April 16, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार रियल म्याड्रिडले मालागालाई २-१ ले पराजित गरेको छ । यस जितसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । रियलको जितमा इस्को र क्यासेमिरोले १-१ गोल गरे । २९ अौं मिनेटमा सुरुवाती अग्रता दिलाएका इस्कोले दोस्रो हाफमा क्यासेमिरोेलाई असिस्ट दिएका थिए । मालागाका लागि ९० अौं मिनेटमा […]
April 16, 2018
मोहाली (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा आइतबार चेन्नई सुपर किङ्सलाई ४ रनले हराएको छ । १ सय ९८ रनको लक्ष्य पछ्याएको चेन्नाईले कप्तान महेन्द्र सिंह धोनीको उच्च प्रदर्शनका वावजुद २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाउन सक्यो । तेस्रो खेलमा पञ्जाबले दोस्रो जित हासिल गर्दा चेन्नईले […]
April 15, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा आइतबार अंक तालिकाको पुछारमा रहेको ब्रुमविचसँग १-० ले पराजित भएको छ । युनाइटेडेको हारसँगै सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ । शनिबारमात्र सिटीले टोटेनह्यामलाई ३–१ ले हराएको थियो । युनाइटेडले सिजनका बाँकी सबै ५ खेल जितेपछि सिटीलाई भेट्ने छैन । ३३ खेलपछि सिटीको ८७ अंक छ […]
April 15, 2018
सिकागो (एजेन्सी)– एलए ग्यालेक्सीबाट पहिलो खेलमै ज्लाटान इब्राहिमोभिचले आफ्नो प्रभाव देखाएका छन् । उनको गोलमा एलए ग्यालेक्सीले सिकागोमाथि १–० ले हराएको छ । पहिलो हाफको अन्त्यतिर एस्ले कोलको क्रसमा म्यानचेस्टर युनाइटेडका पूर्व स्टार इब्राहिमोभिचले गोल गरेका थिए । त्यो खेल उनका लागि युनाइटेडका पूर्व सहकर्मी बास्टियन स्वान्सटाइगरसँगको भेट पनि थियो । तर, अमेरिकामा भने इब्राहिमोभिच […]
April 15, 2018
बैंगलोर (एजेन्सी) – रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्ससँग घरेलु मैदानमा पराजित भएको छ। २ सय १८ सनको विशाल लक्ष्य पछ्याएको बैंगलोर १९ रनले पराजित भएको हो। टस जितेर राजस्थानलाई ब्याटिंगको निम्तो दिएपछि सन्जु साम्सनको उत्कृष्ट पारीको मद्दतमा राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १७ रन बनायो। साम्सन ४५ बलको सामना गर्दै २ चौका र […]
April 15, 2018
दिपक बोहोरा पाँचथर – झापाको विर्ता युनाइटेडले फाइनलमा सुनसरी न्युस्टारलाई ४–१ ले पराजित गर्दै वाइ वाइ दोश्रो पाँचथर नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । विर्ताको जितमा दुई गोल गरेका नवयुग श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। फिदिम मा.बिको मैदानमा भएको फाइनलमा विर्ताले नवयुगको गोलमा अग्रता लियो। उनले तेस्रो मिनेटमा बुद्ध चेम्जोङको क्रसलाई सदुपयोग गर्दै […]
April 15, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सगरमाथा आरोहणको तयारीमा रहेको प्रथम महिला पत्रकार टोलीकी सदस्य खेल पत्रकार प्रियालक्ष्मी कार्कीलाई नेपाल खेलकुद पत्रकार मञ्चले शुभकामना कार्यक्रम आयोजना गर्दै आइतबार आर्थिक सहयोग समेत गरेको छ । मञ्चका सदस्यहरु र अन्य खेल संस्था, खेल पदाधिकारीबाट संकलित १ लाख रुपैयाँको चेक र मञ्चको झन्डा अध्यक्ष महेश आचार्यले कार्कीलाई हस्तारण गरे । […]
April 15, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो ला लिगा अन्तर्गत मालागासँगको खेल नखेल्ने पक्का भएको छ। आइतबार हुने खेलका लागि रियलका प्रशिक्षक जिनेदिन जिदानले सार्वजनिक गरेको टोलीला रोनाल्डो लगायत ग्यारेथ बेल र लुका मोड्रिकको नाम छैन। म्याड्रिडको अघिल्लो ४ अवे खेलमा जिदानले रोनाल्डोलाई ३ खेलमा विश्राम दिएका थिए भने यस अवे खेलमा पनि रोनाल्डोलाई […]
April 15, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले अभ्यासमा एकरुपताको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक जोजे माउरिन्होले यो सिजन उनलाई कतिपय ठूला खेलमा पनि मौका दिएनन् । माउरिन्होले साताभरको अभ्यास गर्ने प्रदर्शनकै आधारमा सुरुवाती ११ छान्ने बताउँदै आएका छन् । पोग्बाले पछिल्लो समय प्रदर्शनमा सुधार गरेपछि युनाइटेडको सुरुवातमा पर्ने सम्भावना बढाएका छन् । यद्दपी यसअघि उनी सेभिल्ला […]
April 15, 2018
म्याड्रिड (एजेन्सी)– प्रशिक्षक जिनेदिन जिदानले कतिपयले रियल म्याड्रिडको इष्र्या गर्ने गरेको आरोप लगाएका छन् । च्याम्पियन्स लिग क्वार्टरफाइनलमा पराजित भएपछि युभेन्ट्सका खेलाडीले दिएको प्रतिक्रियापछि जिदानको यस्तो भनाई आएको हो । क्वार्टरफाइनल दोस्रो लेगको अन्त्यतिर गोलकिपर जियानलुइजी बुफोनले रेड कार्ड दर्शन गर्नु परेको थियो भने रियलले पेनाल्टी पाएको थियो । त्यहि विषयमा बुफोन र युभेन्ट्सका अन्य […]