April 9, 2025
एजेन्सी – इन्टर मिलानले खेलको अन्त्यतिर गोल गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न बलियो बनाएको छ । इन्टरले क्वाटरफाइनलको पहिलो लेगमा मंगलवार घरेलु टोली बायर्न म्युनिखलाई २-१ ले हराएको छ। बायर्नले सुरुआती ३० मिनेटसम्म खेलमा पूर्ण नियन्त्रणमा राख्यो। इङ्ल्यान्डका कप्तान ह्यारी केनले गोलपोस्टको दाहिने कुनामा बल प्रहार गरे । तर सफल भएनन्। त्यसपछि इन्टरले आफ्नो पहिलो […]
April 8, 2025
एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज चेन्नई सुपर किंग्सलाई १८ रनले हराएको छ। २ सय २० रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा २ सय १ रन बनाउन सक्यो । रविन रविन्द्र र डेभन कन्वेले चेन्नईलाई बलियो सुरुवात दिलाए पनि त्यसपछिका सम्हालिन नसक्दा चेन्नईले हार बेहोरेको थियो। शिवम् दुवे र महेन्द्र […]
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता दोस्रो दिन मंगलवार टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब विजयी भएको छ। बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा भएको मंगलवारको खेलमा समूह खमा न्यु डायमण्डले धुलिखेल नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्यो । न्यु डायमण्ड समूह विजेता र धुलिखेल उपविजेताका […]
April 8, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सले आज चेन्नई सुपर किंग्सलाई जितको लागि २ सय २० रनको चुनौती दिएको छ। महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १९ रन बनायो। ओपनर प्रियांन्स आर्यले कीर्तिमानी रन जोडे। उनी क्रिजमा जमे। अन्य खेलाडीले […]
April 8, 2025
सुमन अधिकारी, बुटवल महिला लेजेण्ड टि–ट्वान्टी सिरिजको उपाधि सन् २००९ को ब्याचले जितेको छ । २ खेलको सिरिज २००९ ले २-० ले जितेको छ। भैरहवाको सिद्धार्थ क्रिकेट मैदान बिहीवार भएको दोस्रो तथा अन्तिम खेलमा २००९ को लेजेण्ड महिला टोली सन् २००७ को ब्याचलाई ८१ रनले पराजित गरेको थियो। टस जितेर ब्याटिङ गरेको २००९ ले निर्धारित […]
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग अन्तर्गत अंक तालिकाको पुछारमा रहेको बुटवल लुम्बिनीलाई हराउँदै काठमाडौं रेजर्सले सिजनको पहिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा १० खेलाडीमा सम्मिलित बुटवललाई १-० ले हराउँदै काठमाडौंले सिजनको पहिलो ३ अंक जोडेको हो । अन्तिम समयमा अमाडु डियोपले गोल गर्द बुटवल हारको सामना गर्न पुगेको हो । बुटवलका […]
April 8, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सलाई मात्र ४ रनले हराएको छ। जितको लागि २ सय ३९ रनको लक्ष्य पछाएको कोलकाता २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रनमा समेटियो। कोलकाताका ओपनर क्विन्टन डि कक १५ रनमा आकाश दीपको बलमा एलबिडब्लु धरापमा परे। उनी १५ रनना […]
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेडलेसहिद स्मारक बी डिभिजन लिगमा लगातार पाँचौं खेल जितेको छ। प्लानिङ ब्वाइजले आज सरस्वती युथ क्लबलाई ३-० को सहज नतिजामा हरायो। एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजले पकड बनायो्। दोस्रो मिनेटमा नै सुजन डंगोलको गोलमा प्लानिङ ब्वाइजले अग्रता बनायो। पहिलो हाफमा १-० को नतिजामा सकियो। दोस्रो हाफमा सरस्वती […]
April 8, 2025
एजेन्सी –पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज चेन्नई सुपर किंग्ससँगको खेलमा टस जितेको छ। पन्जाबले टस जितेर पहिले ब्याटिङ रोजेको छ। पंजाब किंग्सले ३ खेल खेलेमा २ जितेको छ। पंजाबले दुबै अवे खेल जितेको हो । आफ्नो पहिलो घरेलु खेलमा राजस्थान रोयल्ससँग हार बेहोरेको थियो । सानदार सुरुवात गरे पनि चेन्नईले त्यसपछि लगातार ३ […]
April 8, 2025
सुमन अधिकारी,बुटवल भारत मणिपुरको एमएससी बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनल पुगेको छ। अन्तिम क्वाटरफाइनलमा मंगलवार हेटौडा एफएलाई १-० ले पराजित गर्दै एमएससी अन्तिम चारमा पुगेको हो। सिद्घेश्वर खेल मैदानमा भएको खेलमा एमएससीको जितमा एकमात्र गोल ज्योति बल्लीले गरिन् । खेलको ४४ औ मिनेटमा कर्नर प्रहारलाई उनले हेडमार्फत […]