default_image

breaking big news

January 15, 2020

‘रोनाल्डो र मेरो प्रतिस्पर्धा सधैं रहिरहन्छ’ – मेस्सी

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्रिस्टियानो रोनाल्डो ला लिगामा खेल्दा दुई खेलाडी बीचको प्रतिस्पर्धा सधैंभर दर्शकहरुमाझ ताजा नै रहने बताएका छन् । उनले रोनाल्डो हाल इटालियन लिगमा खेलेपनि दुई बीचको प्रतिस्पर्धा बिर्सन नसकिने बताएका छन् । रोनाल्डो र मेस्सीले सन् २००९ देखि २०१८ सम्म स्पेनिस ला लिगमा एक अर्कासँग नियमित प्रतिस्पर्धा गरेका थिए । […]

January 14, 2020

अष्ट्रेलियासँग भारतको लज्जास्पद हार!

एजेन्सी – अष्ट्रेलियासँगको पहिलो एकदिवसिय खेलमा घरेलु टोली भारतले लज्जास्पद हार बेहोरेको छ । मंगलबार राती अष्ट्रेलियाले भारतलाई १० विकेटले हराउँदै तीन ओडीआई खेलको सिरिजमा १-० को अग्रता लिएको छ । भारतले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । अष्ट्रेलियाको सानदार जितमा दुवै ओपनर आरोन फिन्च […]

January 14, 2020

१० खेलाडीमा सिमित आर्मी संकटासँग रोकियो

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले अग्रता जोगाउन नसक्दा कतार एयरवेज सहिद स्मारक ए डिभिज लिगमा मंगलबार संकटा क्लबसँग १–१ को बराबरीमा चित्त बुझाउनुपरेको छ ।दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफ आर्मीका लागि सुखद रहेन । ५२ औं मिनेटमा १० खेलाडीमा सिमित हुनुप¥यो । टोलीले गोल खानुपर्यो । मैदान प्रवेश गरेको केहि समयमै कप्तान भरत […]

January 14, 2020

पहिलो हाफमा आर्मी १–० ले अगाडि

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत संकटा क्लबवि?द्धको खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । आर्मीले नवयुग श्रेष्ठको गोलमा अग्रता लिएको थियो । २९ औं मिनेटमा पेनाल्टी बक्समा प्राप्त बललाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।   लिगका १३ चरणको खेल मध्ये यो छैटौं चरणको अन्तिम खेल हो […]

January 14, 2020

नवयुगको गोलमा आर्मीलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा आज संकटाविरुद्धको खेलमा अग्रता लिएको छ । नवयुग श्रेष्ठको गोलमा आर्मीले अग्रता लिएको हो । २९ औं मिनेटमा पेनाल्टी बक्समा प्राप्त बललाई उनले हेडमार्फत गोलमा परिणत गरेका हुन् । लिगका १३ चरणको खेल मध्ये यो छैटौं चरणको अन्तिम खेल हो । आजको खेलमा जित […]

January 14, 2020

प्रिन्सको विश्व वरियतामा थप सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालको विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सुधार भएको छ । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार जारी गरेको वरियतामा प्रिन्स ११ औं स्थानमा उक्लिएका छन् । गत साताको वरियतामा प्रिन्स १४ औं स्थानमा थिए । यसपटक उनी तीन स्थान माथि उक्लेका छन् । अघिल्लो साता उनी ३२ […]

January 14, 2020

शीर्षस्थानमा उक्लदै छैटौं चरण सक्ने आर्मीको दाउ

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अघि बढिरहँदा उपाधि दौड पनि साँघुरो हुँदै जान थालेको छ । मुख्यत : ४ क्लबलाई उपाधि दाबेदारका रुपमा हेरिएको थियो । जसमा सदावहार दाबेदारका रुपमा मनाङ मस्र्याङ्दी, रुस्लान थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबसँगै नयाँ शक्तिका रुपमा उदाउने प्रयास गरेको सानमिगेल मछिन्द्र क्लब लिइएको […]

January 13, 2020

फाइनलका राजा जिदान !

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई फाइनलका विशेषज्ञ भन्दा फरक पर्दैन । फ्रान्सेली जिदानको प्रशिक्षणमा रियलले १० वटामा उपाधि जितेको छ । त्यसमध्येका ९ वटा नकआउट उपाधि हुन् भने एउटा लिग उपाधि जितेको थियो । जिदानको नेतृत्वमा खेलेका सबै नकआउटका ९ फाइनलमा रियलले सफलता प्राप्त गरेको छ । सन् २०१६/१७ मा भने उनको टोलीले […]

January 13, 2020

अगुइरो प्रिमियर लिगका शीर्ष ५ गोलकर्ता भित्र

एजेन्सी – म्यानचेस्टर सिटीका सुपर स्टार सर्जियो अगुइरोले प्रिमियर लिगमा इतिहास रचेका छन् । प्रिमियर लिग खेल्ने इङ्ल्यान्ड बाहिरका खेलाडी मध्ये उनी सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । प्रिमियर लिगमा आइतबार सिटीले एस्टन भिल्लालाई ६–१ ले हराउँदा अगुइरोले ह्याट्रिक पुरा गरेका थिए । प्रिमियर लिगमै सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा उनी अहिले चौथो नम्बरमा […]

January 13, 2020

च्यासल र एपिएफले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद)– च्यासल युथ क्लब र नेपाल एपिएफ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा च्यासलले एपिएफविरुद्ध दबाब बनाएपछि खाता भने खोल्न सकेन । बराबरीपछि च्यासलको खातामा ६ र एपिएफको खातामा ५ अंक पुगेको छ । एपिएफले ६ खेलमा टोलीले १ जित, २ बराबरी खेलेको […]

Success

Thank you for your time.