default_image

भलिबल

January 4, 2019

न्यु डायमण्ड कप राष्ट्रिय महिला भलिबलको तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक न्यु डायमन्ड स्पोर्टस् क्लबले शुक्रबार पत्रकार सम्मेलनमार्फत दोस्रो संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले प्रशिक्षण तथा प्रतियोगिता दुवैको माध्यमबाट न्यु डायमण्डले नेपाल […]

January 3, 2019

पोखरामा सामुदायिक माविस्तरीय भलिबल प्रतियोगिता हुने

पोखरा (हाम्रो खेलकुद) – कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा सामुदायिक माविस्तरीय छात्र-छात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकद्वयले बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ ८ देखि १२ गतेसम्म हुने जानकारी गराएको हो । पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुको सहभागिता […]

December 22, 2018

आर्मीलाई राष्ट्रिय लिग भलिबलको उपाधि

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबीबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई शनिबार ३–२ ले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो । लिग चरणमा एपिएफसँग पराजित भएपछि आर्मीले फाइनलमा भने त्यो सिलसिला रोकेको छ । लिग चरणमा एपिएफसँग आर्मी ३–२ को सेटमा […]

December 21, 2018

आर्मी र एपिएफबीच उपाधि भिडन्त

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली साविकको विजेता त्रिभुवन आर्मी क्लब र नेपाली एपिएफ क्लब पोखरामा जारी चौथो अराबीबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधिका लगि भिड्ने भएका छन् । यि दुई टोलीले लिग चरणमा पनि प्रतिस्पर्धा गरेका थिए । जसमा एपिएफ ३–२ को सेटमा विजयी भएको थियो । शुक्रबार पोखरा रंगशालास्थित भलिबल […]

December 20, 2018

एपीएफको अपराजित यात्रामा पूर्णविराम, आर्मी शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको शीर्षस्थानमा उक्लिएको छ । बिहिबारका लागि तय भएको खेलबाट आर्मीले हेल्प नेपालबाट वाकओभर पाएपछि आर्मी स्वतः ३ अंक प्राप्त गर्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको ६ खेलबाट १५ अंक पुगेको छ । समान खेलबाटै […]

December 20, 2018

दोस्रो न्यु डायमन्ड कप महिला भलिबल पुस अन्तिम साता

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड कप कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो संस्करण यही पुस अन्तिम साता हुने भएको छ । आयोजक न्यु डायमन्ड स्पोर्टस् क्लबले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस २५ गतेबाट २८ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा ७ देखि ८ क्लबले सहभागिता जनाउने प्रतियोतिा संयोजक कुमार राईले […]

December 19, 2018

आर्मीको दोहोरो जित, एपीएफलाई हेल्प नेपालबाट वाकओभर

काठमाडौं (हाम्रो खेलकुद) – आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको चौथो संस्करण अन्तर्गत बुधबार साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लबले दोहोरो जित निकाल्दा अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबले हेल्प नेपालबाट वाकओभर पाएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीमाथि ३–२ को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दा पुलिसमाथि […]

December 18, 2018

एपीएफ र हेल्प नेपालको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब र हेल्प नेपाल स्पोर्टस् क्लबले पोखरामा जारी चौथो आरबीबी एनभिए पुरुष राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपमा रोमाञ्चक जित निकालेका छन् । एपीएफले साविकको विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाले । पोखरा रंगशालाास्थित भलिबल […]

December 17, 2018

पुरुष क्लब लिग भलिबलमा पुलिसको दोहोरो जित

पोखरा (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय नेपाल पुलिस क्लबले पोखरामा जारी चौथो आरबीबी एनभीए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगितामा दोहोरो जित निकालेको छ । पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा सोमबार भएको खेलमा पुलिसले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र नयाँ बजार क्लबलाई पराजित गर्दै दोहोरो जित निकालेको हो । दिनको पहिलो खेलमा पुलिसले जावलाखेलमाथि […]

December 16, 2018

हेल्प नेपाल र आर्मीको विजय सुरुवात

पोखरा (हाम्रो खेलकुद) –हेल्प नेपाल स्पोर्टस् क्लब र र विभागीय त्रिभुवन आर्मी क्लबले पोखरामा आइतबारबाट सुरु भएको चौथो आरआरबी एनभिए क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा आइतबार भएको खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले काठमाडौंको जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो […]

Success

Thank you for your time.