default_image

breaking big news

December 16, 2019

कारवाही घटाउन विमलसहित ४ खेलाडीको अपिल

काठमाडौं (हाम्रो खेलकुद)– अनुशासन उल्लघंन गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को कारवाहीमा परेका विमल घर्तीमगरसहितका ४ खेलाडीले कारवाही घटाउन माग गर्दै एन्फाको अपिल कमिटीमा निवेदन दिएका छन् । एन्फाले शुक्रबार विमल र दीनेश राजवंशीलाई ९० दिन तथा अन्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिनको निलम्बनको कारवाही गरेको थियो । शुक्रबारदेखि नै कारवाही लागु […]

December 16, 2019

आर्मीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबमाथि २-१ को जित दर्ता गरेको हो ‌। आर्मीको जितमा नवयुग श्रेष्ठ र दीनेश हेन्जनले गोल गरे । चौथो मिनेटमै नवयुगकाे श्रेष्ठकाे गाेलमा आर्मीले अग्रता लिएको थियो । […]

December 16, 2019

शेर्पालाई पुन: यति एअरलाइन्सको साथ

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई पुन: एकपटक यति एअरलाइन्सले प्रायोजन गर्ने भएको छ । विगतमा लामो समय क्लबसँग सहकार्य गरेको यतिले शेर्पासँग १ वर्षका लागि सम्झौता गरेको हो । दुुुुई संस्थाबिच सहकार्य भएको यो तेस्रो वर्ष हो । यसपटक यति एअरलाइन्सले २० लाख रुपैयाँ उपलब्ध गराउने छ । यसपटक टोलीमा […]

December 16, 2019

बेन्जेमाको गोलमा मड्रिड हारबाट जोगियो

एजेन्सी – फरवार्ड करिम बेन्जेमाले इन्ज्युरी समयमा गोल गरेपछि स्पेनिस महारथी रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । मड्रिड भ्यालेन्सियासँगको सम्भावित हारबाट जोगिएको हो । खेल १–१ गोलको बराबरीमा टुंगिएको हो ।   भ्यालेन्सियामा आइतबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि रियले ७८औं […]

December 15, 2019

घरेलु मैदानमा भारतको हार

एजेन्सी – युवा ब्याट्सम्यान शिमरोन हेटमायर र शाई होपले उत्कृष्ट शतक प्रहार गरेपछि तीन ओडीआई सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले भारतलाई ८ विकेटले हराएको छ । आइतबार राती भारतले प्रस्तुत गरेको २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४७.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । भारतलाई घरेलु मैदानमै हराउन वेस्ट इन्डिजका […]

December 15, 2019

दुई ह्याट्रिकसँगै आर्मी ९-० ले विजयी

काठमाडौं (हाम्रो खेलकुद) – दुवै फरवार्डले ह्याट्रिक गरेपछि त्रिभुवन आर्मी क्लबले सातौं प्रधानसेनापति महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नं १ माथि ९-० को फराकिलो जित दर्ता गरेको छ । आर्मीको जितमा रश्मीकुमारी घिसिङ र शर्मिला थापामगरले ह्याट्रिक गर्नुका साथै विमला चौधरीले २ तथा सपना लामाले १ गोल गरिन् । पहिलो हाफमा ५-० को अग्रता […]

December 15, 2019

जापानी टोलीसँग मनाङको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब जापानको चौथो श्रेणीको लिगका खेलाडी सम्मिलित यू-२२ टोलीसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा जापानी टोलीले ३-० को जित दर्ता गरेको हो । खेलको २८ औं मिनेटमा जापानी टोलीले जिन सोइयाको गोलमा अग्रता बनाएको थियो । जिनले नै […]

December 15, 2019

कुशलको अर्धशतकमा पोखराको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको अविजित अर्ध शतकसँगै दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा घरेलु टोली पोखरा पल्टनले विजयी सुरुवात गरेको छ ।   साविक विजेता पोखराले आइतबार काठमाडौं गोल्डेन्स वारीयर्सलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । काठमाडौंले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य […]

December 15, 2019

सुवोधको उत्कृष्ट ब्याटिङमा काठमाडौंको सम्मानजनक योगफल

पोखरा (हाम्रो खेलकुद) – भारतीय अलराउन्डर सुवोध भाटीले उत्कृष्ट ब्याटिङ गरेपछि पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटमा काठमाडौं गोल्डेन्सले पोखरा पल्टनलाई १ सय १६ रनको लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनायो । काठमाडौंका लागि सुवोधले सर्वाधिक ४५ रनको […]

December 15, 2019

पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै काठमाडौं

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्धघाटन खेलमा काठमाडौं गोल्डेन्स वारीयर्सले पोखरा पल्टनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । पोखरा रंगशालमामा भएको टसमा पोखराका कप्तान शरद भेषावाकरले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।पोखराले आजको खेलमा युवा तीब्र गतिका बलर आकश चन्द, अनुभवी तीब्र गतिका बलर महबुब […]

Success

Thank you for your time.