December 13, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न बाट बञ्चित भएको विषयलाई लिएर आज पत्रकार सम्मेलनमार्फत छ करोडको क्षतिपुर्ति माग गरेको छ । अगस्टमा एएफसी कपको समूह चरणमा विजेता बनेर छनोट भएको थ्री स्टार अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरवाहीका कारण प्ले अफ खेल्नबाट बञ्चित भएको थियो । पटक पटक क्लब […]
December 13, 2016
पेरिस (एजेन्सी) – बालोन डि ओर अवार्डको भोटिङमा रोनाल्डोले मेस्सिबाट कडा चुनौतिको आशा गरिएपनी बिजेता रोनाल्डोभन्दा आधा अंक दोस्रो स्थानका मेस्सिले पाएका थिए । पोर्चुगलसङ युरो र मड्रीडसङ च्याम्पियन्स लिग जितेका रोनाल्डोले ७४५ अंक पाएका थिए जुन मेस्सी भन्दा ४२९ धेरै थियो । मेस्सिले ३१६ अंक पाएका थिए भने तेस्रो स्थानमा रहेक ग्रिजम्यानले १९८ अंक […]
December 13, 2016
स्पेन (एजेन्सी)- गए राती भएर्को स्पेनिस ला लिगा अन्तर्गतको खेलमा भिल्लारियलले पहुना टोली एट्लेटिको मड्रीडलाई ३-०ले पराजित गर्यो । पछील्लो तीन सिजनमा एट्लेटिकोले ३ गोल खाएको यो दोस्रो पटक हो । यस भन्दा अगाडी अगिल्लो महिना रियल मड्रीड्सँग मात्र ३-०को पराजय बेहोरेको थियो । यो नतिजा पश्चात एट्लेटिको लिगको छैठौं स्थानमा पुगेको छ भने घरेलु […]
December 13, 2016
पेरिस(एजेन्सी)- गए राती भएको बालोन डि ओर अवार्ड समारोहमा क्रिस्टियानो रोनाल्डो यस बर्षको सर्तोत्कृष्ट खेलाडी चुनिएका थिए । यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले मेस्सी र एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानलाई पछि पारेका थिए । यसअघि अवार्ड समारोह फिफाको मुख्यालय स्विट्रल्यान्डको जुरिचमा हुने गरेको थियो । तर, फ्रान्स फुटबल म्यागेजिनले प्रतिष्ठित अवार्डका लागि फिफासँगको सहकार्य तोडेको थियो […]
December 12, 2016
पेरिस (एजेन्सी) – पोर्चुगल र रियल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको बालोन डि ओर अवार्ड जितेको छन् । रोनाल्डोले बालोन डि ओर अवार्ड जितेको यो चौथो पटक हो । अर्जेन्टिना र बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले उक्त अवार्ड अहिले सम्म पाँच पटक जिति सकेका छन् । यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले मेस्सी र एट्लेटिको मड्रिडका […]
December 12, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न बाट बञ्चित भएको विषयलाई लिएर आज पत्रकार सम्मेलनमार्फत आधिकारिक धारणा सर्वजनिक गर्ने भएको छ । क्लबले २ बजे पाटनमा पत्रकार सम्मेलन राखेको छ । अगस्टमा एएफसी कपको समूह चरणमा विजेता बनेर छनोट भएको थ्री स्टार अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरवाहीका कारण प्ले […]
December 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा आजबाट नेपाल बिडब्लूएफ योनेक्स–सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ सुरु हुँदैछ । पाँच दिनसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुने प्रतियोगितामा नेपालसहित ९ राष्ट्रका ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ । सिरिजमा नेपालका २२, भारतका २०, बंगलादेशका ९, पाकिस्तानका ७, भियतनाम ६, माल्दिभ्सका ४, इन्डोनेसियाका २, […]
December 12, 2016
पेरिस (एजेन्सी)– यो बर्षको बालोन डि ओर अवार्डको विजेताको घोषणा अबको केही समयमा हुनेछ । पोर्चुगल र रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो, बार्सिलोना र अर्जेन्टिनाका लियोनल मेस्सी तथा फ्रान्स र एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानमध्ये एकजना विजेता घोषित हुनेछन् यसअघि अवार्ड समारोह फिफाको मुख्यालय स्विट्रल्यान्डको जुरिचमा हुने गरेको थियो । तर, फ्रान्स फुटबल म्यागेजिनले प्रतिष्ठित अवार्डका लागि […]
December 12, 2016
नियोन (एजेन्सी) – आज भएको च्याम्पियन्स लिगको अन्तिम १६को ड्रमा फेरी एक पल्ट जर्मन च्याम्पियन बायर्न म्युनिख र आर्सनल भिड्ने पक्का भएको छ, अर्को प्रतिस्पर्धात्मक खेल पिएसजी र बार्सिलोनाबिच हुने भएको छ । यसै गरी लेस्टर र सेभिया तथा मोनाको र म्यान्चेस्टर सिटी एक आपसमा पहिलोचोटी भिड्ने भएका छन । यस्तो छ अन्तिम १६का […]
December 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको पूर्व प्रशिक्षक दक्षिण कोरियाली यो की ह्योङ यति बेला नेपालमा छन् । तर, यसपटक उनी कुनै औपचारिक जिम्मेवारी पुरा गर्नका लागि भने नेपाल आएका होइनन् । दुई पटक नेपाली टोलीलाई प्रशिक्षण दिएका ह्योङ अखिल नेपाल फुटबल संघ (एन्फा) का मनार्थ अध्यक्ष टासी घले र उनी पहिलो पटक […]