April 15, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले अभ्यासमा एकरुपताको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक जोजे माउरिन्होले यो सिजन उनलाई कतिपय ठूला खेलमा पनि मौका दिएनन् । माउरिन्होले साताभरको अभ्यास गर्ने प्रदर्शनकै आधारमा सुरुवाती ११ छान्ने बताउँदै आएका छन् । पोग्बाले पछिल्लो समय प्रदर्शनमा सुधार गरेपछि युनाइटेडको सुरुवातमा पर्ने सम्भावना बढाएका छन् । यद्दपी यसअघि उनी सेभिल्ला […]
April 15, 2018
म्याड्रिड (एजेन्सी)– प्रशिक्षक जिनेदिन जिदानले कतिपयले रियल म्याड्रिडको इष्र्या गर्ने गरेको आरोप लगाएका छन् । च्याम्पियन्स लिग क्वार्टरफाइनलमा पराजित भएपछि युभेन्ट्सका खेलाडीले दिएको प्रतिक्रियापछि जिदानको यस्तो भनाई आएको हो । क्वार्टरफाइनल दोस्रो लेगको अन्त्यतिर गोलकिपर जियानलुइजी बुफोनले रेड कार्ड दर्शन गर्नु परेको थियो भने रियलले पेनाल्टी पाएको थियो । त्यहि विषयमा बुफोन र युभेन्ट्सका अन्य […]
April 15, 2018
दिपक बोहोरा पाँचथर – झापाको विर्ता युनाइटेडले वाइ वाइ पाचँथर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका रक्षाका लागि आइतबार सनसरीको न्यु स्टारको सामना गर्दैछ । पाँचथर गोल्ड कपको पहिलो संस्करण विर्ताले जितेको थियो । इलामको रेडहर्सलाईृ ३–० ले हराउँदै विर्ता उपाधि रक्षामा अघि बढेको थियो भने न्यु स्टारले ताप्लेजुङको मिसन युनाइटेडलाई ३–० ले हराउँदै विर्तासँगको भेट […]
April 15, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर सिटीले टोटेनहम हटस्परलाई ३-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको छ । पछिल्ला केही खेलमा खराब प्रदर्शन गर्दै अाएको सिटीले शनिबार उत्कृष्ट लयमा फर्केको छनक दियो । खेलको २५ मिनेटमा २-० ले अघि रहेको सिटी अब उपाधिबाट एक जित टाढा छ । ग्याब्रियल जेसस, इल्काए गुन्डोगन […]
April 15, 2018
कोलकाता (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ । आइतबार कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराउँदै हैदराबादले लगातार सफलता प्राप्त गरेको हो । हैदराबाद ६ अंकसहित शीर्षस्थानमा छ । १ सय ३९ रनको लक्ष्य पछ्याएको हैदराबादले १ ओभर अघि नै ५ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । […]
April 14, 2018
बार्सिलोना (एजेन्सी)– च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न असफल रहेपनि बार्सिलोनाले ला लिगामा उच्च प्रदर्शनलाई जारी राखेको छ । बार्सिलोनाले शनिबारको जितसहित ला लिगामा ३९ खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको छ । भ्यालेन्सियालाई २–१ ले हराएसँगै बार्सिलोनाले नयाँ कीर्तिमान राखेको हो । यसअघि १९७८/७९ र १९७९/८० को सिजनमा रियल सोसिडाड ३८ खेलको अपराजित कीर्तिमान राखेको थियो […]
April 14, 2018
पोखरा (हाम्रो खेलकुद)– आयोजक लालीगुँरास युवा क्लब (एलजी) को रेड टोलीले दोस्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अमरसिंह मैदानमा शनिबार भएको फाइनलमा एलजी रेडले आफ्नै क्लबको ब्ल्याकलाई २–० ले हराउँदै उपाधि जितेको हो । विजेता टोलीले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ८० हजार रुपैयाँ प्राप्त गर्यो […]
April 14, 2018
जकार्ता (एजेन्सी) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले पर्सिजाको जितमा ६४ अौं मिनेटमा उत्कृष्ट हेडर गोल गरेका थिए । पर्सिजाले लिगमा ४ खेल खेल्दै ७ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको पर्सिजा शीर्षस्थानको जयपुराभन्दा १ अंक पछाडि छ । रोहितको गोल Proses gol dari sundulan @rohitchand32 di pertengahan babak kedua 🎥: @liga1match #PSJAvBRNEO […]
April 14, 2018
मुम्बई (एजेन्सी) – आइपिएलमा लगातार दुई खेलमा पराजित दिल्ली डेयरडेभिल्सले पहिलो जित निकालेको छ। दिल्लीका लागि यो सिजन पहिलो खेल खेलेका जेसन रोइको उत्कृष्ट ब्याटिंगको मद्दतले मुम्बई इन्डियन्सलाई दिल्लीले ७ विकेटले पराजित गर्यो। नेपाली यूवा स्पिनर सन्दीप लामिछानलेले यस खेलमा पनि अवसर पाएनन्। १ सय १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले जेसन रोईको शानदार ब्याटिंगको मद्दतले निर्धारित […]
April 14, 2018
साउथह्याम्टन (एजेन्सी)– चेल्सीले उत्कृष्ट पुनरागमन गर्दैै इङ्लिस प्रिमियर लिगमा साउथह्याम्टनलाई शनिबार ३–२ ले हराएको छ । २–० ले पछि परेको खेल उल्टाउँदै अर्को सिजन च्याम्पियन्स लिग छनोटको सम्भावनालाई जीवित राखेको छ । ६० मिनेट सम्म २ गोलले पछि परेको चेल्सीका लागि ओलिभर जिराउडले बेन्चबाट गएर निर्णयकसहित २ गोल गरेपछि चेल्सीले जित हासिल गरेको थियो । डुसन टाडिकको गोलबाट […]