default_image

ताजा समाचारहरु

September 3, 2017

विश्वकप छनोटमा स्पेनसँग इटाली ३-० ले पराजित

म्याड्रिड (एजेन्सी) – यूरोपको विश्वकप छनोट चरणको खेलअन्तर्गत समूह ‘जी’मा स्पेनले गएराति इटालीलाई ३-० ले हराएको छ । म्याड्रिडको स्यान्टियागो बर्नाबाउमा भएको खेलमा घरेलु टोलीका लागि इस्कोले दुई तथा अल्भारो मोराटाले एक गोल गरेका थिए । खेलको १३ औँ मिनेटमा इस्कोले प्रहार गरेको फ्रि-किकलाई रोक्न इटालीका गोलकिपर जियानलुइजी बुफ्फोनले कुनै मौकै पाएनन् । त्यस्तै पहिलो […]

Nadal

September 3, 2017

नाडाल युएस ओपनको चौथो चरणमा

न्यूयोर्क (एजेन्सी) -स्पेनिस राफयल नाडाल न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । शीर्ष वरियताका नाडालले आइतबार बिहान भएको तेस्रो चरणको खेलमा लियोनार्दाे मायरलाई ३–१ को सेटमा पराजित गर्दै युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका हुन् । नाडालले अर्जेन्टिनाका मायरमाथि ६–७, ६–३, ६–१ र ६–४ को सेटमा पराजित […]

Buffon

September 2, 2017

स्पेनविरुद्ध इटालीको सम्भावित सुरुवाती ११

म्याड्रिड(एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बोर्नवउमा विश्व फुटबलका शक्तिशाली स्पेन र इटाली भिड्दै छन् । इटाली नव नियुक्त प्रशिक्षक जियान पिएरो भेन्चुराको आगमनपछि अपराजित छ । पछिल्लो १० खेलमा अपराजित रहँदै ८ जित र २ बराबरी गरेको इटालीले स्पेनविरुद्ध ४-४-२ को फर्मेसनमा उत्रने सम्भावना छ । युभेन्टसका डिफेन्डर जर्जियो चिलिनी चोटका कारण नखेलेपछि […]

Asensio

September 2, 2017

इटालीविरुद्ध स्पेनको सम्भावित सुरुवाती ११

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बोर्नवउमा विश्व फुटबलका शक्तिशाली स्पेन र इटाली भिड्दै छन् । फिफा वरियतामा हाल स्पेन ११ औं स्थानमा छ भने त्यो भन्दा इटाली एक स्थान तल छ । रियलका क्रिस्टियानो रोनाल्डोको अनुपस्तिथिमा पाएको मौकालाई पूर्ण रुपमा सदुपयोग गरेका स्पेनका २१ वर्षीय स्ट्राइकर मार्को असेन्सियोले सुरुवाती ११ मा स्थान बनाउन […]

Bikesh Kuthu

September 2, 2017

नेपाल विरुद्ध ताजिकिस्तान – ३ दिन बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र ३ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० गते प्रतिस्पर्धा हुनेछ । घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५० ‘क्याप’ पुरा गर्ने अनिल […]

Xtep

September 2, 2017

रेडबुल फुटसल च्याम्पियनसिपमा किक अफको दोस्रो जित

काठमाडौं (हाम्रो खेेलकुुद) – राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपमा किक अफ फुटसलले लगातार दोस्रो जित दर्ता गरेको छ । बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा शनिबार भएको खेलमा स्तुपा फुटसल बौद्धसँग ४–२ ले जित्दै शंखमुलले प्रतियोगितामा तेसो जित हासिल गरेको छ । यसअघि शंखमुलले रेभ फुटसललाई ५–२ ले तथा रजनी फुटसलमाथि ९–२ को फराकिलो जित निकालेको थियो । […]

Chitwan news

September 2, 2017

सुदुर पश्चिम जेसिज कपको सेमिफाइनलमा

भरतपुर (हाम्रो खेलकुद )-राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसीज कप–२०७४’ को शनिबार भएको पहिलो खेलमा विजयी हुँदै सुदुर पश्चिम ११ सेमिफाइनल प्रवेश गरेको छ । चितवन ११ लाई शुन्यका विरुद्ध ४ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । पहिलो हाफमा दुई गोल गरेको सुदुरपश्चिमले दोस्रो हाफमा थप २ गोल गरेको थियो । घरेलु मैदान क्याम्पाचौरमा […]

Eder

September 2, 2017

स्पेन र इटाली विश्वकप छनोटमा भिड्दै

म्याड्रिड (एजेन्सी) – यूरोपको विश्वकप छनोट चरणको खेलअन्तर्गत समूह ‘जी’मा दुई पूर्व विश्वकप विजेता स्पेन र इटाली आज राती १२.३० बजे म्याड्रिडमा भिड्दै छन् । समूहमा दुवैको समान अंक रहेकाले यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । समूह ‘जी’मा स्पेन र इटाली दुवै टोलीको ६ खेलमा ५ जित र १ बराबरीसहित समान १६ […]

September 2, 2017

अनिल राष्ट्रिय टोलीमा फेरि अटेनन्, जज प्रिन्सलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५० ‘क्याप’ पुरा गर्ने अनिल गुरुङको योजना यस पटक पुरा नहुने भएको छ । घरेलु फुटबलमा छोटो समयमा प्रभाव पार्न सकेका त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्की भने पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका छन् । एएफसी एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्धको खेलका […]

September 2, 2017

सारापोभा युएस ओपन टेनिसको चौथो चरणमा

न्यू योर्क (एजेन्सी)- रसियन टेनिस सुन्दरी मारिया सारापोभा अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित अर्थर एसे स्टेडियममा शनिबार बिहान भएको खेलमा सारापोभाले अमेरिकी खेलाडी सोफिया केनिनलाई २–० को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेकी हुन् । ३० वर्षीय सारापोभाले १८ वर्षीय सोफियालाई ७–५ र ६–२ को […]

Success

Thank you for your time.