June 27, 2023
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशस्तरीय मुवाँथाई प्रतियोगिता मंगलबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशमा मुवाँथाई खेलको व्यवसायिक विकास एवं प्रवर्द्धनका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो पटक वार्षिक कार्य योजना अनुरुप उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगतामा विभिन्न ५ तौलमा प्रतिस्पर्धा गराइएको प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए ।प्रतियोगितामा ७० […]
April 9, 2023
पोखरा (हाम्रो खेलकुद) – करिश्मा कार्कीले डब्लुबीसी मुवाथाई च्याम्पियनसिपको उपाधि हात पारेकी छिन् । पोखरामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा रिना माझीलाई तेस्रो राउण्डमा पराजित गर्दै कार्कीले फ्लाइ वेट विधामा वुमन इमपावरमेन्टको उपाधि जितेकी हुन् । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको फ्लाई वेट विधामा करिश्मा र रिनाले प्रतिस्पर्धा गरेका थिए । केटीएम सिटी मुख्य प्रायोजक […]
April 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – डब्युबीसी मुवाथाई नेपालको राष्ट्रिय च्याम्पियनसिप भोलि शनिबार हुने भएको छ । मेटल मुवाथाई फाइट जिमको सहकार्यमा डब्युबीसी मुवाथाई नेपालले पोखरामा राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्न लागेको हो । २० भन्दा बढी जिल्ला सहभागी प्रतियोगितामा १० फाइट स्पर्धा राखिएको छ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा फ्लाई वेट डिभिजनमा करिश्मा कार्कीले रिना माझीसँग प्रतिस्पर्धा […]
March 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सञ्जय राईले १८औं विश्व मुवाँथाई च्याम्पियनसिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको फाइनलमा सञ्जय ब्राजिलका खेलाडीसंग पराजित भएपछि रजमा सीमित भएका हुन् । त्यसअघि नेपालले ३ कांस्य पदक सुरक्षित गरिसकेको थियो […]
February 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा हुने १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । फागुन २८ देखि चैत ६ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल, ५४ केजीमा पुर्णजित राई, ७१ केजीमा नवराज पराजुली र ५१ केजीमा सञ्जय राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला ४८ केजीमा […]
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय मुवाँथाइ संघ नेपालको आयोजनामा मुवाँथाइ रेफ्री सेमिनार त्रिपुरेश्वरस्थित आफ्नै हलमा शनिबार सम्पन्न भएको छ । एकदिने सेमिनारमा २० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । उनीहरुलाई मुवाँथाइका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपतिले प्रशिक्षण दिएका थिए । सेमिनार काठमाडौंमा फागुन ४ गतेदेखि सुरु हुने छैटौं राष्ट्रिय मुवाँथाइ प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको […]
January 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अनिशा खड्काले युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । आबुधाबीमा जनवरी २७ देखि २९ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गरिन् । सेमिफाइनलमा अनिशाले युकेकी क्लेरे नेललाई हराएकी थिइन् ।
December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई शुक्रबार वर्ष खेलाडीको रुपमा सम्मान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चमा शुक्रबार सम्पन्न एक कार्यक्रमकाबीच रुचाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षंपतीले सम्मान गरे । रुचालले नगद ५० हजारसहित सम्मानपत्र प्राप्त गरे । […]
November 24, 2022
काठमाडाैं (हाम्राे खेलकुद) – नेपालका गुणराज रुचाल र डेनिका राईले थाइल्यान्डमा भएकाे १७औं विश्व मुवाथाई प्रतियोगितामा कास्यपदक जितेका छन् । गुणराजले ५७ केजीकाे प्रोफेसनल खेलमा कास्री पदक हात पारेका हुन् । सेमिफाइनलमा उजबेस्कितानका खेलाडीसँग दोस्रो राउन्डमा मेडिकल इन्जुरी कारण पराजित भएपछि उनी कास्यमा सीमित बने । गुणराजकाे याे छैटाैं विश्व च्याम्पियनिस खेल हाे । यस्तै […]
October 26, 2022
एजेन्सी – भारतीय मिक्स्ड मार्सल आर्टको प्रसिद्ध इभेन्ट गोवा कम्ब्याट २०२२ अन्तर्गत नेपाली खेलाडी रविन्द्र धातले मेन इभेन्टमा भारतीय खेलाडीलाई नकआउट गरेका छन् । उनले मुख्य बाउट जित्दै ५० हजार भारतीय रुपैयाँ पनि जिते । सोमबार भएक स्पर्धामा लक एन्ड रोल एमएमए क्लबको प्रतिनिधित्व गरेका रविन्द्रले भारतका रवी शालाई दोस्रो चरणमा नकआउट गरेका थिए । […]