default_image

ताजा समाचारहरु

September 28, 2017

श्रृखंला गुमाइसकेको अस्ट्रेलियाको पहिलो जित

बेंगलुरु (एजेन्सी)– भारतसँगको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंला गुमाइसकेको अस्ट्रेलियाले चौथो खेलमा आज २१ रनको जित हासिल गरेको छ । अघिल्ला तीन खेल भारतले जितेको थियो । अब श्रृखंलामा भारत ३–१ ले अगाडि रहेको छ । ३ सय ३५ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १३ रन मात्र […]

September 28, 2017

माल्दिभ्सबाट फर्के लगत्तै भलिबल खेलाडी मानबहादुर हङकङ पुगे

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले यसपटकको दशै हङकङमा बित्ने भएको छ । उनी घान्द्रुक समाजको निमन्त्रणामा भलिबल खेल्न आज हङकङ पुगेका छन् । हरेक वर्ष त्यहाँ नेपाली समुदायकाबीच भलिबल प्रतियोगिता हुँदै आएको छ । हरेक जस्तो हङकङबाट नेपालीका एक खेलाडीलाई बोलाउने परम्परा अनुसार यसपटक आफुलाई बोलाइएको मानबहादुरले बताएका थिए । […]

September 28, 2017

युरोपा लिगमा आर्सनलले बेट बोरिसोभको सामना गर्दै

बारिसा (एजेन्सी)- युरोपा लिगको समूह एच अन्तर्गत आज राति इङ्लिस टोली आर्सनलले बेलारुसी टोली बेट बिरोसोभको सामना गर्दै छ । खेल आज नेपाली समय अनुसार १०.४५ बजे सुरु हुने छ । समूह चरणको पहिलो खेलमा आर्सनल कोलोनसँग ३-१ ले विजयी रहेको थियो । त्यस्तै बेट भने ज्भेजडासँग १-१ को बराबरीमा रोकिएको थियो । आर्सनलले आफ्नो […]

September 28, 2017

साफ यू १८ च्याम्पियन टोलीका खेलाडीलाई कम्तीमा १ लाख पुरस्कार

काठमाडौं – साफ यू १८ च्याम्पियनसिप विजेता नेपाली युवा टोलीका प्रत्येक सदस्यले कम्तीमा १ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । भुटानमा बुधबार सम्पन्न च्याम्पियनसिपमा हेड टु हेडका आधारमा बंगलादेशलाई पछि पार्दै नेपालले उपाधि जितेको थियो । दुई वर्षअघि काठमाडौंमा भएको साफ यू १९ च्याम्पियनसिप पनि नेपालले जितेको थियो । त्यति बेला एन्फाले टोलीका […]

September 28, 2017

हरेकको स्वभाव अलग भएपनि मिलेर काम गर्नुपर्दछ काभानी

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानीले टोलीको एकतामा जोड दिएका छन् । काभानी र नेयमारबीच केही दिन यता सम्बन्ध खराब भएको समाचार लगातार सार्वजनिक भएपछि काभानीको यस्तो भनाई आएको हो । दक्षिण अमेरिकी यी दुई स्टारबीच लियोनमाथि २–० को जित हासिल भएको खेलमा पेनाल्टी कसले हान्ने विषयमा विवाद मैदानमा विवाद परेको […]

September 28, 2017

साफ यू १८ च्याम्पियन युवा नेपाली टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ च्याम्पियनसिप विजेता टोली आज स्वदेश फर्केको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले च्याम्पियन युवा टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । भुटानमा सम्पन्न प्रतियोगिताको अन्तिम दिनका दुवै खेलमा अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यू […]

September 28, 2017

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सीको जित

मस्को (एजेन्सी) – च्याम्पियन्स लिगको समूह एमा शतप्रतिशत नतिजा कायम राख्दै म्यानचेस्टर युनाइटेडले सिएसकेए मोस्कोमाथि ४-१ को सहज जित दर्ता गरेको छ । युनाइटेडका लागि रोमेलु लुकाकुले दुई गोल गरे भने एन्थोनि मार्सियाल र हेनरिक मिखितार्यानले एकएक गोल गरे । चौथो मिनेटमै लुकाकुमार्फत खेलमा अग्रता लिएको युनाटेडका लागि मार्सियालले १८ औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर […]

September 28, 2017

काभानी, नेयमार र बाप्पे चम्किँदा बायर्नसँग पिएसजी विजयी

पेरिस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह बि अन्तर्गत गए राति पेरिस सेन्ट जर्मन (पिएसजी) ले बायर्न म्युनिखमाथि ३-० को शानदार जित दर्ता गरेको छ । पिएसजीको जितमा ड्यानी एल्भेस, एडिन्सन काभानी र नेयमारले एकएक गोल गरेका थिए । आफ्नो घरेलु लिगमा अपराजित रहेको पिएसजीले बायर्न विरुद्ध दोस्रो मिनेटमै अग्रता लिएको थियो । नेयमारले बल अघि […]

Barcelona 2

September 28, 2017

च्याम्पियन्स लिगमा बार्सिलोना विजयी

लिस्बोन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह ‘डी’ मा बार्सिलोनाले घरेलु टोली स्पोर्टिङ सिपिलाई १-० ले पराजित गरेको छ । खेलको एकमात्र गोल सिबस्टियन कोट्सको आत्मघाती गोल रह्यो । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको बार्सिलोना समूहको शिर्षस्थानमा छ भने स्पोर्टिङ दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा बार्सिलोनासँग पराजित युभेन्टसले समूहको अर्को खेलमा ओलम्पियाकसलाई २-० ले पराजित […]

September 28, 2017

साफ यू १८ च्याम्पियन नेपाली टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ च्याम्पियनसिप विजेता टोली आज भुटानबाट स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार युवा टोली आज दिउँसो १२ः४५ मा त्रिभुवन विमानस्थल ओर्लनेछ । भुटानमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार दुवै खेलमा अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा […]

Success

Thank you for your time.