April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोटको तयारीका लागि नेपाल र अफगानिस्तानबीच जारी सिरिजको तेस्रो खेल वर्षाले प्रभावित हुँदा नेपाल डकवर्थ लेविस स्टर्न पद्दतिका अनुसार ८५ रनले विजयी भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको ब्याटिङ नचल्दा नेपाल विजयी भएको हो । २०.१ ओभरमा ४६-६ को स्थितिमा रहँदा […]
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। गुजरात चौथो र राजस्थान तेस्रो जित निकाल्ने दाउमा आज मैदानमा उत्रनेछन्। गुजरात टाइटन्स अहिले अंक तालिकाको दोस्रो स्थानमा छ। उसले ४ खेलबाट ३ जित सहित ६ अंक बनाएको छ।उसको जितमा उनीहरूको शीर्ष तीन ब्याटर शुभमन गिल, साई सुदर्शन र जोस […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोटको तयारीका लागि नेपाल र अफगानिस्तानबीच जारी सिरिजको तेस्रो खेलमा नेपालले १ सय ९२ रनको सामान्य योगफल प्रस्तुत गरेको छ । टस जितेर बलिङ रोजेको अफगानिस्तानविरुद्ध नेपालले ४५ औं ओभरमा अलआउट हुँदै १ सय ९१ रनमात्र बनाउन सक्यो । नेपालले सानदार सुरुवात गरेपनि मध्यक्रमका ब्याटरले राम्रो खेल्न नसक्दा […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा आजदेखि सुरु भएको चार देश सम्मिलित टि२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । कतारले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । दुवै ओपनरले आक्रामक ब्याटिङ गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । […]
April 9, 2025
सुनिल गाउँले,सिमरा मच्छिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । १५ औं जीतपुरसिमराको मंगलवार राति भएको पहिलो सेमिफाइनलमा चितवनको हनामी विएफसी भरतपुरलाई १-० हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो। गत बर्ष फाइनलमा मच्छिन्द्र नेपाल पुलिस क्लबसँग पराजित भएको थियो। मच्छिन्द्रको जित दिलाउन परिवर्तित खेलाडी अनिल रानामगरले ६८ औं मिनेटमा निर्णायक […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देशीय टि२० सिरिजको पहिलो खेलमा कतारले नेपालसामु १ सय ५२ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन जोडेको हो । कतारका लागि कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ५२ बलमा अर्धशतक पूरा गरेका थिए […]
April 9, 2025
काठमाडौं – सुदूरपश्चिम प्रदेशका फिनिसर ब्याटर किरण ठगुन्ना पहिलो पटक नेपालको राष्ट्रिय टोलीमा परेका छन् । हङकङमा आजदेखी सुरु हुने चारदेश सम्मिलित टी-२० आई सिरिजमा आक्रामक ब्याटर लोकेश बमको भिसा समस्याको कारण नेपालले किरणलाई बोलाएको हो । किरण हङकङतर्फ मंगलबार राती नै प्रस्थान गरी सकेपनि नेपाल क्रिकेट संघ(क्यान) ले भने औपचारिक रुपमा घोषणा गर्न बाँकी […]
April 9, 2025
एजेन्सी – डेक्लान राइसले दोस्रो हाफमा फ्रिकिकमार्फत उत्कृष्ट २ गोल गरेपछि आर्सनललाई च्याम्पियन्स लिगको सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ। एमिरेट्स स्टेडियममा मंगलवार आर्सनलले क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडलाई ३-० ले हराएको छ। आर्सनलले सुरुवातमै रियलको पेनाल्टी क्षेत्रभित्र केहि खतरनाक क्रसहरु गर्दै दबाब दिएको थियो । २०औं मिनेटसम्म रियलले मौका बनाउन सकेन । पहिलो मौकाका रुपमा […]