January 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान कप टी– ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो दिन विभागीय टोलीनेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरआत गरेका छन् । रुस्लान कपको दोस्रो सस्करणको पहिलो दिन मंगलबार पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले र आर्मीले न्यू राइजिङ स्टारलाई ९ विकेटले हराएको थियो । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा […]
January 9, 2017
राकेश तिमल्सिना, चितवन – क्यापिटल कलेजले र काठमाडौंको हर्टल्यान्ड कलेजबीच चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । विशाल चोकस्थित नौं बिगाहा मैदानमा हर्टल्यान्डले साविक विजेता भरतपुरको ग्रेस वीरेन्द्रलाई १३ रनले र क्यापिटल कलेजले रामपुरको कृषि तथा वन विश्वविद्यालयलाई ६ विकेट हराउदै एकअर्कासँगको भेट पक्का गरेका थिए । टस हारेर […]
January 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग २०७३ अन्तर्गत शनिबार भएको अक्सनमा कुल ४६ लाख ८५हजार रुपैयाँ खर्च भएको थियो हेरौं कुन टोलीले कति खर्चिए: सिवाइसी अत्तरिया – सात लाख ९० हजार टिम चौराहा – आठ लाख ३० हजार रुपन्देही च्यालेंजर्स – सात लाख २० हजार बिराटनगर किंग्स – सात लाख काठमाडौँ गोल्डेन्स – सात […]
January 8, 2017
राकेश तिमल्सिना चितवन – काठमाडौँको हर्टल्यान्ड कलेज चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । बुटवलको वेस्टर्न क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै हर्टल्यान्ड नेट रनरेटको आधारमा समुह डी को बिजेता रुपमा अन्तिम चारमा पुगेको हो । विशाल चोकको नौ बिगाहा मैदानमा ९३ रनको सामान्य लक्ष्य पछ्याएको हर्टल्यान्डले ११. ४ ओभरमा ४ विकेटको क्षेतिमा […]
January 7, 2017
राकेश तिमल्सिना चितवन – चौथो क्याची शिव पौडेल स्मृति कपमा शनिबार हेटौँडा सिटी कलेज विजयी भएको छ । हेटौँडाले साविक उपविजेता काठमाडौँको हर्टल्याण्ड कलेजलाई २० रनले हरायो । पहिलो खेल गुमाएको हेटौँडाले सेमिफाइनल प्रवेशका लागि भोलीको खेलको नतिजा कुर्नुपर्ने भएको छ । विशाल चोकको नौ बिगाहा मैदानमा १ सय ४७ रनको लक्ष्य पछ्याएको हर्टल्याण्ड २० […]
January 7, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी चैत्र ५ गतेबाट सुरु हुने धनगढी प्रिमिएर लिगको अक्सन आज एक समारोहबीच समापन भयो। उक्त कार्यक्रममा छ ओटै टोलीले आफ्नो टोलीका लागि १५/१५ खेलाडीको छनोट गरेका थिए। हेरौं डिपीएलमा खेल्ने सबैभन्दा महँगा खेलाडीहरु कोको छन्: सबै टोलीका कप्तानले रु. एक लाख पचास हजार प्राप्त गर्ने प्रावधान थियो भने अन्य खेलाडीको […]
January 7, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – धनगडी प्रिमिएर लिग (डीपिएल) अन्तर्गत आज भएको अक्सन मा ४६ लाख ८५ हजार रुपैयाँ बराबरको खेलाडी किनबेच भएको छ। छ टोलीले अधिकतम आठ लाख पचार हजार सम्म खर्च गर्न पाउने प्रावधान रहेकोमा बिनोद भण्डारीको कप्तानीमा रहेको कंचनपुर आइकोनिकले सर्वाधिक आठ लाख खर्चेको छ भने शरद भेषवाकर कप्तान रहेका बिराटनगर किंग्सले मात्र […]
January 7, 2017
धनगढि प्रिमिएर लिगको अक्सन आज एक समारोहबिच आयोजना हुँदैछ। छ टोलीले २१७खेलाडी मध्य १५/१५ खेलाडीका लागि बोलकबोल गर्दैछन्। लाइभ अपडेट: सुरेन्द्र चन्द (२५०००), भुवन केसी (२००००), बिनोद लामा (२५०००) – सिवाइसी अत्तरिया अन्तिम थापा (३००००) – रुपन्देही च्यालेंजर्स जितेन्द्र मुखिया (५००००) – बिराटनगर किंग्स रामनरेश गिरि (३००००) – टिम चौराहा चन्द्र साउद (५००००) र हसिम […]
January 6, 2017
नयाँ दिल्ली (एजेन्सी)– युवराज सिंहले यसै महिना इङ्ल्यान्डविरुद्ध हुने श्र्रखंलाका लागि भारतीय क्रिकेटको एक दिवसिय र टि ट्वान्टी क्रिकेट टोलीमा पुनरागमन गर्ने भएका छन् । त्यस्तै एक दिवसिय र टि ट्वान्टी दुवै पद्धतीमा भारतीय टोलीको कप्तान विराट कोहली चयन भएका छन् । महेन्द्र सिंह धोनीले बुधबार दुवै एक दिवसिय र टि ट्वान्टी क्रिकेट टोलीको पदबाट […]
January 6, 2017
राकेश तिमल्सिना चितवन – चौथो क्याची एसएसपी कपमा आज भएको दुई खेलमा साविक विजेता ग्रेस वीरेन्द्र र काठमाडौँको क्यापिटल कलेज विजयी भएका छन् । जितसँगै दुबै टोली सेमिफाइनल प्रवेश गरेका छन् । क्यापिटल कलेज समुह बी र ग्रेस वीरेन्द्र समुह सी को बिजेता बन्दै सेमिफाइनल पुगेको हो । विशाल चोकको नौ बिगाहा मैदानमा भएको पहिलो खेलमा […]