default_image

tekwando

December 9, 2015

पारा तेक्वान्दो पदक विजेता सम्मानित

काठमाडौं, मंसिर २३ गते । नेपाल तेक्वान्दो संघले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बुधबार सम्मान गरेको छ । ताइवानमा अप्रिलमा भएको प्रथम एसियाली पारा तेक्वान्दोका कांस्य विजेता अरुण शाक्य तथा रुसमा सेप्टेम्बरमा भएको अन्तर्राष्ट्रिय व्हीलचेयर एन्ड एम्पुटिज गेम्स (आईवास) का कांस्य विजेता सीता भण्डारी र रञ्जना धामीलाई नगदसहित सम्मान गरियो । […]

v

December 9, 2015

विष्टलाई छैटौं डान

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई नेपाल तेक्वान्दो संघले बुधबार छैटौं डान प्रदान गरेको छ । पारा तेक्वान्दो खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले छैटौं डानको प्रमाण पत्र प्रदान गरे । विष्ट दक्षिण एसियाली खेलकुदका ४ स्वर्ण विजेता तथा एसियाली खेलकुदका २ कांस्य विजेता हुन् । छनोट चरण […]

December 9, 2015

साफका लागि प्रशिक्षणरत राष्ट्रिय टोलीका तिन खेलाडी चोटका कारण बाहिरिए

भारतको केरालास्थित त्रिवेन्द्रम रंगशालामा हुने साफ च्याम्पियनशिप २०१५को तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीमा अहिले २७ खेलाडी प्रशिक्षणरत छन्| २७ खेलाडी बाँकी रहेपनि ३ जना खेलाडी भने चोटका कारण नखेल्ने लगभग पक्का भइसकेको छ| सुरुवातमा ३९ खेलाडी बोलाइएको प्रशिक्षणमा चार खेलाडी अनुपस्थित रहेका थिए| करिब तिन हप्ताको प्रशिक्षण पश्चात २७ खेलाडीमा झारिएको टोलीका तिन महत्वपूर्ण खेलाडीहरु […]

Basketball Prime Cup Nepal

December 8, 2015

१३ औ प्राईम कप – एन्जलहर्ट र जेरिभयर क्वाटर फाईनलमा

१३ औ प्राईम कप उच्चमाबि बास्केटबल प्रतियोगितामा एन्जल हर्ट र जेभियर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मगंलबार भएको अन्तीम लिग खेलमा एन्जलहर्टले ह्वाइट हाउसलाई ५६–२१ ले हराउदा प्रविन पुनले २३ स्कोर गरे। त्यस्तै जेभियरले नासालाई ४७–३७ को स्कोरमा हराउदा अजूङ राईले १६ स्कोर गरेका थिए । पुरुषतर्फकै अन्य खेलमा सफलता हात पार्दै गोल्डेन गेट र […]

new diamond volleyball

December 8, 2015

राष्ट्रिय महिला डबल लिग – एपीएफ शिर्ष स्थानमा

सर्वाधिक पुरस्कार राशीको ढोरपाटन ब्लु स्काई राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ लिगको शिर्षस्थानमा कायमै छ । चौथो दिनको खेलसम्म अपराजित रहदै छ खेलबाट १८अकंका साथ शिर्षस्थानमा छ । मगंलबार एपीएफले दोहोरो सफलता हात पार्दै लगातार छैठो जित निकालेको छ । पहिलो खेलमा एपीएफले विजेश्वरी स्कूललाई २५–३, २५–४, र २५–४ तथा दोस्रो […]

shooting nepal

December 8, 2015

सुटिङ खेलाडीको छनोटमा बुद्रुउद्दिन अगाडि

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडीको छनोट प्रतियोगिताको पहिलो दिन मंगलबारको खेल समाप्तिसम्म पुरुष १० मिटर एयर पेस्तोलमा बाँकेका बद्रुउद्दिन अन्सारी शीर्ष स्थानमा छन् । उनले ६ सय पूर्णाङ्मा ५ सय ५२ को प्रदर्शन गरे । नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मीका कुवेर केसी ५ सय ४८ अंकसाथ […]

National Football

December 8, 2015

नेसनललाई जीसीआई फुटसल उपाधि

नेसनल कलेजले जीसीआई अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । कमलादीमा भएको फाइनलमा नेसनलले लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) लाई १४–३ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । नेसनलका युनेश अवाले र विक्रान्तनरसिंह राणाले ४–४, मिलनबहादुर बानले ३, सविन सापकोटाले २ तथा निकेश पन्तले १ गोल गरे । एलएसीएमका धीरज पहारीले २ र समिर […]

December 8, 2015

आफ्नै कार्यक्रम मानेर अगाडि बढ्ने : विष्ट

काठमाडौं, मंसिर २२ गते । ‘अन्तर्राष्ट्रिय हाइ अल्टिच्युट स्पोर्टस् टेनिङ सेन्टर’ निर्माणार्थ आयोजित अन्तरक्रियामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले सेन्टर निर्माण कार्यलाई परिषद्ले आफ्नै कार्यक्रम मनेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । फ्रेन्डसिप युथ क्लबको संयोजनमा सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिद्वारा चौरीखर्क गाविसको लुक्लामा आयोजित अन्तरक्रियमा सदस्य–सचिव विष्टले सो प्रतिबद्धता व्यक्त […]

goalkeeper

December 8, 2015

साफमा गोल-किपरको तयारी – [ भिडियो ]

डेसेम्बेर २३ बाट सुरु हुने साफ प्रतियोगिता मा नेपाली टोली निकै समय देखी बन्द सिभिरमा रहेर तयारी गर्दै छ । प्याट्रीक ओजेम्सको पर्यवेक्षणमा रहेर प्रशिक्षण गरी रहेको टोली लाई , हरी खड्का र बल गोपाल महर्जन को सहयोग पनि छ भने टोलिको गोल किपर प्रशिक्षण पूर्व गोल किपर उपेन्द्र मान सिंह ले गर्दै छन । हेर्नुहोस […]

u19

December 8, 2015

यु १९ क्रीकेट बिश्वकपमा नेपालको पहिलो खेल न्युजिल्याण्ड बिरुद्ध

२७  जनवरी देखी बाङ्लादेशमा हुने यु-१९ बिश्व कप क्रीकेटमा नेपालले आफ्नो पहिलो खेल २८ जनवरीमा न्युजिल्याण्ड बिरुद्ध खेल्ने भएको छ । आइसिसिले सार्वजनिक गरेको तालिकामा पहिलो दिन आयोजक बाङ्गल्देशले दक्षिण अफ्रिका बिरुद्ध खेल्ने छ  । १६ राष्ट्रय सहभागी भएको प्रतियोगिताको फाइनल १४ फेब्रुअरीमा खेलिने छ । समुह ‘डि’ मा रहेको नेपाल भारत्, न्युजिल्याण्ड र अष्ट्रेलियासँग भिड्ने छ । पहिलो […]

Success

Thank you for your time.