February 11, 2017
लन्डन (एजेन्सी– एलेक्सिस सान्चेजको विवादास्पद हाते गोल र अन्तिम समयको पेनाल्टी गोलको मद्दतमा प्रिमियर लिगमा शनिबार आर्सनल विजयी भएको छ । प्रशिक्षक आर्सन वेङ्गरको प्रतिबन्धित चारमध्येको अन्तिम खेलमा आर्सनलले हल सिटीलाई २–० ले हराएको छ । जितसँगै आर्सनल अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । पहिलो हाफमा विवादास्पद गोलबाट आर्सनलले खेलको ३४ औं मिनेटमा अग्रता लियो […]
February 11, 2017
सिमरा (हाम्रो खेलकुद) – गोलकिपर विनय श्रेष्ठको उच्च प्रदर्शनबाट प्रेरित सिएमजी क्लब संकटाले रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै संकटा पहिलो पटक सिमरा गोल्डकपमा च्याम्पियन बनेको हो । सिमरा रंगशालामा शनिवार भएको अन्तिम भिडन्तमा संकटाले आर्मीलाई टाईब्रेकरमा ४–२ हरायो । विनयले दुई पेनाल्टी रोक्दै संकटालाई […]
February 11, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सृजना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा एपिएफले न्यु डाइमन्डलाई ३–१ ले हराउँदै एपिएफले उपाधि जितेको हो । यो जितसँगै एपिएफले आफ्नै आयोजनामा भएको एपिएफ आइजिपी कपको हारको बदला लिएको छ । त्यति बेला फाइनलमा एपिएफ न्यु डाइमन्डसँग पराजित भएको […]
February 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलका मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलिया क्लब सनसाइन जर्ज क्रस एफसीले भिक्टोरिया प्रिमियर लिगमा शनिबार अर्को बराबरी खेलेको छ । सनसाइन जर्ज र मेरिल्यान्ड एफसीले गोलरहित बराबरी खेलेका थिए । गत साता सिजनको पहिलो खेलमा पनि सनसाइज जर्जले २–२ को बराबरी खेलेको थियो । पहिलो खेलमा जस्तै जगजितले शनिबार पनि दोस्रो […]
February 11, 2017
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब सृजना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ च्याम्पियन बनेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाईलाई ३–१ ले हराएको थियो । आर्मीले फाइनल २५–२१,२१–२५,२७–२५ र २५–१३ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । झन्डै डेढ महिनाको बीचमा आर्मीको […]
February 11, 2017
गाईघाट (हाम्रो खेलकुद)– रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा शनिबार विभागिय टोली एपिएफ र मोरङबीच प्रतिस्पर्धा हुँदैछ । दुई ए डिभिडजन टोली सिएमजी क्लब संकटा र हिमालयन शेर्पा यसअघि नै सेमिफाइनलमा पुगिसकेको छन् । उदयपुर जिल्ला फुटबल संघका आयोजनामा जारी प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । पूर्वाञ्चलमा गत महिना सम्पन्न सातौं […]
February 11, 2017
सिमरा (हाम्रो खेलकुद) – रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिबार त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटाबीच प्रतिस्पर्धा हुँदैछ । सिमरा रंगशालामा हुने फाइनल रोमाञ्चक हुनेमा दुवै टोलीका प्रशिक्षक आशावादी छन् । आर्मी नवीन न्यौपाने र संकटा सल्याण खड्कीको प्रशिक्षणमा उत्रदैछ । यो सिजन संकटा र आर्मीबीच भेट हुन लागेको यो चौथो पटक […]
February 11, 2017
कैलाली (हाम्रो खेलकुद)– अत्तरिया युनाइटेड स्पोर्टस क्लबले अर्को बर्ष सुरुआतमा कैलालीको अत्तरियामा सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । वैशाख १४ गतेदेखि महिला राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गरिने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै क्लबले जानकारी दिएको छ । प्रतियोगितामा झन्डै ४ रुपैयाँ पुरस्कार रहेको बताएको छ । महिला क्रिकेटको स्तर […]
February 11, 2017
चितवन (हाम्रो खेलकुद) – राष्ट्रव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग चितवनको उद्घाटन खेलमा भरतपुरको एडभेन्चर स्कुलले बालकुमारी इङ्लिस स्कुललाई ७१ रन हराएको छ । १ सय १७ रनको लक्ष्य पछयाएको बालकुमारीले ११.१ ओभरमा सबै विकेट गुमाएर ४५ मात्र बनाउन सक्यो । बालकुमारीलाई सस्तैमा समेट्ने क्रममा पवन घलेले ४ विकेट तथा प्रयास गौतम र प्रबत श्रेष्ठले समान […]
February 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेश फुटबल संघद्वारा आयोजित शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७ खेल्न बंगलादेश प्रस्थान गर्ने २२ खेलाडीको नाम लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले सार्वजनिक गरेको छ। मनाङले लगातार तिन घरेलु उपाधि जित्दै आफु लयमा रहेको सिद्ध पारिसकेको अवस्थमा थप केहि खेलाडी लिएर बंगलादेश प्रस्थान गर्न लागेको हो। बंगलादेशको प्रतियोगितालाइ मध्यनजर राख्दै मनाङले […]