August 31, 2017
पोर्टो एलेर्गे (एजेन्सी)– लिभरपुलबाट बार्सिलोना जान चाहेका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो इक्वेडरसँग बिहीबार हुने विश्व कप छनोटमा पहिलो रोजाइमा नरहने प्रशिक्षक टिटेले बताएका छन् । सरुवा बजारमा सर्वाधिक चर्चामा रहेर सबैको धान तानेकाका कौटिन्होलाई त्यसको असर परेको भन्दै प्रशिक्षक टिटेले उनलाई सुरुआती ११ मा नखेलाउने बताएका हुन् । ढाडका चोटका कारण आराम गरिरहेका कौटिन्होले यो […]
August 31, 2017
काठमाडौं(हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्र्तगतको फुटसल समितिको आयोजनामा राजधानीमा शुक्रबारबाट शुरु भएको एन्फा राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपमा चौर रिक्रिएसनले फराकिलो जित निकालेको छ । बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा भएको च्याम्पियनसिपमा समूह ‘बी’ मा रहेको चौरले फुटसल भिलेजमाथि ७–१ को फराकिलो जित निकालेको हो । यस्तै समूह ‘बी’ कै अर्काे खेलमा सामाखुशी फुटसलले […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्री राजन केसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई काम नगराउने निर्देशन दिएको दस दिन नबित्दै सदस्य सचिव केशवकुमार विष्टलाई बिहीबार २६ बुँदे निर्देशन दिएका छन् । खेलक्षेत्रलाई अनुशासित, व्यवस्थित, मर्यादित एवं वैधानिक बनाउन राखेपका अध्यक्ष समेत रहेका मन्त्रीले २६ बुँदे निर्देशन जारी गरेको बिहीबार खेलकुद […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठ प्रतिभाशाली खेलाडी हुन् भन्नेमा नेपाली समर्थक कमैलाई मात्र शंका होला । यू २३ को कप्तानी समेत गरेका जगजित कुनै बेला राष्ट्रिय टोलीको नियमित पहिलो रोजाईका खेलाडी रहि सकेका छन् । तर, एक बर्षयता भने उनी राष्ट्रिय फुटबलबाट अलग छन् । यद्दपी उनी फुटबलबाट टाढा भने छैनन् । गत […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – गोदावारी रनिङ फेष्टिबलको चौथो संस्करण अर्काे साता हुने भएको छ । ललितपुरको पर्यटकीय नगरी गोदावारीमा हुने चौथो संस्करणमा विभिन्न पाँच दौडहरु सार्वजनिक गरिएको छ । जसअन्र्तगत किड्स अब्स्ट्याकल रन, ५ किलोमिरट यति रन, सुन्टो १५ किलोमिटर टे«ल रन, सलोमोन ३० किलोमिटर ट्रेन रन र दि नर्थ फेस ५० किलोमिटर रहेका छन् […]
August 31, 2017
कोलाम्बो (एजेन्सी) – श्रीलंकाविरुद्ध चौथो एक दिवसिय अन्तर्राष्ट्रिय खेलमा भारतीय कप्तान विराट कोहलीको बिष्फोटक ब्याटिङ गर्दै शतक पुरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले ३० ओभरमा २ सय ३० रन जोड्दा कोहलीले शतक पुरा गरिसकेका छन् । अहिले रोहित शर्मा (९१) र हार्दिक पाण्डेया (६ रन) क्रिजमा छन् । दोस्रो विकेटका लागि […]
August 31, 2017
काठमाडौं(हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा गणेश बहादुर प्रानमाया चित्रकार स्मृति कप यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता काठमाडौंको टुडिखेलमा भदौ १६ गतेदेखि भदौं २४ गतेसम्म हुने आयोजकले बिहिबर पत्रकारसम्मेलन मार्फत जानकारी गरायो । यस्ता खालका प्रतियोगिताहरुले खेलाडीमा थप मनोल पुग्ने भएकाले पूर्व सभासद् तथा समाजसेवी रामकृष्ण चित्रकारको आफ्नो स्वर्गीय मातापिताको […]
August 31, 2017
कोलाम्बो (एजेन्सी)– दीर्घकालिन योजनाका लागि भारतीय टोली श्रीलंकाविरुद्धको चौथो एक दिवसिय क्रिकेटमा केही खेलाडीलाई मौका दिने सम्भावना छ । सन् २०१९ मा हुने विश्व कपलाइृ लक्षित गर्दै भारतले तयारी गरिरहेको छ । श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० ले सहज अग्रता लिएको विराट कोहलीको भारतीय टोलीले आज हुने चौथो खेलमा टोली अन्य खेलाडीलाई […]
August 31, 2017
जर्मनी (एजेन्सी) – जर्मनीका मिडफिल्डर सामी खेडिराले चोटका रसिया विश्वकप छनोट अन्र्तगत चेकगणतन्त्रविरुद्धको शुक्रबार हुने खेल गुमाउने भएका छन् । प्रशिक्षण दौरान घुडामा चोट बोकेपछि ३० वर्षीय खेडिराले चेकविरुद्धको खेल गुमाउने भएका हुन् । समूह ‘सी’ मा रहेको जर्मनी अर्को खेलमा सोमबार नर्वेसँग छनोट खेल्ने छ । उक्त खेलमा खेडिरा फर्कने विश्वास गरिएको छ । समूह ‘सी’ मा जर्मनी शीर्षस्थानमा […]
August 31, 2017
न्युयोर्क(एजेन्सी) -रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित फ्ससिङ मेडोजकोर्टमा भएको दोस्रो चरणको खेलमा मारिया सारापोभाले हंगेरीका टिमिया बाबोसलाई पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेकी हुन् । सारापोभा पहिलो सेटमा ७–६ ले पछि परेपनि त्यसपछिको लगातार दुई सेट ६–४ र ६–१ ले आफ्नो पक्षमा पार्दै तेस्रो […]