default_image

क्रिकेट

December 2, 2025

चितवनले ब्याटिङ गर्ने, जनकपुरका ललित ड्रप

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा चितवन राइनोजको सामना पुछारमा रहेको जनकपुर बोल्ट्सले गर्देछ। टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कुशल मल्लले पहिले ब्याटिङ रोजे। चितवन र जनकपुरले दुबै टोलीले दुई परिवर्तन गरेका छन्। जनकपुरले कप्तानमा वायन पार्नेललाई नै निरन्तरता दिंदा ललित नारायण राजवंशी र किशोर […]

December 1, 2025

नेपाल फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एसिसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा नेपाल युएईसँग २७ रनले पराजित भएको छ। अपराजित रहँदै फाइनलमा पुगेको नेपालको लागि दयानन्दले प्रभावशाली बलिङ गरेपनि ब्याटिङमा नेपाल चुक्यो। यो प्रतियोगिताबाट फाइनलमा पुगेका नेपाल र युएईसँगै तेस्रो भएको मलेसियाले एसिसी यु-१९ एसिया कपमा स्थान बनाएको छ। जितको लागि १ सय ४८ रनको चुनौती पछ्याएको नेपाल […]

December 1, 2025

नेपाललाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- एसिसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा युएईले नेपाललाई जितको लागि १ सय ४८ रनको चुनौती दिएको छ। अजमानको कारवान ग्राउन्डमा भएको खेलमा नेपालले टस जितेर बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ४५.५ मा अल आउट हुँदै १ सय ४७ रन बनायो। दयानन्द मण्डलले पहिलो ४ विकेट लिंदै युएई […]

November 30, 2025

भारतको रोमान्चक जित

एजेन्सी – घरेलु टोली भारतले दक्षिण अफ्रिकामाथि १७ रनको रोमाञ्चक जित हासिल गर्दै ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ। राँचीमा आइतवार भारतको जितमा विराट कोहलीको शानदार शतक, रोहित शर्मासँगको ठूली साझेदारी, हरसित रानाको नयाँ बलमा दिएको दोस्रो ओभरकै दोहोरो प्रहार र कुलदीप यादवको किफायती तथा प्रभावशाली बलिङ निर्णायक बने। पहिले ब्याटिङ गर्ने […]

November 30, 2025

काठमाडौंको प्ले अफ संभावना मजबुत

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। कर्णाली याक्सलाई आज ५ विकेटले हराउँदै काठमाडौं प्ले अफको संभावनालाई मजबुत बनाएको छ। यो जितमा काठमाडौं रन रेटको आधारमा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चौथो हारमा कर्णालीको प्ले अफ यात्रा निकै कठिन बनेको छ। जितको लागि […]

November 30, 2025

काठमाडौंलाई कर्णालीको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १ सय ५० रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। कमजोर सुरुवात गरेको कर्णालीका‌ हिटर गुल्सन झाले आफ्नो जिम्मेवारी भरपुर निभाएपछि काठमाडौंले १ सय ५० रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजे। निर्धारित २० ओभरको खेलमा कर्णालीलले […]

November 30, 2025

कर्णालीले टस जितेर ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज तेस्रो स्थानमा रहेको काठमाडौं गोर्खाज र छैटौं स्थानमा रहेको कर्णाली याक्सबीच खेल हुँदैछ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजेका छन् । करण केसीको नेतृत्वमा रहेको काठमाडौंले पहिले बलिङ गर्नेछ । काठमाडौंले आज दीपेश कँडेलको स्थानमा आज भीम सार्कीलाई खेलाउने भएको छ […]

November 29, 2025

अपराजित सुदूरपश्चिम प्ले अफमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्स लगातारको पाँचौं जितमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गरेको छ। जारी एनपिएलमा एक मात्र अपराजित सुदूरपश्चिम प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ। सुदूरपश्चिमले आज साविक विजेता जनकपुर बोल्ट्सलाई‌ ६ विकेटले माथ दियो। सुदूरपश्चिमको जितमा विनोद भण्डारी र इशानको सानदार साझेदारी र अविनाश बोहराको बलिङ […]

November 29, 2025

सुदूरपश्चिमलाई जनकपुरको मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई जितको लागि १ सय ४६ रनको चुनौती दिएको छ। आजको खेलमा जनकपुरले नियमित कप्तान अनिल शाहलाई ड्रप गरेर एनपिएलमा एक मात्र खेल खेलेका वायन पार्नेललाई कप्तानको जिम्मेवारी दियो। पार्नेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। जनकपुर २० ओभरमा ८ […]

November 29, 2025

एमसिसीद्वारा क्यानलाई स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- मेरिलेबन क्रिकेट क्लब (एमसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई एमसिसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२५ प्रदान गरेको छ । आज टियु क्रिकेट मैदानमा एक कार्यक्रमबीच एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले क्यानका सचिव पारस खड्कालाई अवार्ड हस्तान्तरण गरे । एमसीसीबाट प्राप्त स्पिरिट अफ क्रिकेट अवार्ड क्यानले अब एनपिएल टिमलाई प्रोत्साहन स्वरुप प्रदान […]

Success

Thank you for your time.