default_image

ताजा समाचारहरु

November 5, 2016

नेपाल र टिमोर लेस्टबीच खेलको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको समूह चरणमा नेपाल र टिमोर लेस्टेबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । समूह एको पहिलो खेलमा ब्रुनाईसँग ४–० ले पराजित भएको लेस्टले नेपालविरुद्ध सुधारिएको प्रदर्शन गरेको छ । आजको खेल हारेमा लेस्टे प्रतियोगिताबाट बाहिरनेछ । नेपालको भने यो पहिलो खेल हो । नेपालले अर्को […]

November 5, 2016

टिमोर बिरुद्ध नेपालको सुरुवाती ११ घोषणा

एएफसि सोलिडारिटी कपमा टिमोर लेस्टे सङ भिड्दा सुरुवात गर्ने ११ खेलाडिको नामावली सार्वजनिक भएको छ । पहिलो रोजाइमा कप्तान अनिल गुरुङ पर्न नसकेपछी बिराज महर्जनले कप्तानी सम्हाल्ने छन । त्यस्तै अनिलको अनुपस्थितिमा बिमल घर्ती मगर र नवयुग श्रेष्ठले नेपालको आक्रमणको जिम्मा लिनेछन । ४ डिफेन्डर , ४ मिड्फिल्डर र २ फर्वार्डको साथमा उत्रीएको नेपालले सम्भवतः ४-४-२ […]

Nepal Red

November 5, 2016

प्राबिधिक दृष्‍टिमा नेपाल के ? भुटान भन्दा तल – सिक्ने कहिले ?

बिक्रम आचार्य कतिपय अवस्थाहरु भावनात्मक पनि हुन्छन , कतै यथार्थका उठान गर्दा कहीकतै चोट पर्छ भन्ने मानसिकताले सताउछ , नेपाली फुटबल र पङतिकारको मानसिक जुधाइले पटक पटक कलम बिसाउनु अर्को यथार्थ हो । आज केही घण्टा पछाडि नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियामा सोलीडारिटी कपको पहिलो खेलमा टिमोर लेस्टे सँग प्रतिस्पर्धा गर्दैछ । नेपाली फुटबल टिमलाई […]

ANil Gurung

November 5, 2016

टिमोर लिस्टेविरुद्ध गोल गर्ने अनिल र सुजल मात्र टोलीमा

पहिलो रोजाइमा सुजलको मात्र सम्भावना काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र टिमोर लिस्टेबीच पाँच बर्षअघि दशरथ रंगशालमा दुईवटा खेल भएको थियो । सन् २०१४ को विश्वकपका लागि २०११ मा पहिलो चरणको छनोटमा यी दुई टोलीबीच प्रतिस्र्धा भएको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । दुई टोलीबीच त्यसयता पहिलो पटक आज (शनिबार) साँझ मलेसियाको […]

anil-gurung

November 5, 2016

टिमोर लिस्टेविरुद्ध अनिल विनाको पहिलो रोजाइ यस्तो हुन सक्छ

काठमाडौं (हाम्रो खेलकुद) राष्ट्रिय फुटबल टोलीको कप्तानका रुपमा एएफसी सोलिडारिटी कपमा भाग लिन मलेसिया पुगेपछि अनिल गुरुङ पहिलो रोजाइमा पर्ने सम्भावना कम छ । कोचिङमा आज साँझ नेपालले आफ्नो पहिलो खेलमा लिस्टेसँग हुने खेलमा प्रतिस्पर्धा गर्दैछ । युवा खेलाडीले लगातार सफलता दिलाइरहेका कारण पनि टोलीमा सिनियर खेलाडीमध्येका एक अनिल सुरुआती ११ मा पर्ने सम्भावना कम […]

November 5, 2016

प्रधानसेनापति कप महिला फुटबलमा आर्मी र पुलिसलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाली सेना र नेपाल पुलिस आ आफ्नो पहिलो खेल जित्दै प्रधानसेनापति कप चौथो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाल आर्मीले शुक्रबार उद्घाटन खेलमा पूर्वाञ्चललाई ६–० ले र अर्को खेलमा पुलिसले मध्यपश्चिमाञ्चललाई ८–० ले हराएको थियो । सुरुआतबाट खेलमा हावी […]

November 4, 2016

अल्ट्रा धाविका मिरा एड्भेन्चर अफ दि इयरको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा पहिचान बनाइसकेकी नेपाली धाविका मिरा राई टेलीभिजन च्यानल नेसनल ज्योग्राफिकको एड्भेन्चर अफ द इयर अवार्डको मनोयनमा पर्न सफल भएकी छिन् । नेसनल ज्योग्राफिकले शुक्रबार सार्वजनिक गरेको उक्त अवार्डको मनोनयनमा पर्ने १० मध्ये मिरा एक हुन् । मनोनयनमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम […]

prativa

November 4, 2016

माल्दिभ्सको भलिबल लिगमा प्रतिभाको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) –  माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिप खेल्न पुगेकी प्रतिभा माली पहिलो खेलमै आफ्नो प्रभाव छोड्न सफल भएकी छिन् । नेपाली टोलकी नम्बर एक स्पाइकर प्रतिभा र कोपिला सम्मिलित मिस्किनागु इमेन जी ग्लुहुन क्लबले शुक्रबार माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । दुई नेपाली रहेको ग्लुहुनले दुई अमेरिकी खेलाडी रहेको […]

November 4, 2016

तस्बिरमा टिमोर लेस्टेसँगको खेल अघिको नेपाली तयारी

सोलिडारिटी कपको पहिलो खेलमा नेपालले टिमोर लेस्टेको सामना गर्दै छ । मलेशियामा हुने खेल अघी नेपाली टोलिले हलुका अभ्यास गर्‍यो । खेल शनिबार नेपाली समय अनुसार साझाको ५:१५ मा सुरु हुनेछ ।    

Anjan Nepal

November 4, 2016

नेपाल बिरुद्ध टिमोर लेस्टे – खेलको जानकारी

ए एफ सि सोलिडारिटी कपको पहिलो खेल खेल्दै गरेको नेपालले सनिबार शनिबार इस्ट टिमोरको सामना गर्दै छ । खेलको बारे विस्तृत जानकारी तल पाउन सक्नु हुनेछ । मिती : नोवेम्बर ५ , २०१६ , शनिबार नेपाली समय : बेलुकी ५:१५ मैदान : सरवाक स्टेडियम , कुचिङ , मलेशिया लाईभ कसरी हेर्ने ? खेलको लाईभ अनलाईन […]

Success

Thank you for your time.