August 26, 2015
कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी भदौ ११ देखि १४ गतेसम्म पोखरा र·शालामा १४ औं संस्करणको जिल्लास्तरीय अन्तरमावि स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा छात्र एकल (१० कक्षासम्म), छात्रा एकल ( १० कक्षासम्म ), छात्र युगल (१० कक्षासम्म), छात्रा डबल युगल (१० कक्षासम्म), छात्र एकल, र छात्र एकलका विजेता र उत्कृष्ट […]
August 26, 2015
भोली यु-१९ साफको दुबै सेमिफाइनलको खेलहरु हुँदैछ । नेपालले अफ्गान्स्तान सँग र भारत ले बाङ्लादेश सँग फाइनल प्रवेसको लागि खेल्दै छ । पढ्नुस आज भएको पोस्ट प्री-म्याच कोन्फेरेसमा कोचहरुले के भने । पहिलो सेमिफाइनल (नेपाल विरुद्ध अफगानिस्तान) बालगोपाल महर्जन(नेपाली प्रशिक्षक) अफगानिस्तान टिम शारिरीक रुपमा बलियो छ । उनिहरुलाई चिर्नका लागि पनि मैदान अनुसार ग्राउन्ड बलहरु खेल्दै […]
August 26, 2015
सिनियर फुटबलमा दक्षिण एसियाको पावरहाउसका रुपमा आफुलाई उभ्याएको अफगानिस्तानलाई उमेर समुहमा सोहि अनुसारको छाप छोड्न नसकेको आरोप लाग्ने गरेको छ । नेपालमाथी भने अफगानिस्तानको ठिक उल्टो आरोप लाग्ने गर्छ उमेर समुहमा राम्रो भएपनि सिनियर लेवलमा कमजोर टिमका रुप्मा नेपाललाई मानिंन्दै आएको छ । यस्तोमा दुबै टिम सामु स्पष्ट विकल्प भनेको आफ्नो साख जोगाउनु हुृने छ । उमेर समुहमा आफुलाई बलियो […]
August 26, 2015
काठमाडौं, भदौ ९ गते । नेपालले छैटौं दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपको उपाधि जितेको छ । गत संस्करणको च्याम्पियन नेपालले १० स्वर्ण, ३ रजत र १ कांस्य जित्दै उपाधि रक्षा गरेको हो । अघिल्लो संस्करणमा नेपाल ९ स्वर्ण, ६ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो । पुरुषको ५०–५५ केजीमा निरज गौतम, ५५–६० केजीमा मोहन […]
August 26, 2015
अखिल नेपाल फूटबल संघ (एन्फा) ले यु-१९ साफको सेमिफाइनलको टिकटको मुल्य निर्धारन गरेको छ । टिकेटको मुल्य रु ३०० र रु ५०० तोकिएको छ । नेपाल समुह क को बिजेता हुँदै यु-१९ साफको सेमी फाइनल प्रवेस गरेको छ र अब भोली हुने पहिलो सेमिफाइनल खेलमा अफ्गानस्थानसँग फाइनल प्रवेशको लागि भिड्दैछ । उक्त खेलको लागि एन्फाले […]
August 26, 2015
यही सेप्टेम्बर २६ देखी दोस्रो कोर्पोरेट सुपर सिक्स प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सेन्चुरी बैंकल प्रमुख प्रायोजक रहेको छ । प्रायोजन बापत बैंकले आयोजक s.s इभेन्ट्स लाई भ्याट बाहेक ६००,००० दिने भएको छ । प्रतियोगिता पाचं दिन सम्म चल्ने छ र ३० तरिखमा समापन हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरु त्री बि बि खेल […]
August 25, 2015
भदौ ८ गते, ललितपुर ज्यापु समाज यलको २२ औा साधारण सभा तथा ८ औ महाधिवेसनको उपलक्ष्यमा ज्यापु समाज खेलकुद उप समितिको आयोजनामा र गछो टोल सुधार समितिको व्यवस्थापनमा संचालन भएको ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमान महर्जनले हात पारेका छन् । कृष्णमान महर्जनले पाचौ चरणसम्म भएको खेलमा पूर्ण ५ अंक हासिल गरि सो उपाधि जितेका छन् । उनले फाइनल चरणको […]
August 25, 2015
भरतपुर, ८ भदौ भरतपुरमा जारी पहिलो सीएमसी भरतपुर गोल्डकप–२०७२ को मंगलबारको खेलमा विजयी हुादै अभिषेक चर्च रजहर क्वाटरफाइनल प्रवेश गरेको छ । गैंडाकोट खेलकुद समितिलाई २–० गोलअन्तरले पराजित गर्दै अभिषेक चर्चले अघिल्लो यात्रा तय गरेको हो । उसका लागि रवि क्षेत्री र राजकुमार सेनले समान एक–एक गोल गरे । उत्कृष्ट प्रदर्शन गर्ने अभिषेक चर्चका विमल बस्नेत म्यान अफ दी […]
August 25, 2015
आज भएको यु-१९ को खेलमा भारतले मल्दिव्सलाई ३-० ले पराजित गरेको छ । यस जित पश्चात भारतले समुह बि को बिजेता हुँदै सेमी फाइनल प्रबेश गरेको छ । सोही ग्रुपबाट अफ्गानस्थान उपबिजेता हुँदै अर्को राउन्डमा प्रबेश गरेको छ । अब हुने सेमी फाइनलमा भारतले बाङ्लादेश र अफ्गानस्थानले नेपालको सामना गर्ने छ । आजको खेल मा […]
August 25, 2015
नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ्ग र महासचिव विश्व वम मल्ल ह्यान्डबलका विकासका लागि अति कम विकसित राष्ट्र (यु.डि.सी) को बैठकमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेका छन । अध्यक्ष गुरुङ्ग सो कमिसनको सदस्य समेत रहनु भएको छ । प्रत्येक दुई/दुई वर्षमा आयोजना हुने सो वैठक यस पटक मित्र राष्ट्र भारतको राजधानी नयाा दिल्लीमा आयोजना […]