default_image

breaking big news

February 9, 2020

नेपालले ओमानसँग हार्नुका प्रमुख चार कारण

भुपेन्द्र जिसी, काठमाडौं आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल आइतबार ओमानसँग ८ विकेटले पराजित हुन पुगेको छ । नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । जुन नेपालले ओडीआईमा विपक्षीलाई दिएको सर्वाधिक ठूलो लक्ष्य थियो । टस जितेर पहिला फिल्डिङ गर्ने ओमानका […]

February 9, 2020

ओमानसँग नेपालको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद) – अकीब इलियासको शतकीय अलराउन्ड प्रर्दशनमा आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।  बलियो योगफल बनाएपनि नेपालको बलिङ नचल्दा पराजित हुन पुगेको हो । नेपाल […]

February 9, 2020

एनआरटीलाई हराउँदै मनाङ पुनः तेस्रो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– न्यू रोड टिम (एनआरटी) लाई आइतबार ४–१ ले हराउँदै नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकामा पुनः तेस्रो स्थानमा उक्लेको छ । जितपछि मनाङ २२ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । शीर्षस्थानको त्रिभुवन आर्मी क्लबको २६ र सानमिगेल मछिन्द्र क्लबको २५ अंक छ । […]

February 9, 2020

एन्फाले सागमा स्वर्ण जित्नेलाई जनही ५ लाख ५० हजार दिने

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक जित्ने यू २३ फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । नौं महिनापछि आइतबार बसेको एन्फाको बैठकले सागको रजत पदक विजेता महिला टोलीका सदस्यलाई भने जनही १ लाख ५० हजार रुपैयाँ दिने […]

February 9, 2020

कुशलले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य पछ्याएको ओमानको पहिलो विकेटको पतन भएको छ । ओमानले सुरुवाती १२ ओभरमा ५१ रन जोड्न १ विकेट गुमाएको छ । नेपाललाई पहिलो सफलता दिलाउने क्रममा बायाँ हाते अलराउन्डर कुशल मल्लले १२ औ ओभरको दोस्रो […]

February 9, 2020

एनआरटीविरुद्ध मनाङको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको ११ औं चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले न्यू रोड टिम एनआरटीविरुद्ध २ –० को अग्रता लिएको छ । मनााङका लागि विमल राना र अन्जन विष्टले गोल गरेका थिए । विमलले ३५औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । […]

February 9, 2020

ओमानलाई नेपालको कीर्तिमानी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानलाई २ सय ५० रनको कीर्तिमानी बलियो लक्ष्य दिएको छ । आइतबार बिहान टीयू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनायो । नेपालले ओडीआईमा विपक्ष्यलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो । […]

February 9, 2020

ओमानविरुद्ध नेपाल बलियो योगफलतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध नेपाल बलियो योगफलतर्फ अघि बढेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ५ विकेट क्षतिमा १ सय ८९ रन बनाएको छ । आरिफ शेख ४१ बलमा १ चौका सहित २५ रनमा खेलि रहेका छन् । विनोद भण्डारी २० बलमा […]

February 9, 2020

कप्तान ज्ञानेन्द्रको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध अर्ध शतक प्रहार गरेका छन् । ज्ञानेन्द्रले ७० बलमा आफ्नो दोस्रो ओडीआई अर्ध शतक पुरा गरे । २५ ओभरको चौथो बलमा मोहम्मद नदीमलाई चौका प्रहार गर्दै ज्ञानेन्द्रले अर्ध शतक पुरा गरेका थिए । यसअघि ज्ञानेन्द्रले २०१८ अगष्ट १ मा […]

February 9, 2020

नेपालको राम्रो सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध राम्रो सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा १ विकेट क्षतिमा ८१ रन बनाएको छ । कप्तान ज्ञानेन्द्र मल्ल५१ बलमा ४ चौका र १ छक्का सहित ३५ रनमा खेलिरहेका छन् । त्यस्तै पारस खड्काले २७ बलमा ५ […]

Success

Thank you for your time.