August 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच विवादलाई सुल्झाउन राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गठन गरको छानविन समितिले बुधबार राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन पेश गर्यो । छानविनको बयान लिएको झन्डै २ सातापछि समितिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा समितिले राखेपमार्फत […]
August 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पारालिम्पिक टोकियो २०२० को औपचारिक उद्घाटन आज हुँदैछ । पारालिम्पिककी एक मात्र नेपाली प्रतिस्पर्धी तेक्वान्दोकी पलेशा गोबद्र्धनले उद्घाटनको मार्च पासमा नेपालको झण्डा बोक्ने छिन् । पलेशासँगै मार्च पासमा सेफ दि मिसन सरोज श्रेष्ठ, प्रशिक्षक कविराज नेगी लामा र डाक्टर दीपक श्रेष्ठ रहने प्रशिक्षक लामाले जानकारी दिए । टिम अफिसरका रुपमा विश्वास […]
August 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – छिरिङ वाङदी शेर्पाले दुवईमा जारी एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा पदक पक्का गरेका छन् । जुनियरको पुरुष ५४ केजीमा छिरिङले कुवेतका मोहम्मेद एलेन्जीलाई पराजित गदै सेमिफाइनल पुगेपछि नेपालको पदक पक्का भएको हो । युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ […]
August 22, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण नेपालले आयोजना गरेको डेढ वर्ष बढी भइसकेको छ । काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा २०७६ मंसिर १५ देखि २४ गते सम्म साग आयोजना भएको थियो । सागमा नेपालले अहिले सम्मकै सर्वाधिक सफलता प्राप्त गर्नेक्रममा ५१ स्वर्णसहिद २ सय ७ पदक जितेको थियो । साग […]
August 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले प्रधानमन्त्री शेर बहादुर देउवालाई शुक्रबार कर्मचारीका हकहितसँग जोडिएका विषय समेट्दै ५ बुँदे समेटर ज्ञापन पत्र बुझाएको छ । बालुवाटरस्थित प्रधानमन्त्री निवासमा कर्मचारी संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधी मण्डलले राखेप र खेल क्षेत्रमा रहेका बिकृती र विसंगतीका विषयमा पनि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको […]
August 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागकी कार्यालय सहयोगी मैया श्रेष्ठको आइतबार निधन भएको छ । श्रेष्ठको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण ५४ वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठलाई करिब २ हप्ताअघि कोरोना भाइरस पोजेटिभ देखिएपछि एपीएफ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा […]
July 28, 2021
काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिकका दौरान लङ कोर्स (५० मिटरको पौडी पोखरी) मा १ सय मिटर फ्रिस्टाइलको राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा बुधबार गौरिका सिंहले खुसी व्यक्त गरेकी छिन् । डेढ वर्ष अघि स्वदेशमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) ४ स्वर्णसहित ९ पदक जित्दै कीर्तिमान बनाएकी गौरिकाले टोकियो ओलम्पिकको १ सय मिटर फ्रिस्टाइल हिट १ […]
July 27, 2021
प्रकाश तिमल्सिना, काठमाडौं टोकियो ओलम्पिकको सहभागितामा यसपटक सबैभन्दा बढी विवाद र चर्चामा एथलेटिक्स खेल रह्यो । सुरुमा खेलाडी र पछि प्रशिक्षकको सहभागिताका कारण चर्चामा रह्यो । एक समय दुई व्यवस्थापक पाएको एथलेटिक्स टोली अन्ततः टोकियो ओलम्पिकमा व्यवस्थापक विहिन बनेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्नै सह महासचिव पिताम्बर तिम्सिना र राष्ट्रिय खेलकुद परिषद् […]
July 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिकमा भाग लिन एथलेटिक्स खेलाडी सरस्वती चौधरी र प्रशिक्षक सन्तोष श्रेष्ठ शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । सरस्वतीले अर्को एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । सरस्वती सरस्वती सहित ५ खेलाडीले यसपटकको ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये सुटिङकी कल्पना परिवारले १० मिटर एयर राइफलमा ४६ औं स्थानमा रहँदै प्रतियोगिता सक्ने क्रममा […]
July 23, 2021
प्रकाश तिमल्सिना, काठमाडौं टोकियो ओलम्पिकका लागि वाइल्र्ड कार्डका लागि ७ खेलका १२ खेलाडीको सिफारिस भएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गरेको त्यो सिफारिसमध्येबाट वाइल्ड कार्ड पाएर सुटिङ की कल्पना परियार र जुडोकी सोनिया भट्ट टोकियो ओलम्पिक खेल्ने तयारीमा छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह युनिभर्सियालिटी प्लेसबाट खेल्ने पहिले नै तय थियो […]