February 10, 2017
दिपेन्द्र पोखरेल काठमाडौँ – कर्ण लिम्बु नेपालको घरेलु फुटबलमा नयाँ नाम हैन। २०६३ सालमा न्यु रोड टिम बाट ‘ए’ डिभिजन लिगमा प्रवेश गरेका कर्णले २०७३ सम्म आइपुग्दा घरेलु फुटबलमा फरवार्डले जित्ने व्यक्तिगत उपाधि नजितेको ठाउँ भेट्न गाह्रै पर्ला। तर घरेलु फुटबलमा बेग्लै छाप जमाएका कर्ण राष्ट्रिय टोलीबाट भने बिरलै परेका छन्। लिग होस् य नकआउट […]
February 10, 2017
सिमरा (हाम्रो खेलकुद) – ए डिभिजनका दुई टोली मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्येको एक रुस्लान सिमरा गोल्डकपको उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्दैछन् । सिमरा गोल्डकपको आठौं संकरणको उपाधिका लागि विभागिय टोली त्रिभुवन आर्मी क्लबले सिएमजी क्लब संकटाको सामना गर्दैैछ । सिमरा रंगशालामा शुक्रवार आयोजित प्रि म्याच कम्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक उपाधि भिडन्त रोमाञ्चक हुने बताएका छन् […]
February 10, 2017
पोखरा (हाम्रो खेलकुद)– आयोजक पश्चिमाञ्चलले सृजना अन्तर्राष्ट्रिय आमन्त्रण भलिबलको महिला र पुरुष दुवैमा तेस्रो स्थान प्राप्त गरेको छ । दुवैतर्फको फाइनलमा पश्चिमाञ्चलले विभागिय टोलीमाथि जित हासिल गरेको थियो । महिलातर्फ नेपाल पुलिस क्लबलाई हराएको पश्चिमाञ्चलले पुरुषतर्फ एपिएफलाई पराजित गरेको थियो । पश्चिमाञ्चल महिलातर्फ २५–२१,२५–२२ र २६–२४ सोझो सेटको जित निकालेको थियो । १८–१३ ले पछि […]
February 10, 2017
गाईघाट (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लब रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक उदयपुर जिल्ला फुटबल संघको उदयपुर ११ लाई ४–१ ले हराउँदै हिमालयन शेर्पा लगातार दोस्रो नकआउट प्रतियोगिताको अन्तिम चारमा पुगेको थियो । सिमरामा जारी रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगितामा पनि हिमालयन सेमिफाइनलमा पुगेको थियो । अब […]
February 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चौथौं अन्तर स्कुल चेस प्रतियोगिताको उपाधि आयोजक पायोनियर पब्लिक स्कुल कपनले जितेको छ । पायोनियरले १७ अंकका साथ उपाधि जितेको हो । १४ अंकका साथ अन्नपूर्ण उच्च मावि दोश्रो र १३ अंकका साथ ग्रीनल्यान्ड स्कुल तेश्रो भयो । स्वीस लिग ५ राउण्डको खेलमा ब्बाइज सिनियरतर्फ पायोनियरका विराज पुडासैनी साढे ४ अंक […]
February 10, 2017
पोखरा (हाम्रो खेलकुद)– कीर्तिमानी प्रदर्शनसँगै व्यवसायिक नम्बर एक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ७० को हिमालयन गल्फ कोर्समा उनले कर्तिमानी ९ अन्डर २ सय १ स्कोर खेल्दै शिवरामले सिजनको लगातार तेस्रो उपाधि जितेका हुन् । अन्तिम दिन शुक्रबार शिवरामले ६ अन्डर ६४ खेल्दै हिमालयन गल्फ कोर्समा […]
February 10, 2017
गाईघाट (हाम्रो खेलकुद)– रमपम चौथो उदयपुर गोल्डकपमा शुक्रबार ए डिभिजन टोली हिमालयन शेर्पाले आयोजक उदयपुर ११ को सामना गर्दैछ । रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको हिमालयन त्यहाँबाट उदयपुर गोल्डकप पुगेको थियो । उदयपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार खेलको […]
February 9, 2017
गाईघाट (हाम्रो खेलकुद)– खेलको अन्त्यतिर राज पौडेलले दुई गोल गरेपछि सिएमजी क्लब संकटा रमपम चौथो उदयपुर गोल्डकपको सेमिफाइनलमा पुगेको छ । धरान फुटबल क्लबलाई ३–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । संकटा एक दिनअघि रुस्लान आठौं सिमरा गोल्डकपको फाइनलमा पुगेको थियो । थारुहट मैदानमा बिहीबार १–१ को बराबरी रहेको खेलको ८९ औं मिनेटमा […]
February 9, 2017
पोखरा (हाम्रो खेलकुद)– सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ शीर्ष स्थानमा उक्लिएका छ । पार ७० को हिमालयन गल्फ कोर्समा दोस्रो दिन बिहिबार शिवरामले ३ अन्डर ६७ खेले । अघिल्लो दिन इभन पार ७० खेलेका शिवरामले कुल ३ अन्डर १ सय ३७ स्कोरका साथ शीर्ष स्थान बनाएका […]
February 9, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष पोखरामा जारी सृजना अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता २०७३ को फाईनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा भएको प्रतियोगिताको पुरुषको दोश्रो सेमिफाईनल खेलमा आर्मीले आयोजक पश्चिमाञ्चललाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । पहिलो सेटमा २५–२०ले जित हात पारेको आर्मीले दोश्रो सेटमा […]