September 11, 2018
पोखरा (हाम्रो खेलकुद) – महिला भलिबलमा चिरपरिचित दुई प्रतिद्धन्द्धी न्यु डायमन्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लबले वर्षको चौथो उपाधि भिडन्त पक्का गरेका छन् । पोखरा लामाचौरमा तीज महोत्सवको अवसरमा भैरहेको प्रतियोगिताको मंगलबार भएको पहिलो सेमिफाइनलमा डायमन्डले विदेशी खेलाडी सम्मिलित चितवन टाइगर्समाथि ३–० को सहज जित निकाल्दै फाइनलमा स्थान बनाए । साविकको उपविजेता समेत रहेको […]
September 10, 2018
पोखरा (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लब र चितवन टाईगर राष्ट्रिय महिला भलिवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखराको लामाचौरमा तीज महोत्सवका अवसरमा सोमवार भएको लिग खेलमा एपीएपले चितवन टाइगरलाई ३–० को सोझो सेटमा हराउदै अन्तिम चारमा स्थान बनाएको हो । एपीएफले चितवन टाइगरमाथि २५–१९, २५–१८ र २५–१४ को सहज जित निकाल्यो […]
September 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदमा १५ अौं स्थान हासिल गरेको नेपाली पुरुष भलिबल टोलीलाई नेपाल भलिबल संघ (एनभीए) ले अाइतबार राजधानीमा सम्मान गरेको छ । सम्मान कार्यक्रममा टोलीका खेलाडी र प्रशिक्षकसँगै संघका पदाधिकारीले केक काटे । संघले प्रत्यक खेलाडीेलाई १० हजार रुपैयाँले सम्मान गर्यो । एसियाली खेलकुदमा हासिल गरेको सफलताले दक्षिण एसियाली खेलकुदमा थप […]
September 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभीए) र आधीअवाधी फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालन हुने ‘आधीअवाधी महिला भलिबल लिग’ भलिबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ । असोज १३ गतेदेखि १७ गतेसम्म हुने लिगमा तीन विभागीय क्लब पुलिस, एपीएफर आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यू डायमन्ड क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी ६ […]
August 31, 2018
जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबल मा नोपलले १५औं स्थान हासिल गरेको छ । गोर बुलुनगन स्टेडियममा शुक्रबारको लागि तय भएको १५औं र १६औं वरीयताको खेलमा किर्गिस्तानबाट वाकओभर पाएपछि नेपालले १५औं स्थान प्राप्त गरेको हो । वाकओभर पाएपछि आयोजकले अर्काे टिमलाई ३–० को सोझो सेट २५–०, २५–० र २५–० को […]
August 30, 2018
जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलको वरीयता खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजितभएको हो । एसियाडको नियमअनुसार सहभागी २० टोलीको वरीयता निर्धारणका लागि पराजित टिमहरुबीच पुन खेल खेलाउने गर्दछ । नेपालले १३औं देखि १८औं वरीयताको खेलमा मंगोलियामाथि ३–१ को जित निकाल्दै […]
August 28, 2018
जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ । गोर बुलुनगन स्टेडियममा मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियामाथि ३–१ को जित निकालेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो सेट २८–२६ ले गुमाएको थियो । तर, त्यसपछि खेलमा पूनरागमन गरेको नेपालले दोस्रो सेटमा २५–१६ […]
August 25, 2018
ललितपुर (हाम्रो खेलकुद)– पूर्व राष्ट्रिय भलिबल खेलाडी दुर्जकुमार राई खेल जीवन सम्झेर शनिबार एउटा कार्यक्रममा निकै उत्साहित रुपमा प्रस्तुत भए । उनले आफ्नो खेल जीवनको सुरुवातदेखि प्रहरी सेवामा प्रवेश सम्मको विषय उपस्थित भलिबलका पुराना खेलाडीलाई साट्दा अरु पनि उनका कुरा सुन्न ध्यानमग्न थिए । म एउटा समान्य गरिब परिवारमा जन्मेको मान्छे , खेलकै कारण मैले […]
August 24, 2018
दिपक न्यौपाने जाकार्ता – नेपाली पुरुष भलिबल टोली इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) को समूह चरणबाटै बाहिरिएको छ । गोर बुलुनगन इन्डोर स्टेडियममा भएको समूह ‘डी’ अन्र्तगतको आफ्नो अन्तिम खेलमा शुक्रबार दक्षिण कोरियासँग पराजित भएसँग नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपाल कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको […]
August 22, 2018
दीपक न्यौपाने, जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) अन्र्तगतको पुरुष भलिबलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ । जिबिके इन्डोर मैदानमा आज भएको खेलमा नेपाल ताइपेईसँग ३–० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक हार बेहोरेको नेपाल त्यसपछि दोस्रो र तेस्रो सेटमा २५–१९ र […]