default_image

breaking big news

February 9, 2020

कमलको राष्ट्रिय टोलीमा डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – तीब्र गतिका बलर कमल सिंह ऐरीले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गर्ने भएका छन् । कमलले आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्ध डेब्यू गर्दै छन् । कमललाई नेपालको २३ औं ओडीआई क्याप कप्तान ज्ञानेन्द्र मल्लले दिएका हुन् । कमल सम्भवत सुरुवाती दुई खेलमा विकेट लिन नसकेका तीब्र गतिका बलर अभिनाश बोहराको […]

February 9, 2020

नेपाललाई ओमानसँग बदला लिने अवसर

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा आइतबार नेपालले ओमानसँग खेल्दैछ । खेल बिहान ९ः३० कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । हरेक सिरिजमा एक टोलीले अर्कोसँग दुई खेल खेल्ने छन् । नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहान्छ । यता ओमान भने नेपाललाई […]

February 9, 2020

रोनाल्डोको कीर्तिमानी गोल, तर युभेन्टसको हार

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपनि इटालियन जाइन्ट युभेन्टस इटालियन सिरी ‘ए’ मा हेलास भेरोनासँग स्तब्ध बनेको छ । युभेन्टस घरेलु टोलीसँग २–१ ले स्तब्ध बनेको हो । हारसँगै युभेन्टसले शीर्षस्थानमा अग्रता बढाउने अवसर गुमायो । हारपछि युभेन्टसको २३ खेलबाट ५४ अंक रहेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ५१ […]

February 8, 2020

अमेरिकामाथि नेपालको जितका तीन आधार

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले शनिवार अमेरिकालाई ३५ रनले पराजित गरेको छ । जुन नेपालको घरेलु मैदानमा पहिलो ओडीआई जित हो । टीयूको पिचमा पहिला ब्याटिङ गर्न कठिन मानिन्छ । नेपालले टस हारेर ब्याटिङ गर्नेक्रममा एक समय कमजोर अवस्थामा पुगको थियो । टस हार्नु नेपालको लागि सुरुवाती समय घातक […]

February 8, 2020

अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । शनिबार नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा पहिलो ऐतिहासिक ओडीआई जित हात पारेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको  अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा अलआउट भएको छ […]

February 8, 2020

जिततर्फ लम्कदै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपाल जिततर्फ अघि बढेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको अमेरिकाले खराब प्रर्दशन गरि रहेको छ । अमेरिका १८ ओभरमा ५३-६ को कमजोर अवस्थामा छ । नेपालले दोस्रो ओभरमै स्पिनर सन्दीप लामिछानेलाई बलिङमा ल्याएको थियो । कप्तान […]

February 8, 2020

सुरुवाती चार ओभरमै नेपाललाई चार सफलता

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल उत्कृष्ट सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको अमेरिका संकटमा परेको छ । अमेरिकाले सुरुवाती ४ ओभरमै प्रमुख चार ब्याट्सम्यानलाई गुमाएको छ । अमेरिका ४ ओभरमा १३/४ को कमजोर अवस्थामा रहेको छ । नेपालले दोस्रो ओभरमै […]

February 8, 2020

विनोद र कुशलको अर्ध शतकमा अमेरिकालाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युवा बायाँ हाते ब्याट्सम्यान कुशल मल्ल र विकेटकिपर विनोद भण्डारीको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपाल ४९.२ ओभरमा अल आउट हुँदै १ सय ९० रनमा समेटियो ।   नेपालका लागि […]

February 8, 2020

हिमालयन शेर्पा रेलिगेसनबाट लगभग उम्कियो !

काठमाडौं (हाम्रो खेलकुद)– यति हिमालयन शेर्पा कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसनबाट लगभग उम्केको छ । च्यासल युथ क्लबलाई शनिबार ३–२ ले हराउँदै शेर्पाले लिगमा दोस्रो जित हासिल गरको छ । जितपछि शेर्पाको १० अंकका साथ ११ औं स्थानमा उक्लेको छ । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) १२ औं स्थानमा झरेको छ । सातदोबाटोस्थित […]

February 8, 2020

विनोदको ओडीआईमा पहिलो अर्ध शतक

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर विनोद भण्डारीले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिका विरुद्ध अर्ध शतक पुरा गरेका छन् । विनोदले ६२ बलमा अर्ध शतक पुरा गर्दै आफ्नो ओडीआई करिअरको पहिलो अर्ध शतक पुरा गरे । विनोद ६२ बलमा ५ चौका र १ छक्का सहित ५० रनमा खेलि रहेका छन् ।   […]

Success

Thank you for your time.