default_image

क्रिकेट

December 16, 2016

महिला क्रिकेटमा भएको अनिमियतता छानविन गर्न राखेपले छानविन समिति बनायो

काठमाडौं (हाम्रो खेलकुद)– महिला क्रिकेटमा भएको अनिमियतता र गै¥ह जिम्मेवारीको बारेमा छानविन गर्न  राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सदस्य देव कुमार अधिकारीको संयोजकत्वमा शुक्रबार ५ सदस्यिय छानविन समिति गठन गरेको छ । गत असोजमा हङकङमा एक महिने प्रशिक्षण र महिला विश्वकपको खेलाडी छनोटमा अनियमितता भएको भन्ने उजुरीका आधारमा छानबिन समिति गठन गरेको राखेपले जनाएको छ […]

ali

December 16, 2016

पाचौ टेस्टमा भारत बिरुद्ध इङ्ल्याण्डको राम्रो सुरुवात – मोइन अलिको शतक

भारत बिरुद्ध पाचौ तथा अन्तिम टेस्टमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले खराब सुरुवात गरे पनि मोइन अलिले शतक प्रहार गर्दै इङ्ल्यान्ड्को उद्धार गरेका छन । एक अवस्थामा २१ रनमा दुइ विकेट गुमाएको इङ्ल्यान्डले अलि र जो रुटसङ तेस्रो विकेटकालागी १४६ र जोनी बैर्स्टोसङ ८६ रनको साझेदारी पछी पहिलो दिनको अन्त्यमा इङ्ल्यान्ड राम्रो स्थितिमा पुगेको छ । रुटले […]

December 16, 2016

यु-१९ एसिया कप: भारतसँग नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा जारी यु-१९ एसिया कपको दोस्रो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले पुरा पचास ओभर खेल्दै ९ विकेट गुमाएर १७२ रन बनाएको थियो । भारतले १७३ रनको लक्ष्य ३३.३ ओभरमा ४  विकेट गुमाउदै पुरा गरेको थियो । लगातार दोस्रो खेलमा टस जितेको नेपालले पहिले […]

December 16, 2016

पहिले ब्याटिङ गर्दै नेपालले दियो भारतलाई १७३ रनको लक्ष्य

हाम्रो खेलकुद – (काठमाडौं) – पहिलो खेलमा आयोजक श्रीलंकासँग १ रनले पराजय भोगेको नेपालले भारतलाई पहिले ब्याटिङ गर्दै १७३ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै नेपालले १७२  रन जोडेको थियो । यु १९  एसिया कपको दोस्रो खेलमा नेपालले भारत बिरुद्ध टस जित्दै पहिले ब्याटिङ रोजेको थियो । नेपालकलागी आसिफ शेखले १८ […]

December 16, 2016

भारतबिरुद्ध रोहितको अर्धशतक

हाम्रो खेलकुद – (काठमाडौं) – श्रीलंकामा जारी यु १९ एसिया कपको दोस्रो खेलमा रोहित कुमार पौडेलले भारत बिरुद्ध अर्धसतक प्रहार गरेका छन । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागी धेरै जसो खेलाडिले दोहोरो अंक बटुल्न नसक्दा रोहितको अर्धशतक निकै महत्वपुर्ण रह्यो । अन्तिम ओभररहदा ४४ रनमा रहेका रोहितले १ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका […]

December 16, 2016

यू १९ एसिया कपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ कपको पहिलो खेलमा झिनो अन्तरले पराजित भएको नेपाली युवा टोलीले आज भारतको सामना गर्दैछ । नेपाली समय अनुसार बिहान १०ः१५ मा खेल सुरु हुनेछ । श्रीलंकाविरुद्धको पहिलो खेलमा बिहीबार २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १ रनले पराजित भएको थियो । उता दाबेदार मध्येको […]

dipendra aire

December 15, 2016

श्रीलंकासँग १ रनले हारे पनी दिपेन्द्र ऐरी ‘म्यान अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि क्रीकेट यु-१९ असिया कपको पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रनले पराजित भएको थियो । पराजय भोगेपनी नेपालको लागी १ विकेट लिदै ब्याटिङमा ९० रन जोडेका दिपेन्द्र ऐरे खेलको ‘म्यान अफ द म्याच’ भएका छन् । ।   २२८ रनको लक्ष्यको पछी गरेको नेपालले खराब सुरुवात गरे पनि मिडल अर्डरमा […]

December 15, 2016

श्रीलंकासँग १ रनले हार्यो नेपाल

काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी एसियान क्रीकेट काउन्सिल यु-१९ एसिया कपको पहिलो खेलमा नेपाल आयोजक राष्ट्र श्रीलंकासँग १ रनले पराजित भएको छ । नेपालले टस जित्दै फिल्डिङ गर्ने निर्णय लिएपछी श्रीलंकाले २२८रनको लक्ष्य दिएको थियो, नेपालले उक्त लक्ष्य पछ्याउद ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै २२६ रन बनाएको थियो ।  पहिले ब्याटिङ गर्न आएको श्रीलंकाले खेलको पहिलो […]

December 15, 2016

यु-१९ एसिया कप: श्रीलंकाबिरुद्ध नेपाललाई २२८ रनको लक्ष्य

काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी एसियान क्रीकेट काउन्सिल यु-१९ एसिया कपको पहिलो खेलमा नेपालले आयोजक राष्ट्र श्रीलंकाबिरुद्ध २२८ रनको लक्ष्य पाएको छ । नेपालले टस जित्दै फिल्डिङ गर्ने निर्णय लिएको थियो ।  पहिले ब्याटिङ गर्न आएको श्रीलंकाले खेलको पहिलो बलमै  झाट्का बेहोर्न पर्‍यो, ओपनर चाथुरङा कमल सिंह ऐरीको बलमा गोल्डेन डक आउट भए । त्यसपछी तेस्रो नम्बरमा […]

December 14, 2016

नेपाल आज यू १९ एसिया कपमा श्रीलंकासँग भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – यू १९ एसिया कप क्रिकेटको खेलतालिका सार्वजनिक हुँदा सम्म पनि नेपालले खासै तयारी अघि बढाएको थिएन । नेपालले भाग लिन्छ वा लिदैन भन्नेमा पनि शंका नै थियो । तर, पछिल्लो महिना दिनयता दृश्य छिटो छिटो अघि बढे । देशका ६ शहरमा ट्यालेन्ट हन्ट गर्दै देशभरबाट खेलाडी छनोट गरेर तयारी सुरु भएको […]

Success

Thank you for your time.