default_image

ताजा समाचारहरु

Nepal

September 11, 2017

मलेसियामा नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट (पूर्व) क्षेत्रको पहिलो खेलमा पहिलो ब्याटिङ गर्दैछ । मलेसियास्थित क्लब अमानमा थाइल्यान्डले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपाल पहिलो पटक दिपेन्द्र सिंह ऐरीको कप्तानीमा उत्रदैछ । एसिया कप छनोटमा ८ टोलीको सहभागिता रहेको छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई […]

Itahari

September 10, 2017

सांसद कप फुटबल प्रतियोगीताको उपाधि महेन्द्र मेमोरियललाई

इटहरी (हाम्रो खेलकुद ) – महेन्द्र मेमोरियल स्कुल दुहबीले सुनसरी जिल्ला स्तरिय अन्तर मा. वि. सांसद कप फुटबल प्रतियोगीताको उपाधि जितेको छ । इटहरी जनता मा विको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा पुर्व क्षेत्रीय पुलिस स्कुल धरानलाई २-१ पराजित गर्दै महेन्द्रले उपाधि जितेको हो । महेन्द्रलाई जित दिलाउन राम कामत र अबिसेक चौधरीले गोल […]

nepal u19

September 10, 2017

पहिलो खेलमा ब्याटिङ सुधार्ने प्रशिक्षकको योजना

काठमाडौं (हाम्रो खेलकुद) –  नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट छनोटमा थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । खेल क्लब अमान मलेसियामा बिहान ९ः३० बजेपछि शुरु हुदैछ । नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले समूह चरणको पहिलो खेलमा ब्याटिङ सुधार्ने योजनासहित मैदानमा उत्रने बताएका छन् । ‘यो समूहमा मलेसिया र सिंगापुर बलियो टोली हुन् । हाम्रो पहिलो खेल थाइल्याण्डसँग […]

cricket

September 10, 2017

पर्वत र स्याङ्जा विजयी

पोखरा (हाम्रो खेलकुद) – पर्वत टाइटन्स र केकेएफ स्याङ्जा च्यालेन्जर्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । एमसीसी क्रिकेट मैदान नदीपुरमा आइतबार भएको खेलमा पर्वत टाइटन्सले इन्र्फम्याटिक कलेजलाई ५२ रनले तथा स्याङ्जा च्यालेन्जर्सले भिएम वारियर्सलाई ८ विकेटले पराजित गरेको हो । पर्वतले दिएको ११२ रनको लक्ष्य पछ्याएको इन्र्फम्याटिक कलेज […]

Shankhamul Futsal

September 10, 2017

शंखमुललाई राष्ट्रिय फुटसल लिग

 काठमाडौं (हाम्रो खेलकुद) – शंखमुल फुटसल एन्फा राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपको च्याम्पियन बनेको छ । बासँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा आइतबार भएको फाइनलमा एक्सटेप किक अफ फुटसललाई ५–४ को साँघुरो अन्तरले पराजित गर्र्दै शंखमुल एन्फा रेडबुल फुटसल लिगको च्याम्पियन बनेको हो । शखंमुलको जितमा सुरज राउतले दुई, अभय राना, अनिष श्रेष्ठ र निर्मल गुरुङले समान एक–एक […]

Muller

September 10, 2017

मुलरको ४ सयौं खेलमा बायर्न निराश

सिनसम (एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबारको खेलमा बायर्न म्युनिखले पहिलो हारको सामना गरेको छ । थोमस मुलरले बायर्न म्युनिखका लागि ४ सयौं खेल खेल्दा साविक विजेताले होफेनहायनसँग २-० को पराजय भोगेको हो । होफेनहायमको घरेलु मैदानमा भएको खेलमा मार्क उथको दुई गोलको मद्धतले होफेनहायमले तीन खेलमा दोस्रो जित हासिल गरेको हो । पहिलो हाफमा २७ औं […]

messi-video

September 10, 2017

बार्सिलोना ५-० इस्प्यान्योल – हाइलाइट्स

बार्सिलोना (एजेन्सी)– लियोन मेस्सी स्पेनिस ला लिगामा फर्ममा देखिएका छन् । क्याम्प नाउमा गए राती बार्सिलोनाले इस्प्यान्योललाई ५–० ले हराउँदा मैस्सीले ह्याट्रिक गरे । जेरार्ड पिके र लुइस स्वारेजले पनि गोल गरे । हाइलाइट्स

Barcelona

September 10, 2017

बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिक

बार्सिलोना (एजेन्सी)– लियोन मेस्सी स्पेनिस ला लिगामा फर्ममा देखिएका छन् । क्याम्प नाउमा गए राती बार्सिलोनाले इस्प्यान्योललाई ५–० ले हराउँदा मैस्सीले ह्याट्रिक गरे । जेरार्ड पिके र लुइस स्वारेजले पनि गोल गरे । काटालानका दुई टोली बीचको प्रतिस्पर्धामा मेस्सीले खेलको २६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै ३५ औं मिनेटमा […]

September 10, 2017

प्रिमियर लिगमा आर्सनल, टोटनह्याम र चेल्सी विजयी

लन्डन (एजेन्सी)– अघिल्लो खेलको लिभरपुलसँगको नमिठो हारलाई पछि राख्दै आर्सनलले बोर्नमाउथमाथि ३–० को प्रभावशाली जित निकालेको छ । त्यस्तै गए राती टोटनह्याम र चेल्सीले पनि आ–आफ्ना खेलमा जित दर्ता गर्न सफल रहे । सुरुदेखि नै खेलमा पकड बनाएको आर्सनलले खेलको छैठौं मिनेटमा ड्यानि वेलबेकको गोलमार्फत अग्रता लिएको थियो । २७ औँ मिनेटमा पेनाल्टी बक्स छेऊबाट […]

September 10, 2017

युनाइटेडको शतप्रतिशत नतिजामा पूर्णविराम

स्टाफोर्डसाइड (एजेन्सी)– प्रिमियर लिग म्यानचेस्टर युनाइटेडको शतप्रतिशत नतिजामा पूर्णविराम लागेको छ । गए राती इरिक म्यासिक्म चोउपो मोटिङले २ गोल गरेपछि युनाइटेड स्टोकसँग २–२ को बराबरीमा रोकिएको थियो । चौथो खेलमा युनाइटेडको यो पहिलो बराबरी हो । यो सिजन क्लबमा आबद्ध भएका मोटिङले ४३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । मामे […]

Success

Thank you for your time.