December 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्तोष साहुखलको गोलसँगै च्यासल युवा क्लबले सान मिगेल मछिन्द्र क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको पहिलो खेलमा च्यासल पहिलो हाफमा १-० ले अगाडि रहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कप्तान सन्तोषले २८ अौं मिनेटमा गोल गर्दै अग्रता दिलाए । खेलकाे […]
December 20, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले साविक विजेता पोखरा पल्टनलाई ८ विकेटले हराएको छ । जितका लागि १ सय २२ रनको लक्ष्य बुटवलले १४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । लगातार तेस्रो हारसँगै साविक विजेता पोखराको प्ले अफ पुग्ने संभावना अंक […]
December 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा उपाधिको बलियो दावेदार सानमिगेल मछिन्द्र क्लब र च्यासल युवा क्लब आमनेसामने हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ । लिगको पहिलो चरणमा दुवै टोलीले सहज जित दर्ता गरेका थिए । मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई उद्घाटन खेलमा २-० […]
December 20, 2019
एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन कोलकतामा सकिएको छ । विहीबार सकिएको अक्सनमा अष्ट्रेलियाका तीब्र गतिका बलर प्याट कमिन्स सबै भन्दा महँगो मूल्यमा बिक्ने खेलाडी बनेका छन् । कमिन्सलाई कोलकाता नाइट राइडर्सले १५.५ करोड भारतीय रुपैयाँ अनुबन्ध गरेको हो । ग्लेन म्याक्सवेलपनि १०.७५ करोडमा किंग्स इलाभेन पञ्जावमा अनुबन्ध भएका छन् । […]
December 19, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२० सिजनको लागि भएको अक्सन कोलकातामा समापन भएको छ । यसपटक विदेशी खेलाडीका लागि तुलानात्मक रुपमा बढी पैसा खर्च हुँदा अष्ट्रेलियाका खेलाडीमाथि विशेष बोली लाग्यो । यस सिजनको अक्सनमा सर्वाधिक महँगा १० खेलाडी यसप्रकार छन् । ८. साम करन – चेन्नई सुपर किंग्स – ५.५ करोड युवा […]
December 19, 2019
आईपीएल अक्सन अपडेट टम करनलाई राजस्थान रोयल्सले १ करोडमा खरिद गरेको छ । इसुरु उडानालाई रोयल च्यालेन्जर्स बेंगलोरले ५० लाखमा अनुबन्ध गर्यो । विनय कुमार १ करोडमा पुन: एकपटक बिकेनन् । डेल स्टेनलाई २ करोडमा रोयल च्यालेन्जर्स बंगलोरले अनुबन्धन गरको छ । एन्ड्रयु टाई १ करोडमा राजस्थान रोयल्समा गएका छन् । ललित यादव २० लाखमा […]
December 19, 2019
आईपीएल अक्सन अपडेट १५ वर्षीय अफगानी स्पिनर नुर अहमदलाई कुनै टोलीले बोली लगाएनन् । रवी विश्नोई २ करोड रुपैयाँमा पन्जाबमा पुगेका छन् । एम सिद्धार्थ २० लाख रुपैयाँमा कोलकाताबाट खेल्ने भएका छन् । इशान पोरेललाई पन्जाबले २० लाखमा खरिद गरेको छ । कार्तिक त्यागिलाई १ करोड ३० लाखमा राजस्थानले अनुबन्धन गरेको छ । आकाश सिंह […]
December 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– फिफाको पछिल्लो वरियतामा नेपाली फुटबल टोली यथास्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार डिसेम्बरका लागि सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ। नेपाल गत महिना पनि यहि स्थानमा रहेको थियो । अघिल्लो महिना भने नेपाल तीन स्थान तल झरेको थियो । दक्षिण एसियाली राष्ट्रमा […]
December 19, 2019
एजेन्सी – भारतीय प्रिमियर लिग (आईपीएल) अक्सनमा अष्ट्रेलियाका खेलाडी मोटो रकममा अनुबन्धित भएका छन् । अष्ट्रेलियाका विश्फोटक ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेललाई किंग्स इलाभेन पञ्जावले १० करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । म्याक्सवेलले आफ्नो न्युनतम मूल्य २ करोड राखेका थिए । अष्टेलियाका तीब्र गतिका बलर प्याट कमिन्स १५ करोड ५० लाखमा कोलकतामा अनुबन्ध […]
December 19, 2019
आईपीएल अक्सन २०१९ आरोन फिन्चका लागि रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा चलेको थियो । न्यूनतम मुल्य १ करोड रुपैयाँ रहेको उनलाई बेंगलोरले ४ करोड ४० लाखमा खरिद गरेको हो । जेसन रोयलाई न्युनतम मूल्य १ करोड ५० लाखमा दिल्ली क्यापिटल्सले अनुबन्ध गरेको हो । चेतेश्वर पुजाराले ५० लाख रुपैयाँ तोक्दा उनीमाथि कुनै […]