default_image

breaking big news

January 11, 2020

मनाङले शीर्षस्थानमा पुनरागमन गर्ने मौका गुमायो

काठमाडौं (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा पुनरागमन गर्ने मौका गुमाएको छ । १० खेलाडीमा सिमित मनाङले शनिबार यति हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेपछि अग्रस्थानमा पुग्ने अवसर गुमाएको छ । बराबरी १२ अंक भएपनि त्रिभुवन आर्मी क्लबलाई हेड टु हेडमा पछि पार्दै मनाङ दोस्रो स्थानमा उक्लेको छ […]

January 11, 2020

फेरि न्यू डायमण्ड र एपिएफ फाइनलमा भिड्ने, आर्मी पराजित

काठमाडौं (हाम्रो खेलकुद)– फेरि पनि होङ्गान्जी न्यु डायमण्ड राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि न्यू डायमण्ड क्लब र नेपाल एपिएफ क्लबीच प्रतिस्पर्धा हुने भएको छ । अघिल्ला दुई संस्करणमा पनि यी दुई टोली नै फाइनलमा भिडेका थिए । जसमा दुवै टोलीले एक एक पटक उपाधि जितेका थिए । अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई […]

January 11, 2020

एपिएफ तेस्रो पटक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब लगातार तेस्रो पटक होङ्गान्जी न्यु डायमण्ड राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । न्यु डायमण्ड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग एपिएफले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । गोंगाबु बालाजु बसपार्क नजिकको कोर्टमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई शनिबार पहिलो सेमिफाइनलमा ३–० को सोझो सेटमा हराउँदै एपिएफ […]

January 11, 2020

विशालको गोलमा मछिन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद)– सानमिगेल मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार प्रभु बैंक जावलाखेल क्लबलाई १–० ले पराजित गरेको छ । जितसँगै १३ अंक बटुलेको मछिन्द्र कम्तीमा  केही समयका लागि शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा विशाल राईको गोलबाट मछिन्द्रले ३१ औं मिनेटमा खेलमा अग्रता लिएको हो । त्यहि गोल खेलको […]

January 11, 2020

मलेसिया-११ माथि सुदूरपश्चिम प्रदेशको सहज जित

सुनसरी(हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा मलेसिया-११ लाई सुदूरपश्चिम प्रदेशले ८ विकेटले हराएको छ । मलेसिया-११ ले प्रस्तुत गरेको ५० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । सुदूरपश्चिमका ओपनर खडक बोहरा १७ बलमा ३ चौका सहित १५ रनमा अविजित रहे । सातौं […]

January 11, 2020

सुदूरपश्चिमको स्पिनसामु मलेसिया-११ को लज्जास्पद ब्याटिङ

सुनसरी (हाम्रो खेलकुद) – स्पिनरद्वय विनोद लामा र शेर मल्लले घातक बलिङ गरेपछि सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता मलेसिया ११ ले सुदूरपश्चिम प्रदेशलाई ५० रनको लक्ष्य दिएको छ । इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसिया-११ ले २२ ओभरमा अल आउट हुँदै ४९ रनमा समेटियो । सुदूरपश्चिमा दुई स्पिनर […]

January 11, 2020

टस जितेर पहिला ब्याटिङ गर्दै मलेसिया ११

सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार समुह डी को पहिलो खेलमा मलेसिया ११ ले सुदूरपश्चिम प्रदेश विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । इनरुवा क्रिकेट मैदानमा मलेसिया ११ का कप्तान अहमद फैज मोहम्मद नुरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । खेल ४७ ओभरको […]

January 11, 2020

‘सपनामा छु जस्तो लागिरहेको छ’

भूपेन्द्र जिसी, सुनसरी ‘सपनामै छु जस्तो लागिरहेको छ । विश्वास नै गर्न सकिरहेको छैन ।’ युवा ब्याट्सम्यान लोकेश बमले पहिलो पटक सिनियर राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेपछि कस्तो लागिरहेको छ भनेर सोध्दा यहि जवाफ दिए । आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज बन्द प्रशिक्षणको लागि शुक्रबार घोषणा […]

January 10, 2020

भारतलाई टि ट्वान्टी सिरिज

एजेन्सी – श्रीलंकासँगको तीन टि ट्वान्टी सिरिज घरेलु टोली भारतले २-० ले जितेको छ । शुक्रबार राती तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ७८ रनको फराकिलो अन्तरले हराउँदै भारतले टि ट्वान्टी सिरिज जितेको हो । भारतले प्रस्तुत गरेको २ सय २ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १५.५ ओभरमा १ सय २३ रनमा अल आउट भयो । […]

January 10, 2020

राष्ट्रिय टोलीको अन्तिम २४ घोषणा : लोकेश पहिलोपटक टोलीमा!

काठमाडौं(हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि नेपाल क्रिकेट संघले सुरुवाती २४ नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । बन्द प्रशिक्षणको लागि घोषणा गरेको २४ खेलाडीमा लोकेश बमले पहिलो पटक मौका पाएका छन् । पोखरा प्रिमियर लिगमा लोकेशले उत्कृष्ट प्रर्दशन गरेका थिए । युवा […]

Success

Thank you for your time.