default_image

क्रिकेट

Nepal Cricket Team vs Oman (5)

August 13, 2016

नेदरल्यान्डससँग नेपालको ठुलो हार

आज भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल ७ विकेटले पराजित भएको छ। पहिले ब्याटिङमा उत्रीएको नेपालले खराब प्रदर्शन गर्दै ९३ रन मात्र बनाउन सकेको थियो ।  टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाली टोलीले पहिलो विकेट भन्दा अगाडी बनाएको २३ रननै सबै भन्दा ठुलो पार्टनरशिप भएको थियो । नेपालका लागि अनिल मण्डलले […]

Nepal Cricket Team vs Oman (5)

August 13, 2016

नेदरल्याण्डद्वारा नेपाल पराजित

नेदरल्यान्ड्सविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ। पहिलो ब्याटिङ्ग गरेको नेपालले ब्याट्सम्यानको खराब प्रदर्शनका कारण ३८ दशमलव १ ओभरमा ९४ रन बनाउँदै इनिङ समाप्त पारेको थियो। ९५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले जम्मा १६.५ ओभरमा २ विकेट गुमाएर जित हात पार्‍यो। नेपालका लागि ६ ब्याट्सम्यान दोहोरो अंक नजोड्दै आउट भए। […]

August 3, 2016

नेदरल्यान्डस बिरुद्दको खेलको लागि क्रीकेट टिमको घोषणा

हाम्रोखेलकुद (काठमाडौं)- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । आइसिसीका प्रतिनिधि वेनकटपति राजु, कप्तान पारस खड्का र मुख्य प्रशिक्षक जगत टमाटा सम्मिलित छनोट समितिले श्रावण २९ र ३१ गते हुने खेलहरुको लागि टिम तयार गरेको हो ।     छनोट भएका पन्ध्र खेलाडीहरु यस प्रकर छन्: छनोट भएका खेलाडीहरु यस प्रकर […]

July 28, 2016

नेपाली क्रिकेट विवाद अझै लम्बिने संकेत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेटको विवाद तत्काल समाधान हुने कुनै संकेत देखा परेको छैन । तीन महिनाअघि निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को विवाद झन पेचिलो बन्दै गएको छ । देश भित्र क्रिकेटका सरोकारवाला पक्ष मुख्यतः निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) आ आफ्नो अडानमा टसको मस नगरेपछि विवाद झन लम्बिने संकेत […]

July 23, 2016

फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं (हाम्रो खेलकुद)– इङ्ल्यान्ड भ्रमण सकेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ । नेपाल र बेलायतबीच दौत्यसम्बन्ध स्थापना भएको २ सय बर्ष पुरा भएको उपलक्ष्यमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग मैत्रीपूर्ण खेलका लागि नेपाली टोली त्यहाँ पुगेको थियो । साउन ४ मा एमसिसीलाई हराउनुअघि नेपाली टोलीले चार खेलमा स्थानिय टोलीलाई पराजित गरेको थियो । भ्रणमलाई […]

July 19, 2016

लर्डसमा नेपाली क्रिकेट टोलीको शान

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई ४१ रनले हराएको छ । लर्डस क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । जवाफमा एमसिसी ४७.२ मा सबै विकेट गुमाएर १ स ७६ रन बनाएको थियो । एमसिसीलाई रोक्ने […]

July 19, 2016

नेपाल र एम.सी.सी.को खेल प्रत्यक्ष प्रशारण हुने

नेपाल र मेरिलेबोन क्रिकेट क्लब बिचको एकदिवसीय खेल एन.टि.भी प्लसले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । आज दिउसो ३:१५ बजे सुरु हुने खेलको अनलाइन स्त्ट्रीमिंग भने हाम्रोखेलकुद डट कम ले गर्नेछ । एन टि भी प्लसमा खेलको प्रत्यक्ष प्रशारण हुने जानकारी बरिष्ठ खेल पत्रकार एवं लोकप्रिय क्रिकेट कमेन्टेटर दुर्गानाथ सुबेदी (देबेन्द्र)ले ट्वीटर मार्फत दिएका हुन्। […]

July 19, 2016

क्रिकेटमा आबद्ध सबैका लागि विशेष दिन – कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद) – बेलायत भ्रमणमा रहेको नेपाली टोलीको वास्तविक परिक्षा आजको खेलमा हुँदैछ । स्थानिय क्लबहरुसँगको ४ मा सबै अभ्यास खेल जितेको नेपालले आज मेरिलेबर्न क्रिकेट क्लब (एमसिसी) सँग लड्स मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध स्थापनाको २ सय वर्ष पुगेको उपलक्ष्यमा एक दिवसिय खेल खेल्न लागेको हो । खेललाई लिएर […]

Nepali Cricket fans

July 17, 2016

बेलायतमा नेपाली क्रिकेट टोलीको निरन्तर जित, चार खेलाडीको अर्धशतक

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार भएको अभ्यास खेलमा जित हात पार्दै लगातार चौथो  विजय हासिल गरेको छ । इस्टबोर्न क्रीकेट क्लबलाई १८१ रनले जित्दै हराउँदै नेपाली टोलीले चौथो जित आत्मसात गरेको छ । पहिलो ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउदै ३०० रन जोडेको थियो । नेपालकोलागी बिनोद भण्डारीले सर्वाधिक ७७ रन जोडे भने राजु रिजाल ६६ […]

July 16, 2016

बेलायतमा नेपालको लगातार तेश्रो जित

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार भएको अभ्यास खेलमा जित हात पार्दै  लगातार तेश्रो विजय हासिल गरेको छ । क्लब क्रिकेट कन्फ्रेन्स (सिसिसी) लाई ४ विकेटले हराउँदै नेपाली टोलीले तेश्रो जित आत्मसात हो। नेपालले पहिलो खेलमा फ्री फरेस्टर क्लबलाई ४० ओभरको खेलमा १ सय २० रनले हराएको थियो भने बिहीबारको ट्वान्टी–२० खेलमा इन्डियन […]

Success

Thank you for your time.