default_image

breaking big news

December 18, 2019

कप्तान ज्ञानेन्द्रको शतकमा काठमाडौंको फराकिलो जित

पोखरा (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लको विश्फोटक शतकमा पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्स वारियर्सले पहिलो जित हात पारेको छ । बुधबार एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले हराउँदै काठमाडौंले अघिल्लो चरणको संभावना कायमै राखेको हो । काठमाडौंले प्रस्तुत गरेको १ सय ८६ रनको विशाल लक्ष्य धनगढी १६ […]

December 18, 2019

कप्तान ज्ञानेन्द्रको विश्फोटक शतकमा धनगढीलाई विशाल लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लको विश्फोटक शतकसँगै दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ८६ रनको विशाल लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको काठमाडौं गोल्डेन्स वारियर्सले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । हुस्सुको कारण […]

December 18, 2019

धनगढीविरुद्ध काठमाडौंलाई जित्नै पर्ने दबाब

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत बुधबार पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्स र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुँदै छ । खेल विहान ९ बजेबाट पोखरा रंगशालमा रहेको क्रिकेट मैदानमा सुरु हुने छ । ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौंलाई अघिल्लो चरणको आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको […]

December 17, 2019

पुलिस र हिमालयन शेर्पाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब र यति हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा पुलिसले पहिलो हाफमै दुई पटक पाएको अवसरलाई उपयोग गर्न नसक्दा शेर्पासँष् अंक बाडेको थियो । पुलिस का कप्तान जुमानु राईले १३ औं मिनेटमा बक्स भित्रबाट प्रहार गरेको […]

December 17, 2019

बाबरको उत्कृष्ट ब्याटिङमा चितवन विजयी

पोखरा(हाम्रो खेलकुद) – हङकङका पुर्व कप्तान बाबर हायतले उत्कृष्ट अर्ध शतकीय अविजित इनिङ खेलेपछि पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । चितवनले मंगलबार साविक विजेता तथा घरेलु टोली पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १४.५ […]

December 17, 2019

लिगमा एनआरटीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– न्यूरोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मंगलबार न्यूरोडले सरस्वती क्लबलाई ४–० ले हराएको छ । टोलीको जितमा सरोज तामाङले २ तथा जुनियर र ओआनाले समान गोल गरेका थिए ।  ४० औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीको कर्नमार जुनियरले […]

December 17, 2019

स्पिनर चम्कँदा पोखराद्धारा चितवनलाई सामान्य लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – तीन स्पिनर भुवन कार्की, रोहन मुस्तफा र सन्नी पटेलले उत्कृष्ट बलिङ गरेपछि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को चौथो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई १ सय ८ रनको सामान्य लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको पोखरा २० ओभरमा अल आउट हुँदै १ सय ७ रनमा समेटियो […]

December 17, 2019

पोखराविरुद्ध चितवनले पहिला फिल्डिङ गर्दै

पोखरा (हाम्रो खेलकुद)– नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले पोखरा पल्टनविद्ध पहिला फिल्डिङ गर्ने भएको छ । पोखरा रंगशालामा भएको टसमा कप्तान पारस खड्काले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पोखराले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन। पहिलो खेलमा पोखराका खेलाडीले काठमाडौंविरुद्ध बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रर्दशन गरेका थिए […]

December 16, 2019

शतकको संघारमा ‘जर्सी नम्बर ९’

सुबास हुमागाईं, काठमाडौं खेल्ने शैली र खेलमा छाड्ने प्रभाव हेर्ने हो भने सन्तोष साहुखल नेपालले पछिल्लो दशकमा पाएको उत्कृष्ट ‘नम्बर ९’ हुन् भन्नेमा सायदै दुइमत होला । नम्बर ९ अर्थात गोलकर्ता, यस्ता खेलाडी जसको काम आफ्नो टोलीका लागि मात्र र मात्र गोल गर्ने हो । विशेषगरी पेनाल्टी क्षेत्रभित्र पुगेपछि ‘नम्बर ९’ को भूमिका विशेष हुने […]

December 16, 2019

सन्तोष चम्कँदा च्यासलले संकटालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्तोष साहुखलले उत्कृष्ट प्रदर्शन गरेपछि च्यासल युवा क्लबले सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा जित दर्ता गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा च्यासलले २-० को जित हासिल गरेको हो । च्यासलले पहिलो हाफको ४१ अौं मिनेटमा सन्तोषको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा खेल निकै प्रतिस्पर्धात्मक […]

Success

Thank you for your time.