January 18, 2020
सुनसरी (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै उपाधि जितेको हो । यो सँगै विजेता आर्मीले ४ लाख ५ हजार र उप विजेता पुलिसले २ लाख ५ हजारमा नगद प्राप्त गरेका […]
January 18, 2020
एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिदैं दशौं जित निकालेको छ । शनिवार पर्थ स्कोर्चर्सलाई १० रनले हराउँदै दशौं जित निकालेको हो । १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको पर्थले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन मात्रै […]
January 18, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार प्रभु बैंक जावलाखेल युथ क्लबलाई २–० ले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले दुवै हाफमा एक एक गोल गरेको थियो । पुलिसको जितमा सौजन राई र कप्तान सुमन सुवेदीले गोल गरे । २७ औं मिनेटमा सौजनले हेडमार्फत […]
January 18, 2020
सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । शनिबार बिहान इनरुवा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी ४८.५ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटियो । खराव सुरुवात गरेको आर्मीलाई कप्तान […]
January 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सहज जितका साथ आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपको यात्रा सुरु गरेको छ । च्याम्पिनसिपको दोस्रो दिन शनिबार एपिएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० ले सहजै हराएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा साविक विजेता एपिएफले २५–४,२५–८ र २५–८ को जित निकालेको थियो । विभागिय […]
January 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीचको खेललाई नेपाली फुटबलमा सधैं विशेष महत्त्वका साथ् हेरिन्छ । सधैं लिग उपाधिको होडमा रहने यी दुईको नतिजाले यस सिजन पनि शीर्ष तालिकामा निकै प्रभाव पार्नेछ । मैदानभित्र यि दुई टोलीबीच जति रस्साकस्सी हुन्छ । मैदान बाहिर पनि उत्तिकै रस्साकस्सी हुने गर्दछ । अर्थात यि […]
January 18, 2020
भूपेन्द्र जिसी, सुनसरी घरेलु संरचना र प्रतियोगिताले त्यो देशको क्रिकेट स्तर थाहा हुन्छ । घरेलु प्रतियोगिता र उमेर समुहको प्रर्दशननै राष्ट्रिय टोलीको ढोका सम्म पुग्ने आधार हो । युवा होस् वा लय बाहिर रहेका खेलाडी सबैलाई पुनरागमन गर्ने राम्रो अवसर घरेलु प्रतियोगिता हो । नेपालमा मात्र होइन, विश्वभर यसरी नै चल्ने गर्दछ । नेपालले एकदिवसिय […]
January 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु भलिबलमा न्यू डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबीच फेरि एकपटक तीब्र प्रतिस्पर्धात्मक खेल भएको छ । होंगान्जी न्यु डायमण्ड महिला भलिबल प्रतियोगिताको समूह चरणमा प्रतिस्पर्धा गरेको ठिक एक सातापछि शुक्रबार आरबिसी एभिए क्लब च्याम्प्यिनसिप भलिबलमा पनि यी दुई टोलीबीच नै पहिलो खेल तय थियो । एक साता अघिको जस्तो […]
January 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गर्दा शीर्षस्थानको मछिन्द्र क्लब स्तब्ध भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको शुक्रबारको एक मात्र खेलमा शेर्पाले मछिन्द्रलाई २–० ले हराएको छ । पहिलो हाफकै अग्रतालाई जोगाउँदै शेर्पाले लिगमा महत्वपूर्ण जित हासिल गरेको छ । पिटर सेगुनको आत्मघाती गोलबाट […]
January 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष टोली सानमिगेल मछिन्द्र क्लबविरुद्ध पहिलो हाफमा २–० को अप्रत्यासित अग्रता लिएको छ । लिगका यसअघिका ६ खेलमा एउटा पनि खेल जित्न नसकेको शेर्पाले शुक्रबार पिटर सेगुनको आत्मघाती गोलबाट अग्रता लिएको थियो । विजय श्रेष्ठले २० औं मिनेटमा अग्रता दोब्बर पारेका थिए […]