July 25, 2016
बजाज पल्सर स्पोर्ट्स अवार्ड– २०७२ अन्तर्गत पिपुल्स च्वाइस अफ द इयर अवार्ड जितेकी टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । नविताले आफू सम्बद्ध नेपाल प्रहरी क्लब, अखिल नेपाल टेबलटेनिस संघ, टेबलटेनिस प्रशिक्षकहरु, परिवारका सदस्यलगायतलाई विज्ञप्ति जारी गर्दै धन्यवाद दिएकी हुन् । पिपुल्स च्वाइस अवार्डमा कुल २ लाख ८६ हजार ५ […]
July 25, 2016
काठमाडौं, भारतका कुमुदकुमार राईले प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष सिंगल्स उपाधि सोमबार जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ‘बेस्ट अफ सेभेन’ फाइनलमा कुमुदले भारतकै प्रकाशलाई ११–९, ११–६, ११–८ र ११–७ को सोझो सेटमा पराजित गरे । कुमुद २०३१ सालका नेपाल राष्ट्रिय जुनियर च्याम्पियन हुन् । सन् १९७५ मा कुमुद […]
July 25, 2016
काठमाडौं, – नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस) एसियाको दोस्रो केन्द्रिय समिति बैठक सोमबार राजधानीमा सम्पन्न भएको छ । एआइपिएस एसियाका अध्यक्ष मोहम्मद कासिमको अध्यक्षतामा बसेको बैठकले मञ्चका निर्वातमान अध्यक्ष अजय फुयालले एआइपिएस एसियाको मिडिया कमिटि सदस्य तथा मञ्चका प्रथम उपाध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई एआइपिएस अन्तर्गत युवा पत्रकार तालिमको प्रशिक्षकमा […]
July 24, 2016
काठमाडौं – ब्राजिलको रियो दि जेनेरियोमा अर्को महिना सुरु हुने ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई चीनको टिएनटि इन्टरनेसनल कम्पनीले उपहार प्रदान गरेको छ । सो कम्पनीको तोम्बुला ब्रान्डको ट्रयाकसुट र ब्याग नेपाली टिमका प्रत्येक सदस्यलार्ई उपहार प्रदान गरेको हो । नेपालमा तोम्बुला ब्रान्ड ल्याउने तयारीमा रहेको कम्पनीका सिइओ स्टेवार्ड चेओङले बताए । नेपाल ओलम्पिक कमिटीका […]
July 24, 2016
नेपाल बक्सिङ्ग संघको नया कार्यसमितिका पदाधिकारीहरुले बक्सिङ्ग खेलाडी इन्द्र बहादुर राना मगरलाई रु. १,१२,५००/– (अक्षरुपी एक लाख बाह्र हजार पाच सय) सहयोग गरेको छ । विगत एक वर्ष देखि क्यान्सर पिडित भई नेपाल क्यान्सर हस्पिटलमा उपचाररत खेलाडी इन्द्रलाई नेपाल बक्सिङ्ग संघका अध्यक्ष श्री राम अवालेले उक्त रकम हस्तान्तरण गरे । उक्त रकम हस्तान्तरणमा नेपाल बक्सिङ्ग का मुख्य प्रशिक्षक प्रकाश थापामगर, पुर्व बक्सिङ्ग खेलाडीहरु […]
July 24, 2016
नेपाल ‘बी’ प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपाल ‘बी’ ले बंगलादेश र भारत ‘बी’ लाई समान ३–० को नतिजामा पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । यो समूहबाट बंगलादेशले भारत ‘बी’ लाई ३–१ ले हराउदै उपविजेताका रुपमा […]
July 24, 2016
काठमाडौं, साउन ८ गते । भ्याली पब्लिक ‘बी’ र डाफोडिलले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ शनिबार जित हात पारेका छन् । भ्याली पब्लिक ‘बी’ ले गोल्डेनपिकलाई १४–१० ले पराजित गर्यो । विजेताकी सविना सुवेदीले ८ अंक जोडिन् । डाफोडिलले मन्जुगोक्सालाई २–११ को सााघुरो अन्तरले हरायो । विजयी टिमका लागि प्रकृतिले ६ अंक जोडिन् […]
July 23, 2016
काठमाडौं – नेपालका स्टार फुटबलर जगजित श्रेष्ठको अष्ट्रेलियामा व्यवसायिक फुटबलमा सुरु गरेको नयाँ यात्रा कहाँ सम्म पुग्छ अहिले अनुमान गुर्न हतार हुनेछ । यद्दपी उनले दुई खेलमा भने निकै राम्रो संकेत देखाएका छन् । अहिले स्टेटको दोस्रो डिभिजनको क्लबबाट ४ महिनाका लागि मौका पाएका जगजितले आफ्नो दोस्रो खेलमा पनि प्रभावजारी भने राखेका छन् । आफ्नो […]
July 23, 2016
गतसाता मात्र ह्युम युनाइटेडसंग अनुबन्धन गरेका जगजित श्रेष्ठले आफ्नो क्लबलाई लगातार दोश्रो खेलमा गोल गर्दै जित दिलाएका छन्। जगजितले आफ्नो टोली २-१ले पछि परेको स्थितिमा शानदार फ्रिकिक प्रहार गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। खेलको अन्तिम समयमा गोल गर्दै ह्युमले लगातार दोश्रो जित पक्का पारेको हो। जगजितले यसअघि पहिलो खेलमा दुई गोल गर्दै टोलीलाई ३-२को जित […]
July 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– इङ्ल्यान्ड भ्रमण सकेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ । नेपाल र बेलायतबीच दौत्यसम्बन्ध स्थापना भएको २ सय बर्ष पुरा भएको उपलक्ष्यमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग मैत्रीपूर्ण खेलका लागि नेपाली टोली त्यहाँ पुगेको थियो । साउन ४ मा एमसिसीलाई हराउनुअघि नेपाली टोलीले चार खेलमा स्थानिय टोलीलाई पराजित गरेको थियो । भ्रणमलाई […]