default_image

ताजा समाचारहरु

December 12, 2016

लिभरपुल र वेस्ट ह्याम बराबरीमा रोकिए

लिभरपुल (एजेन्सी)– प्रिमियर लिगमा गए राती लिभरपुल र वेस्ट ह्यामले २–२ को बराबरी खेल्दै अंक बाढेका छन् । योर्गन क्लोपको टोलीले पाँचौं मिनेटमा एडम लालानाको गोलबाट अग्रता लिएको थियो । उनले साडियो मानेको क्रसमा गोल गरेका थिए । तर भ्रमणकारी टोलीका लागि डिभिट्री पायटले २५ औं मिनेटमा फ्रिकिकमा बराबरी गोल फकाएका थिए । पहिलो हाफमै […]

December 11, 2016

मिखीतार्यानको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

हाम्रो खेलकुद (एजेन्सी) – इन्ग्लिश प्रिमिएर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले टोटेनह्याम हट्स्परलाइ १-०ले पराजित गरेको छ। विगत केहि खेलयता लयमा देखिएका म्यानचेस्टर युनाईटेडका यसै सिजन भित्रिएका मिडफिल्डर हेन्रिख मिखीतार्यानले विजयी गोल गरेका थिए। खेलको अन्त्यतिर भने मिखीतार्यनलाइ चोट लागेपछि स्ट्रेचरमा राखेर मैदान बाहिर लग्नुपरेको थियो। जितसंगै म्यानचेस्टर युनाईटेडले महत्वपूर्ण तिन अंक […]

December 11, 2016

रुस्लान थ्री स्टारले केही दिनमा एन्फाविरुद्ध मुख खोल्ने

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न नपाउनुमा अखिल नेपाल फुटबल संघ (एन्फा) कति दोषी छ र अब के गर्ने भन्ने विषयमा केहि दिन भित्र पत्रकार सम्मेलनमार्फत आधिकारिक धारणा सार्वजनिक गर्नेे भएको छ । एन्फाले सचिवालय कमजोरी भएको स्वीकार्दै हालै उपाध्यक्षमा मनोनित वीरबहादुर खड्काको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो […]

costa

December 11, 2016

चेल्सीको जितमा फेरी पनि कोस्टा नायक

लन्डन (एजेन्सी)– चेल्सी पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । आइतबार वेस्ट ब्रुमवीचलाई १–० ले हराउँदै चेल्सी आर्सनललाई उछिन्दै पहिलो स्थानमा उक्लेको हो । ७६ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोलनै खेलको निर्णायक बनेका थियो। गत महिना टोलीले लगातार ३ खेल जित्दा कोस्टाले २ गोल गर्नुका साथै २ गोलका लागि असिस्ट गरेका थिए । त्यसै […]

December 11, 2016

सितोरिया कराते विश्व कपमा नेपालले जित्यो दुई स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीले हंगेरीमा ओपन सितोरियो कराते विश्व कपमा दुई स्वर्ण र दुई रतज पदक जितेका छन् । पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई स्वर्ण दिलाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० […]

December 11, 2016

नेपाल डनबस्को र सेन्ट जेभियर जावलाखेल फाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल डनबस्को स्कुल ललितपुर र सेन्ट जेभियर्स स्कुल जावलाखेल २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आइतबार भएको सेमिफाइलनमा नेपाल डनबस्कोले क्रिसेन्ट एकेडेमी ईङ्गिलस स्कुललाई टाईब्रेकरमा ५–४ ले र सेन्ट जेभियर्स स्कुल जावलाखेलले आयोजकलाई सेन्ट जेभियर्स गोदावरी रातोलाई २–१ ले हराउँदै एक अर्कासँगको भेट पक्का […]

Sergio Ramos

December 11, 2016

अन्तिम मिनेटमा रामोसले मड्रीडलाई जिताए

सर्गियो रामोसको अन्तिम मिनेटको गोलले रियल मड्रीडले डिपोर्टिभो ला कोरुनालाई ३-२ ले जितेको छ । इन्जुरी समयमा गोल गरे पछी मड्रीडले खेलबाट पुर्ण ३ अंक बटुल्दै शिर्षस्थानमा ६ अंकको अग्रता बसायो । पहिलो हाल्फमा गोल नभएपछी दोस्रो हाल्फमा मोराटाको गोलमा अग्रता लिएको मड्रीडले त्यसपछी जोसेलुको लगतार दुइ गोलले मड्रीड पछी पर्‍यो ।  त्यसपछी मड्रीडकोलागी तेसो […]

Nepal Red

December 11, 2016

एन्फा पदाधीकारीहरु लाज लागोस

विक्रम आचार्य – फुटबल आजको यस धर्तिका मानव प्राणीहरुको दैनिकी बनेको छ । विश्वको शक्तिशाली देशका नेता, राष्ट्रपतिलाई बरु कमैले चिन्लान, तर विश्वमा चर्चित कोही छ भने फुटबलर नै छन् । विश्व चर्चित दुई खेलाडी,अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्चियानो रोनाल्डोका समर्थकबीचको जुहारी सामाजिक सञ्जालमा मात्र होइन , कतिपय अवस्थामा ठूलै दुर्घटना पनि घटेको बेलाबखत सुनिन्छ […]

December 10, 2016

रुस्लान थ्री स्टारले एन्फाविरुद्ध अपिल गर्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्नबाट बञ्चित हुनु परेको घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को गैरजिम्मेवारीका एएफसी कप खेल्न नपाउने भएपछि थ्री स्टारले यो मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सरोकारवालामा निकायमा अपिल गर्ने योजना बनाएको छ । त्यहि विषयमा छलफल गर्न थ्री […]

ozil

December 10, 2016

प्रिमियर लिगमा दाबेदारी प्रस्तुत गर्दै आर्सनल शिर्षस्थानमा

एजेन्सी (लण्डन) – प्रीमियर लिगमा नतिजा उल्टाउदै आर्सनल स्टोक बिरुद्ध जित्दै प्रीमियर लिगको शिर्षस्थानमा पुगेको छ । १-० को नतिजाबाट ३-१ ले जित्दै आर्सनल अंक तालिकमा चेल्सिसङ अंक र गोल भिन्नतामा बराबर रहे पनि चेल्सी भन्दा धेरै गोल गरेको आधारमा शिर्ष स्थानमा पुग्यो । झाकाले जो एलेनलाई बक्समा फल गरेपछी पाएको पेनाल्टिमा गोल गर्दै पुर्व चेल्सी तथा […]

Success

Thank you for your time.