default_image

क्रिकेट

New Zealand v Bangladesh - 2nd T20

January 6, 2017

मुन्रोको शतकमा न्युजिल्याण्डले बंगलादेशलाई हरायो

एजेन्सी – बंगलादेश बिरुद्ध ४७ रनको जीतमा मुख्य भूमिका निर्वाह गरेका न्युजिल्याण्डका ब्याट्सम्यान कोलिन मुन्रो टि-२० क्रीकेटमा शतक प्रहार गर्ने न्युजिल्याण्डका तेस्रो खेलाडी बनेका छन । टस जितेर पहिले बलिङ रोजेको बंगलादेशले १९६ रनको लक्ष्य पाएको थियो । कुनै रन नजोड्दै इनिङ्सको पहिलो बलमा विकेट गुमाएको न्युजिल्याण्ड मुन्रोको १०१ रन र ब्रुसको ५९ रनको योगदानले निर्धारित […]

David Warner

January 6, 2017

टेस्ट क्रिकेटमा वार्नरले बनाए अर्को कीर्तिमान

एजेन्सी – पहिलो इनिङमा अष्ट्रेलियाको सिडनी क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन ७८ बलको सामना गर्दै वार्नरले शतक प्रहार गर्दा अष्ट्रेलियन मैदानमा लन्च अगाडि शतक प्रहार गर्ने उनि पहिलो खेलाडी बनेका थिए । त्यस्तै अष्ट्रेलियाको दोस्रो इनिङमा अर्धशतक प्रहार गर्दै उनले आफ्नो नाममा अर्को कीर्तिमान बनाएका छन । २३ बलमा आफ्नो अर्धशतक पुरा […]

ruslan-cricket

January 6, 2017

रुस्लान कप टि-२० क्रिकेट मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद)  – १६ सहभागीहरू सहित कीर्तिपुर स्थित क्रिकेट मैदानमा आगामी मंगलबार (पोष २६ ) देखि काठमाडौं क्रिकेट प्रशिक्षण केन्द्र (केसिटिसि)को आयोजना र रुस्लान क्रिकेटको मुख्य प्रायोजनमा रुस्लान टि-२० क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । त्रिभुवन आर्मी क्लब , सशस्त्र प्रहरी बल (एपिएफ) , खहरे क्रिकेट क्लब (धादिङ) ,  पिसी फाइटर ११ , रोयल […]

January 5, 2017

वेस्टर्न क्रिकेट एकेडेमी सुपर ओभरमा विजयी

राकेश तिमल्सिना चितवन – चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगितामा बिहीबार बुटवलको वेस्टर्न क्रिकेट एकेडेमी र काठमाडौँको क्यापिटल कलेज विजयी भएका छन् । विशाल चोकको नौ बिगाहा मैदानमा भएको पहिलो खेलको छिनोफानो सुपर ओभरबाट भएको थियो । ९१ रनको विजय लक्ष्य पछ्याएको बुटवलले निर्धारित ओभरमा ९० रन मात्र बनाउन सक्यो । बुटवलका लागि बिक्रम भुषालले […]

January 5, 2017

पारसले टिम चौराहा धनगढीको नेतृत्व गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सूदुपश्चिममा यसै बर्ष आयोजना हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा भाग लिने ६ टोली, तीनको कप्तान र मालिकको नाम बिहीबार सार्वजनिक गरिएको छ । आउँदो चैत्र ५ गतेबाट सुरू हुने बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी टिम, टिम मालिक र टिम कप्तानको घोषणा गरिएको छ । […]

January 4, 2017

कप्तानबाट धोनीको राजीनामा

एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय र टि-२० को कप्तानीबाट राजिनामा दिएका छन्। टेष्ट क्रिकेटबाट यसअघिनै सन्यास लिइसकेका धोनीले छोटो संरचनाको क्रिकेट भने जारी राखेका थिए। उनको अनुपस्थितिमा विराट कोहलीले टेष्टमा भारतको कप्तानी गरिरहेका छन्। धोनीले एकदिवसीय र टि-२०बाट राजिनामा दिएपछि कोहलीनै कप्तान बन्ने लगभग पक्का देखिएको छ। धोनीले कप्तानीमात्र […]

airee

January 4, 2017

क्याची एसएसपी कपमा ग्रेस वीरेन्द्र र नेपाल पोलिटेक्निक कलेज विजयी

राकेश तिमल्सिना चितवन – चौथो क्याची एसएसपी कप २०१७ को आजको भएको दुई खेलमा ग्रेस वीरेन्द्र, भरतपुर र नेपाल पोलिटेक्निक कलेज भरतपुर विजयी भएका छन् । समुह चरणको पहिलो खेलमा ग्रेस वीरेन्द्र, भरतपुरले काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीको चुनौती ८ विकेटले पाखा लगाएको हो । विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको […]

January 3, 2017

रामपुरको सेमिफाइनल यात्रामा पवन नायक

चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगिता राकेश तिमल्सिना चितवन – लगातार दोस्रो खेल जित्दै कृषि तथा वन विश्वविद्यालय, रामपुर चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भरतपुरको अर्किड कलेजलाई मंगलबार ८ विकेटले हराएपछि रामपुर समूह ए को बिजेताका रुपमा प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । ८५ रनको सामान्य लक्ष्य पछ्याएको रामपुरले १२.४ […]

warner

January 3, 2017

अष्ट्रेलियन मैदानमा वार्नरले रचे नयाँ कीर्तिमान

सिडनी (एजेन्सी) – पाकिस्तान बिरुद्ध अन्तिम टेस्टको पहिलो दिनमा ‘लन्च ब्रेक’ अगाडि शतक पुरा गर्दै डेभिड वार्नरले अष्ट्रेलियाको मैदानमा किर्तिमान रचेका छन । अष्ट्रेलियाको सिडनी क्रीकेट मैदानमा भएको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन ७८ बलको सामना गर्दै वार्नरले शतक प्रहार गर्दा अष्ट्रेलियन मैदानमा लन्च अगाडि शतक प्रहार गर्ने उनि पहिलो खेलाडी बनेका छन । यसाघी […]

January 2, 2017

सुदीपको उत्कृष्ट बलिङमा रामपुरको जित

राकेश तिमल्सिना चितवन (हाम्रो खेलकुद)– रामपुरको कृषि तथा वनविज्ञान कलेजले चितवनमा जारी चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगितामा सोमबार भरपुरको प्रेसिडेन्सी कलेजलाई १० विकेटले हराएको छ । विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रेसिडेन्सीले निर्धारित २० ओभरका खेलमा १६ ओभरमा अलआउट हुँदै ६३ रन बनायो । सम्हालिन नसकेको प्रेसिडेन्सीका लागि सन्दीप शर्माले […]

Success

Thank you for your time.