December 14, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा आइतबारबाट सुरु हुने चौथो संस्करणको राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल भलिबल संघको समन्वयमा पोखरामा आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संघका बरिष्ठ उपाध्यक्ष एवम् कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले जानकारी गराए । प्रतियोगितामा चौथो एनभिए राष्ट्रिय च्याम्पियनसिपमा […]
December 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल माघ पहिलो साताबाट हुने भएको छ । आयोजक ढोरपाटन क्लबले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १४औं संस्करणको ढोरपाटन भलिबल लिग माघ ५ गते देखि १९ गतेसम्म हुने जानकारी गरायो । प्रतियोगितामा ११ टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । एपिएफ क्लब, […]
November 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजना र राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा चौथो राष्ट्रिय पुरूष क्लब लिग भलिबल प्रतियोगिताको पुस १ गतेबाट पोखरामा हुने भएको छ । चौथो राष्ट्रिय क्लब च्याम्पियनसिपबाट छनोट भएका क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफसँगै बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल तालिम […]
November 4, 2018
लमजुङ (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ लमजुङको आयोजनामा लमजुङमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक जिल्ला भलिबल संघ लमजुङले आइतबार बेसीसहरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पहिलो संस्करण यही मंसिर १४ गतेबाट १६ गतेसम्म बेसीसहर नगरपालिकास्थित फुलबारीमा हुने जानकारी गराएको हो । लमजुङमा समान ४/४ नगरपालिका र गाउपालिका रहेका छन् । […]
October 13, 2018
अर्जुन काकी (बागलुङ) – विभागीय नेपाल एपिएफ क्लबले २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाईनलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले वर्षको पाचौं उपाधि जित्न सफल भएको हो । बागलुङको गल्कोट नगरपालिकाको गल्कोट बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको खेलमा एपिएफले पुलिसलाई लगातार […]
October 12, 2018
अर्जुन कार्की बाग्लुङ – बागलुङ जिल्लाको गल्कोट नगरपालिका जारी २२ औं संस्करणको राष्ट्रिय महिला भलिबलको उपाधिको लागि विभागीय टिम एपीएफ र नेपाल पुलिस भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाईन खेलमा एपीएफले प्रदेश नम्बर ५ लाई र नेपाल पुलिसले त्रिभुवन आर्मीलाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन । पहिलो सेमिफाईनल खेलमा साविकको विजेता एपीएफले प्रदेश नम्बर […]
October 11, 2018
अर्जुन कार्की बागलुङ- २२ औं संस्करणको राष्ट्रि महिला भलिबल प्रतियोगितामा तीन विभागीय टिमसहित प्रदेश नम्बर ५ सेमिफाईनलमा प्रवेश गरेको छ । बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा बिहीबार भएका समुह चरणका अन्तिम खेलमा विभागीय टिम एपीएफले समुह ‘ए’बाट र नेपाल पुलिसले समुह ‘वि’बाट सतप्रतिशत जित निकाल्दै समुह विजेता बन्दै सेमिफाईनल प्रवेश गरेभने त्रिभुवन आर्मी समुह ‘ए’को उपविजेता […]
October 10, 2018
अर्जुन कार्की बागलुङ – २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएका छन् । दोस्रो दिनको खेलमा प्रदेश नम्बर ५ ले दोहोरो जित दर्ता गर्दा विभागीय टिम एपिएफ र गण्डकी र सुदुरपश्चिम प्रदेशले पनि जित हात पारेका छन् । गन्डकी प्रदेशको बाग्लुङस्थित गल्कोट नगरपालिकामा बुधबार भएको समूह चरणको खेलमा समुह […]
October 10, 2018
अर्जुन कार्की (हाम्रो खेलकुद) – घरेलु महिला भलिबलको नम्वर एक टोली नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । गन्डकी प्रदेशको बाग्लुङस्थित गल्कोट नगरपालिकामा बुधबार भएको समूह चरणको खेलमा एपिएफले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो । बलियो एपिएफले आर्मीविरुद्धको पहिलो सेट १८–२५ ले गुमाएको थियो । त्यसपछिको दुवै सेट सहजै […]
October 9, 2018
अर्जुन कार्की बागलुङ – बागलुङको गल्कोटमा आजदेखि सुरु भएको २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीनै विभागीय टोलीले विजयी सुरुवात गरेका छन् । पहिलो दिनको खेलमा विभागीय टिम एपिएफले दोहोरो जित दर्ता गर्यो । नेपाली सेना र नेपाल पुलिसले पनि पहिलो जित हात पारेका छन् । विभागीय टिम एपीएफले उद्घाटन खेलमा प्रदेश नम्बर ७ लाई […]