April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को दुवै पटकको फाइनलिष्ट धनगढी एफसीलाई आज पोखरा थन्डर्सले गोल रहित बराबरीमा रोकेको छ । दशरथ रंगशालामा बुधबार धनगढीले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि गोल गर्न सकेन । प्रभावशाली खेलाडी आयुष घलान चोटका कारण अनुपस्थित रहेको खेलमा पोखराले आज गोल गर्ने गतिलो मुभ समेत सिर्जना गर्न सकेन […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो वरीयताका निरज तामाङ र आठौं वरीयताका धन बहादुर थापाले सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधिका लागि भिड्ने भएका छन्। रोयल नेपाल गल्फ क्लबमा आज भएको सेमिफाइनल भिडमा निरजले साविक विजेता दिनेश प्रजापतिलाई १७ औं होलमा ३/२ ले माथ दिंदै फाइनलमा स्थान बनाए ।त्यसअघि निरजले भेट्रान रामे मगरको चुनौती ३/२ ले पन्छाएका थिए। […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज झापा फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विजयी भएका छन्। झापाले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई २-१ गोल अन्तर हरायो। उसको यो लगातार दोस्रो जित हो। २० औं मिनेटमा प्रदीप बुढाथोकीले पेनाल्टीमा गोल गर्दै पहिले अग्रता बनायो। ४२ औं मिनेटमा झापा अग्रता दुगुना गर्न […]
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सविरुद्धको खेलमा राजस्थान रोयल्सले टस जितेको छ। टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। गुजरात चौथो र राजस्थान तेस्रो जित निकाल्ने दाउमा आज मैदानमा उत्रनेछन्। गुजरात टाइटन्स अहिले अंक तालिकाको दोस्रो स्थानमा छ। उसले ४ खेलबाट ३ जित सहित ६ अंक बनाएको छ।उसको जितमा उनीहरूको शीर्ष तीन ब्याटर शुभमन […]
April 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका ३ विभागीय, भारतको सिलगुढी फुटबल क्लब सहित ८ टोलीको भाग लिने भएका छन् । आयोजक अन्तरालले बुधवार पत्रकार सम्मेल गर्दै प्रतियोगितामा सहभागी टोलीको जानकारी दिएको हो। घरेलु टोली बाँके–११, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, कर्णाली एफसी, सुदूर पश्चिम एफसी, […]
April 9, 2025
सुमन अधिकारी,बुटवल कपिलवस्तुको राइजिङ स्टार क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आयोजक बिस पचहत्तर युवा क्लबलाई बुधवार १-० ले हराउँदै राइजिङ उपाधि नजिक पुगेको छ। सिद्घेश्वरी खेल मैदानमा सुरुवातबाट नै आक्रमक खेलमा दुबै टोलीले केहि अवसर गुमाए। खेलको ५५ औं मिनेटमा भूमिका बुढाथोकीले गरेको गोल राइजिङका […]
April 9, 2025
काठमाडौं( हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। दुवै टोली दोस्रो जितको खोजीमा थिए। तर पहिलो हाफमा दुवै टिमले उत्साहजनक प्रदर्शन गर्न सकेनन्। उत्कृष्ट मुभ बन्न नसक्दा पहिलो हाफ फितलो रहयो। तुलनात्मक रूपमा धनगढीले केहि मौका सिर्जना गर्यो। […]
April 9, 2025
विराटनगर (हाम्रो खेलकुद)- विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले चौथो मिल्स कप इण्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । विराटनगरको जुट मिल खेलमैदानमा बुधवार भएको अन्तिम क्वार्टरफाइनलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वाइआरसिसी अन्तिम चारमा पुगेको हो। १ सय ४१ रनको लक्ष्य वाइआरसिसीले मात्र १३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । […]
April 9, 2025
एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुन्डको स्वागत गर्दैछ । ‘हामीले राम्रो खेलेका थियौं तर एकदमै राम्रो टोलीसँग हार्यौं” बार्सिलोनासँगको घरेलु मैदानमा मा ३-२ को हारपछि बोरुसिया डर्टमन्डका मिडफिल्डर जियोभानी रेइना भनेका थिए । यो सिजनको लिग चरणको डिसेम्बरमा भएको त्यो भिडन्तपछि डर्टमुन्डमा परिवर्तन भएको छ। सबैभन्दा ठूलो परिवर्तन भनेको नुरी शाहिनको […]
April 9, 2025
एजेन्सी – युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आज पेरिस सेन्ट जर्मेन (पिएसजी) र एस्टन भिल्लाले प्रतिस्पर्धा गर्नेछन्। भिल्लाले एनफिल्डमा पेनाल्टी सुटआउटमा लिभरपुललाई हराएपछि टोलीका प्रशिक्षक आर्ने स्लटले भनेका थिए ‘मैले अहिलेसम्म हेरेको सबैभन्दा राम्रो खेल हो यो ।’ त्यहि भिल्लाले आज लुइस एनरिकको पिएसजीको सामना गर्नेछ। पिएसजी च्याम्पियन्स लिगको उपाधिका दाबेदारका रुपमा देखिएको छ। […]