February 8, 2020
भूपेन्द्र जिसी, काठमाडौं बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले ओडीआई क्रिकेटमा विश्व कीर्तिमान रचेका छन् । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्ध शतकीय इनिङ खेलेपछि सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् । कुशल आज १५ वर्ष ३ सय ४० दिनका रहेका छन् […]
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरि रहेको छ । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ३० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रन बनाएको छ । एक समय ४९-५ को कमजोर अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले […]
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग लज्जास्पद सुरुवात गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले २१ ओभरमा ४९-५ को कमजोर अवस्थामा छ । नेपालले सुरुवात देखि नै खराब प्रर्दशन गरिरहेको छ । ओपनर सुवास खकुरेल रस्टी थेरनको चौथो ओभरको पहिलो बलमा सिलिपमा तिमिल […]
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले १४ ओभरमा २ विकेट गुमाउँदै ४६ रन बनाएको छ । खराब सुरुवात गरेको नेपाललाई दोस्रो विकेटका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४० रनको साझेदारी गर्दै केहि इनिङ उकासे […]
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरि रहेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै १९ रन बनाएको छ । नेपालको ओपनिङ आज पनि राम्रो हुन सकेन । ओमानसँग पारस खड्का र ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भएका […]
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा भएको टसमा अमेरिका कप्तान सौरभ नेत्रवलकारले जितेर पहिला गर्ने फिल्डिङ निर्णय लिएका हुन् । नेपालको टोलीमा आज दुई परिवर्तन भएको छ । अघिल्लो खेलमा ओमानसँग ५५ रनको इनिङ खेलेका शरद भेषवाकरको स्थानमा […]
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा अलराउन्डर कुशल मल्ले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत शनिबार अमेरिकासँग डेब्यू गर्ने भएका छन् । टीयू क्रिकेट मैदानमा नेपालका प्रशिक्षक जगत टमटाले कुशललाई डेब्यू क्याप दिएका हुन् । सम्भवत: कुशलले रोहित कुमार पौडेलको स्थान लिने छन् । कुशल नेपालबाट ओडीआई खेल्ने २२ औं खेलाडी हुन् । ब्याटिङमा […]
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत शनिवार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल विहान ९:३० बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र अमेरिका दुवै जारी सिरिजमा पहिलो जितको खोजिमा छन् । नेपाल अमेरिकाविरुद्ध स्पष्ट जित निकाल्न चाहान्छ । ओमानसँग १८ रनले पराजित भएको नेपाल उक्त […]
February 7, 2020
प्रकाश तिमल्सिना, काठमाडौं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता नेपाल पुलिस क्लबकी कोपिला उप्रेतीले अन्तर्राष्ट्रिय भलिबलबाट सन्यास लिने भएकी छिन् । नेपाल भलिबल संघको आयोजनामा शनिबार हुने एनभिए अवार्डमा उनले सन्यासको औपचारिक घोषणा गर्ने भएकी छिन् । झन्डै डेढ दशक राष्ट्रिय टोलीबाट भलिबल खेलेकी कोपिला नेपाली महिला भलिबल टोलीले दशौं र १२ औं […]
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार अमेरिकासँग खैल्दै छ । विहान ९ : ३० बजे टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा जारी त्रिकोणात्मक सिरिजमा दुवै टोली पहिलो जितको खोजीमा छन् । ओमानसँग नेपाल १८ रन र अमेरिका ६ विकेटले पराजित भएको थियो । शीर्षस्थानमा रहेको अमेरिकासँग नेपालको प्रतिस्पर्धा रोमान्चक […]