September 9, 2017
लन्डन (एजेन्सी)– इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको टेस्ट श्रृखंला २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम टेस्ट ९ विकेटले जित्दै घरेलु टोलीले श्रृखंलामाथि कब्जा जमाएको हो । १ सय ७७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १ विकेटको क्षतिमा आवश्यक रन पुरा गरेको थियो । जेम्स एन्डर्सनले खेल जीवनकै उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोलीको जितको आधार तयार भएको […]
September 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रणय शाहीले दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । उनले विभिन्न ५ तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि जितेका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताको ७५ केजीमाथि प्रणय पहिलो हुँदै फाइनल चरणमा प्रवेश गरेका छन् । ५५ केजीमा मसल्स मेनियाका अवाज प्याकुरेल, ६० केजीमा न्यु फ्लेक्स […]
September 9, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले घरेलु मैदानमा आज इस्प्यानोललाई निम्त्याउदा प्रशिक्षक एर्नेस्टो भाल्भर्देले २० वर्षे फ्रेन्च स्ट्राइकर ओसामाने डेम्बेलेलाई ‘डेब्यू’ गराउने सम्भावना छ । कीर्तिमानी रकममा जर्मनीको बोरुसिया डर्टमाउन्डबाट बार्सिलोना पुगेका डेम्बेलेलाई नेयमारको विकल्पका रुपमा हेरिएको छ । उता पिएसजीमा सुरुबाट प्रवाव देखाएका नेयमार र सरुवा बजारमा चर्चामा रहेका किलियन बाप्पेले पहिलो खेलमा गोल गर्दा डेम्बेलेलाई पनि […]
September 9, 2017
पोखरा (हाम्रो खेलकुद) – माछापुच्छ्रे लायन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा शनिबार भएको समूह चरणको तेस्रो खेलमा माछापुच्छ्रे लायन्सले पर्वत टाइटन्सलाई ४४ रनले पराजित गर्दै आफ्नो शीर्षस्थानमा उक्लन सफल भएको हो । जितसँगै माछापुच्छ्रे ६ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ तीन […]
September 9, 2017
दिपक न्यौपाने रुपन्देही – रुपन्देहीको कुन्जलापुरमा सन्चालन भैरहेको ३१ औ झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतीयोगीतामा शनिबार सम्पन्न खेलमा आयोजक झरना स्पोर्टस क्लब कुन्जलापुर बिजयी भएको छ । आयोजकले जनज्योती युवा क्लब डिङगनगरलाइ ३ —२ ले पाखा लगायो । निकै प्रतीस्पर्धात्मक खेलमा आयोजकका लागी बिबेक पाण्डेले २ गोल गरे भने एक गोल बिबेक पुनको नाममा रह्यो […]
September 9, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीको घरेलु मैदान एतिहात्तमा भएको खेलमा १० खेलाडीमा सिमित लिभरपुलले लज्जास्पद हार बेहोरेको छ । अघिल्लो खेलमा आर्सनलमाथि ४-० को जित हासिल गरेको लिभरपुलले सिटीको घरेलु मैदानमा ५-० को पराजय भोग्यो । पहिलो हाफमा १-० ले पछि रहँदा सडियो मानेले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित लिभरपुलले लगातार […]
September 9, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले ला लिग लगातार दोस्रो पटक बराबरी खेलेको छ । साविक विजेताले रियलले आज घरेलु मैदानमा लेभान्टेसँग १–१ को बराबरीमा चित्त बुझाएको छ । यसअघि भ्यालेन्सियासँग २–२ को बराबरी खेलेको थियो । यो सिजन बढुवा भएको लेभान्टेसँग खेलमा पछि परेको थियो । पछि टोलीले बराबरी गोल फर्काएको थियो ।खेलको ८९ औं […]
September 9, 2017
भरतपुर (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी प्रथम इ प्लानेट जेसिज कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको हो । हेटौडाको विजय युथ क्लबलाई आज २–० ले हराउँदै गत बर्षको सफल टोली मध्यको एक मनाङ अन्तिम दुईमा पुगेको हो । मनाङले सोमबार हुने फाइनलमा अर्को ‘ए’ डिभिजन टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ । सुदूरपश्चिमलाई ३–० […]
September 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका तामाङ दिदिभाई नङ्शलदेवी तामाङ र रत्नजित तामाङ लगातार दोस्रोपटक जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । तामाङ दिदिभाई पहिलो संस्करणमा पनि महिला एकल र पुरुष एकलतर्फ च्याम्पियन बनेका थिए । पल्सर स्पोर्टस अवार्डको बर्षको उत्कृष्ट खेलाडी पुरुषको मनोनयनमा समेत रहेका रत्नजितले पुरुष एकलतर्फ सेनाकै नविन श्रेष्ठ माथि २२–२०, २१–१३ […]
September 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारत पाँचौं एसियन यू–१६ पुरुष छनोट बास्केबल च्याम्पियनसिपको लागि छनोट भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा शनिबार सकिएको छनोट प्रतियोगितामा भारत अपराजित रहँदै एसियन च्याम्पियनसिपलाई छनोट भएको हो । च्याम्पियनसिपको अन्तिम दिन भारतले भुटानलाई १३१–५० को फराकिलो अन्तरले पराजित ग¥यो । पहिलो क्वार्टरमा ४०–७ को आरामदायी अग्रता लिएको […]