default_image

ताजा समाचारहरु

January 20, 2017

पोखरा म्याराथनमा ५ हजारलाई दौडाउने मञ्चको लक्ष्य

पोखरा (हाम्रो खेलकुद)– पोखरामा अर्को महिना ११ औं संस्करणको अन्तराष्ट्रिय सफल पोखरा म्याराथन आयोजना हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले फागुन ७ गते आयोजना गर्ने म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गर्ने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मंचका अध्यक्ष खड्कबहादुर रानाभाटले म्याराथनमा झन्डै ५ हजार धावकलाई सहभागि गराउने […]

January 20, 2017

भलिबल खेलाडी प्रतिभा र प्रशिक्षक राई सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – जी इलेभेन नेपालले नेपाली महिला भलिबललाई नयाँ उचाईमा पु¥याउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै न्यु डायमन्ड एकेडेमीकी राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीलाई र प्रिन्सिपल एवं भलिबल प्रशिक्षक कुमार राई सम्मान गरेको छ । जी इलाभेनले किन्डरगार्डेन ग्लोरी नेपालको ग्रान्ड फिनालेका अवसरमा शनिबार उनीहरुलाई सम्मान गरेको हो । न्यु डायमन्डका प्रिन्सिपल राई र […]

January 20, 2017

ढोरपाटन भलिबलमा रिड मोडल र एपिएफको पुनः संयुक्त अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय खेलाडी सम्मिलित रिड मोडल र एपिएफ १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा पुनः संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । शुक्रबार दोहोरो जित निकाल्दै स्वयम्भू ठूलो भ¥याङको रिड मोडल कलेजले एपिएफसँग अंक बराबरी गरेको हो । रिड मोडलले लिग अंकतालिकाको पुछारमा रहेको आयोजक ढोरपाटन क्लबलाई २५–८, २५–१२ र २५–७ ले […]

January 20, 2017

अनिलको निर्णायक गोलमा संकटा आहा गोल्डकपको क्वार्टरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)– खेल सकिन ३ मिनेट बाँकी रहँदा परिवर्तित अनिल गुरुङले गोल गरेपछि सिएमजी क्लब संकटा विभागिय टोली पुलिसलाई २–१ ले हराउँदै १५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । १–० ले पछि परेको खेल उल्टाउँदै संकटा अन्तिम आठमा पुगेको हो । आहाको सर्वाधिक सफल टोली पुलिस लगातार दोस्रो पटक […]

January 20, 2017

आहा रारा गोल्डकपमा संकटाविरुद्ध पुलिस १–० ले अगाडि

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल पुलिसले सिएमजी क्लब संकटाविरुद्ध १–० को अग्रता लिएको थियो । रवि पासवानले ३३ औं मिनेटमा गरेको गोलमा पाँच पटकको च्याम्पियन पुलिसले अग्रता लिएको थियो । मैदानको दायाँबाट रविले क्रस गरेको बल गोलमा परिणत भएको थियो । रविको प्रहार […]

January 20, 2017

कोष्टा पुन: टोलीमा फर्किए

लन्डन (एजेन्सी) – विवादमा रहेका चेल्सीका स्टार फरवार्ड डिएगो कोष्टा पुन: चेल्सीको पहिलो टीमसंग प्रशिक्षणमा फर्किएका छन्। प्रशिक्षक एन्टोनियो कोन्टेसंग विवाद गरेपछि पहिलो टोलीबाट हटाएर एक्लै प्रशिक्षण गर्न बाध्य पारिएका कोष्टाले मङ्गलबारदेखि पुन: पहिलो टोलीमा फिर्ता आएका छन्। उनलाई गत साता साविक विजेता लेष्टरसंगको खेलमा प्रशिक्षक कोन्टेले बाहिर राखेका थिए। चिनबाट आएको महँगो रकमको प्रस्ताव […]

January 20, 2017

आहा रारा गोल्डकप फुटबल–पुलिसविरुद्ध संकटा [प्रत्यक्ष अपडेट]

  १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता पहिलो चरणको चौथो खेल, ७ माघ २०७३ पोखरा रंगशाला नेपाल पुलिस क्बल १–१ सिएमजी क्लब संकटा नेपाल पुलिस क्लब – दीनेश यादव (गोलकिपर), सुरज विक, रविन श्रेष्ठ, अजित भण्डारी, विक्रम धिमाल, भोला सिलवाल, रवि पासवान, बुद्ध लामा, दिनेश गुरुङ, जुमानु राई(कप्तान) सिएमजी क्लब संकटा– विनय श्रेष्ठ (गोलकिपर), […]

npc

January 20, 2017

आहा रारा गोल्डकपमा संघर्षरत पुलिस र संकटा भिड्दै

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सफल टोली मध्येको एक नेपाल पुलिस क्लब पछिल्लो समय खराब फर्मबाट ग्रजिरहेको छ । टोलीका सफल प्रशिक्षक विराटकृष्ण श्रेष्ठले पनि अहिले टोलीमा छैनन् । एक समय थियो, टोली घरेलु फुटबलका लिग र नकआउट प्रतियोगिताको मुख्य दाबेदार हुने गथ्र्यो । पछिल्लो केही बर्षयता भने टोलीको परिचय बदलिएको […]

Neymar

January 20, 2017

इस्ताडियो एनोइटामा १० बर्षयता बार्सिलोनाको पहिलो जित

स्पेन (एजेन्सी)– बार्सिलोनाले रियल सोसिडाडको मैदान इस्ताडियो एनोइटामा १० बर्षयता पहिलो जित हासिल गरेको छ । सोसिडाडलाई कोपा डेल रे को क्वार्टरफाइनलको पहिलो लेगमा बिहीबार राती १–० ले हराउँदै बार्सिलोनाले उपाधि रक्षाको अभियानको सम्भावना बलियो बनाएको छ । बार्सिलोनाले यसअघि सोसिडाडलाई उसकै मैदानमा सन् २००७ मा हराएको थियो । त्यति बेला टोलीलाई जित दिलाउन आन्द्रे […]

January 19, 2017

भारतको विजयमा धोनी र युवराजको शतक

कटक (एजेन्सी) – भारत र इंग्ल्यान्डबिच जारि वान-डे शृंखला अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा भारतका पुर्व कप्तान महेन्द्र सिंह धोनी र युवराज संघले शतक प्रहर गरेपछि भारत १५ रनले विजय भएको छ। टस जितेर पहिलो बलिङ रोजेको इंग्ल्यान्डको लागि सुरुवात राम्रै रहेको थियो। भारत २५ रनको स्थितिमा हुँदा ओपनर राहुल र धवनसंगै कप्तान बिराट कोहली […]

Success

Thank you for your time.