September 9, 2017
काठमाडौं ( हाम्रो खेलकुद )- नेपाल खेलकुद पत्रकार मञ्चले १४ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार पत्रकार सम्मेलनको आयोजना अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । १४ औ संस्करणको पल्सर स्पोर्टस अवार्ड यही सोमबार कमलादीस्थित नेपाल एकेडेमी हलमा […]
September 9, 2017
काठमाडौं ( हाम्रो खेलकुद) – खेलाडीको हरेक सफलताको पछाडि प्रशिक्षकको हात रहन्छ । त्यसैले प्रशिक्षकको बेग्लै खालको सम्मान पनि हुने गर्दछ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा दुई दिन पछि हुने पल्सर स्पोर्टस अवार्डमा तीनै प्रशिक्षकहरुका लागि एउटा अलग्गै विधामा समावेश गरिएको छ । यसपटक वर्षको उत्कृष्ट प्रशिक्षक विधामा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक […]
September 9, 2017
न्यूयोर्क (एजेन्सी) – शीर्ष वरियताका स्पेनिस खेलाडी राफेल नाडाल वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छ । न्यूयोर्कमा शनिबार बिहान भएको खेलमा नाडालले अर्जेन्टिनाका हुवान मार्टिन डेल पोर्टाेलाई पराजित गर्दै वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको फाइनलमा प्रवेश गरेका हुन् । ३१ वर्षीय नाडालले डेल पोर्टाेमाथि ४–६, ६–०, ६–३ र ६–२ को जित निकाले । […]
September 9, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला-लिगामा गत सालको विजेता रियल म्याड्रिड लेभान्टेसँग भिड्दै छ । यस सिजन दुवै टोलीले दुई खेलमा एक जित र एक बराबरी खेल्दै ४ अंक बटुलेका छन् । सिजनका अघिल्ला खेलहरुमा रियलले डेपोर्टिभोलाई ३-० ले हराएको थियो भने भ्यालेन्सियासँग २-२ को बराबरी खेलेको थियो । अर्को तर्फ लेभान्टेले भियारियललाई १-० ले हराएर […]
September 9, 2017
मुम्बई (एजेन्सी) – श्रीलंकामाथि उसैको मैदानमा टेस्ट, एक दिवसिय र टि ट्वान्टीमा शानदार जित हासिल गरेर भारतीय क्रिकेट टोली अस्ट्रेलिया र न्यूजिल्यान्डलाई चुनौति दिने तयारीमा जुटेको छ । भारतले घरेलु मैदानमा अस्ट्रेलिया र न्यूजिल्यान्डसँग गरि ८ एक दिवसिय र ६ वटा टि ट्वान्टी क्रिकेट खेल्ने तालिका भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले सार्वजनिक गरेको छ । सेप्टेम्बेर […]
September 9, 2017
म्यान्चेस्टर (एजेन्सी) – प्रिमियर लिगका दुई आक्रामक खेलका लागि चिनिने टोली म्यान्चेस्टर सिटी र लिभरपुल आज एक आपसमा भिड्दै छन् । सिटीको घरेलु मैदान एतिहात्त रंगशालामा खेलिने खेल नेपाली समयानुसार बेलुकाको ५ः१५ बजे सुरु हुने छ । यस सिजन खेलिएका तीन खेलमा सिटी र लिभरपुल दुवैले २ जित र १ बराबरी खेल्दै ७ अंक बटुलेका […]
September 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग (इपिएल) का मालिक, शहर र मार्की खेलाडीको शुक्रबार नाम सार्वजनिक सरोकारवालाहरु उत्साहित देखिएका छन् । इपिएल प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागिता जनाउने शहर, मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको थियो । डिसेम्बरमा आयोजना हुने सर्वाधिक राशिको क्रिकेट प्रतियोगितामा ६ टोली काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर […]
September 9, 2017
मेट्ज (एजेन्सी)– किलियन बाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा ‘डेब्यू’ मै प्रभाव जमाएका छन् । गएराती फ्रान्सेली लिग १ मा पिएसजीले मेट्जमाथि ५–१ को शानदार जित दर्ता गर्दा बाप्पे पनि गोल गर्न सफल भए । पिएसजीको जितमा बाप्पेबाहेक एडिन्सन काभानीले २ तथा नेयमार र लुकास माउराले गोल गरे । जितसँगै यस सिजनका पाँचै खेल जितेको पिएसजी अंकतालिकाको […]
September 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेट मैदानमा छक्का, चौका हन्दा वा विकेट लिदा सेलिब्रेसन गर्ने क्रिकेटरहरु नाच्दा कस्तो देखिएलान ? क्रिकेट समर्थकहरुमा त्यस्तो कौतुहलता हुन सक्दछ । सायद त्यसैलाई ध्यानमा राखेर होला रुस्लान एफएमले एउटा त्यस्तो टेलिभिजन कमर्सियल (टिभिसी) तयार पारेको छ, जसमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लसहित स्टार खेलाडीहरु संगितमा रमाउँदै नाचेको देख्न सकिन्छ । सो […]
September 8, 2017
टेङ्गरोङ(एजेन्सी) – इन्डोनेसियाको लिग वोनमा रोहित चन्द सम्मेलित पर्सिजा जकार्ताले घरेलु टोली मित्र कुकरलाई २-१ ले पराजित गरेको छ । पर्सिजा २३ खेलमा १० जित र ९ बराबरी सहित पाँचौ स्थानमा छ । खेलको पहिलो हाफमा घरेलु टोलीले लिएको अग्रतालाई उल्ट्याउँदै भ्रमणकारी टोली पर्सिजाले तीन अंक प्राप्त गर्न सफल भएको छ । कुकरले मार्स्लेइ ससरको पेनाल्टी […]