन्ड प्रदर्शन गरेका रोहन मुस्तफा घोषित भए । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद टिम चौराहा धनगढीले दिएको […]
April 13, 2018
धनगढी (हाम्रो खेलकुद)– रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) –२ मा टिम चौराहा धनगढीले काठमाडौं गोल्डेन्सलाई जितका लागि १ सय ८२रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाए र १ सय ८१ रनको योगफल तयार पार्यो । धनगढीका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ७८ रन […]
April 13, 2018
धनगढ़ी (हाम्रोखेलकुद)- धनगढ़ीमा जारी दोस्रो डिपियलको फाइनल खेलको पहिलो इनिंगमा रोहन मुस्तफा र सुनिल धमलाले अर्धशतक पुरा गरेका छन् । सुनिलले ललित नारायण राजबंशीलाई छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन्। आस्फाक एहमदसँग मिलेर इनिंगको सुरुआत गर्न आएका सुनिलले ४८ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ६२ रन बनाएका छन् भने अर्का ब्याट्सम्यान रोहण […]
April 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा) ले अप्रिलका लागि बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ६२ औं स्थानमा रहेको छ । मार्चको वरियतामा नेपाल १ सय ६५ औं स्थानमा रहेको छ । मार्चको अन्तिममा कतारमा भएको एसिया कप छनोटको अन्तिम खेलमा यमनसँग २–१ […]
April 13, 2018
मस्को (एजेन्सी) – युरोपा लिगमा गए राति इंग्लिस टोली आर्सनलले सिएसकेए मस्कोलाई क्वाटरफाइनलको दोस्रो लेगमा २-२ ले रोक्दै समग्रमा ६-३ को जित हात पार्न सफल भयो । यस जितसाथै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । खेलको ५० औं मिनेटमा मस्कोले २-० को अग्रता लिएको थियो । पहिलो लेग आर्सनलले ४-१ ले जितेकाले थप […]
April 13, 2018
पुने (एजेन्सी)–चेन्नाई सुपर किङ्सका भरपर्दा ब्याट्सम्यान सुरेश रैनाले चोटका कारण दुई खेल गुमाउने भएको छ। पिंडौलाको चोटका कारण रैनाले दुई खेल गुमाउने भएका हुन् । आइपिएलमा कोलकता नाईट राइडर्सविरुद्धको खेलका दौरान उनलाई चोट लागेको थियो । मंगलबार भएको खेलको १० औं ओभरमा सुनिल नारिनको ओभरमा १ रनका लागि दौडिएपछि रैनालाई चोटका कारण संघर्ष गर्नुपरेको थियो […]
April 13, 2018
धनगढी (हाम्रो खेलकुद) – शुक्रबार हुने धनगढी प्रिमियर लिगको फाइनल खेलमा सोमपाल कामीको कप्तानीमा रहेको साबिक विजेता टिम चौराहा धनगढी र राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल कप्तान रहेका काठमाडौँ गोल्डेन्स भिड्दै छन्।खेल एसएसपि मैदानमा दिउँसो १२:३० मा सुरु हुनेछ । पहिलो चरणको सबै खेल जितेर क्वालिफायरमा स्थान सुरक्षित बनाएको काठमाडौँ पहिलो क्वालिफायरमा चौराहासंगै पराजित […]
April 13, 2018
धनगढी (हाम्रोखेलकुद)- ब्याटिङमा सुवोध भाटी र बलिङमा सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं गोल्डेन्स धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)– २ को फाइनलमा प्रवेश गरेको थियो । काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । खेलको तस्बिरहरु: विवेक सुवेदी
April 13, 2018
म्याड्रिड (एजेन्सी) –युभेन्टसविरुद्ध च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगेमा बुधबार इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले रियल म्याड्रिडको सेमिफाइनलमा स्थान पक्का गराएका थिए । समग्रमा ३-३ को बराबरीको अवस्थामा रियलले पाएको पेनाल्टीमा गोल गर्दै रोनाल्डोले टोलीलाई अघि बढाएका थिए । क्वार्टरफाइनलका दुवै लेगमा गरि युभेन्टसविरुद्ध ३ गोल गर्दै रोनाल्डोले मेस्सीलाई च्याम्पियन्स लिगको अर्को कीर्तिमानमा पछि […]
April 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल खेलाडीको उच्च प्रदर्शनबाट प्रेरित पुलिस क्लब माल्दिभ्समा जारी १८/३० महिला फुटसल फिस्टाको फाइनलमा पुगेको छ । दुई नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतको गोलले टिम फेनाकालाई बिहीबार ५–२ ले हराउँदै पुलिस क्लब अन्तिम दुईमा पुगेको हो । सावित्राले ह्याट्रिक र अनिताले २ गोल गरेपछि पुलिसको जित पक्का […]