January 13, 2020
काठमाडौं (हाम्रो खेलकुद)–राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्यूरोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा सोमबार लिगको पूर्व विजेता नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पार्दै एनआरटीले महत्वपूर्ण जित हासिल गरेको हो । दर्शन गुरुङको गोल निर्णायक बन्दा एनआरटीले ३ अंक जोडेको हो । दर्शनले […]
January 13, 2020
एजेन्सी – निकै नै तनावपुर्ण बनेको खेलमा शहरी प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडलाई पराजित गर्दै स्पेनिस महारथी रियाल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा १० खेलाडीमा समेटिएको रियालले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै सुपरकपको उपाधि जितेको हो । साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा आइतबार राति भएको खेलमा […]
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग गोलरहित बराबरी खेल्दै सरस्वती क्लबले छैटौं खेलमा पुगेर पहिलो अंक जोडेको हो । यसअघि ५ खेलमै सरस्वतीले हार बेहोरेको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानको […]
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबलाई होंगान्जी न्यू डायमण्ड महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सरस्वती चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइकी छिन् । आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबलाई आइतबार भएको फाइनलमा ३–० ले हराउँदा सरस्वतीले उच्च प्रदर्शन गरेकी थिइन् । उनले २१ हजार रुपैयाँ प्राप्त गरिन् । सेमिफाइनल, फाइनलमा समेत वमन […]
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले होंगान्जी न्यू डायमण्ड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक न्यू डायमण्ड क्लबलाई आइतबार ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि रक्षा गर्न सफल भएको हो । लगातार तेस्रो संस्करणमा भिडेका यी दुई टोलीबीचको पछिल्लो दुई संस्करण एपिएफले जितेको हो । पहिलो संस्करण भने न्यू डायमण्डले जितेको थियो । […]
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– उपाधि दाबेदारका रुपमा हेरिएको रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ चरणमा अर्को ललितपुरे क्लब एनआइबिएल फ्रेन्ड्ससँग स्तब्ध भएको छ । दशरथ रंगशालामा आइतबार थ्री स्टारलाई १–० ले पराजित गर्दै फ्रेन्ड्सले लिगमा पहिलो जित जित दर्ता गराएको हो । लिगमा थ्री स्टारको भने यो दोस्रो हार […]
January 12, 2020
सुनसरी (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर विनोद लामाले उत्कृष्ट बलिङ गरेसँगै सुदूरपश्चिम प्रदेश सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार समुह ‘डी’ को दोस्रो खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । यो सँगै समुह ‘डी’ बाट एक- एक खेल खेलका […]
January 12, 2020
सनसुरी (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर विनोद लामाले उत्कृष्ट बलिङ गर्दै एक्लै ७ विकेट लिएपछि सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार समुह डी को दोस्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६५ रनको सामान्य लक्ष्य दिएको छ । आइतबार इनरुवा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी प्रदेश […]
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (आइतबार) देखि छैटौं चरणको खेल अन्तर्गत दोस्रो दिन दुई खेल हुनेछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा मध्यान्ह १२ बजे एनआइविएल फ्रेन्ड्स क्लब र रुस्लान थ्री स्टार तथा दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र सरस्वती युथ क्लबबीच दिउँसो ३ बजे […]
January 12, 2020
एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा शनिबार राति टोटेनहम हस्टपरलाई पराजित गरेको छ । लिभरपुलले टोटेनहमलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । यससँगै लिभरपुलले क्लबको १ सय ३१ बर्षे इतिहासमा सबैभन्दा उत्कृष्ट सुरुवात गर्ने कीर्तिमान बनाएको छ। यो सिजन लिभरपुलले २१ मध्ये २० खेलमा जित हात पार्दा […]