February 15, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनल बिहिबार राती युरोपा लिगको राउण्ड अफ ३२ को पहिलो लेगमा बाटे बोरिसोभसँग १-० ले पराजित भएको छ । खेलको पहिलो हाफको अन्तिम मिनेटमा बोरिसोभले लिएको अग्रता नै खेलमा निर्णायक गोल सावित भएको थियो । इगोर स्टासेभिचको फ्रिकिकमा स्टानिस्लाभ ड्रागुनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवाती […]
February 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको झन्डै तीन वर्षपछि नेपाली यू २३ फुटबल टोलीले घोषित पुरस्कारको बाँकी रकम पाउने भएको छ । भारतमा सन् २०१६ मा सम्पन्न १२ औं सागमा नेपालले फाइनलमा भारतलाई २-१ ले पराजित गर्दै स्वर्ण पदक जितेको थियो । सरकारले टोलीका खेलाडीलाई सागका अन्य पदक विजेता खेलाडीलाई […]
February 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा प्रवेश गरेको छ । आजको भएको फाइनलमा खेलमा होबार्ट हुरीकेन्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । होबार्टले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य मेलबर्नले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । मेलवर्नलाई फाइनलमा पुर्याउन […]
February 14, 2019
काठमाडौं (हाम्रो खेलुकद) – विगत चार वर्षयता नेपालमा पुरुष क्रिकेटमा फ्रेन्चाइज लिग निरन्तर भइरहेको छ । नेपालमा धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले सुरुवात गरेको फ्रेन्चाइजी लिग धनगढी प्रिमियर लिग (डिपिएल), एभरेस्ट प्रिमियर लिग (इपिएल) र पछिल्लोपटक पोखरा प्रिमियर लिग (पिपिएल) सम्म आइपुगेको छ । पुरुषमा मात्रै हुँदै आएको फ्रेन्चाइज लिग अब महिलामा पनि हुने भएको […]
February 14, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को आठौं खेलमा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षाको कारण रद्द भएको छ । यससँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् । टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएको अवस्थामा ८२ रन जोड्दा खेल रोकिएको थियो । निरन्तर वर्षा भएपछि […]
February 14, 2019
धनगढी (हाम्रो खेलकुद) – सीवाईसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) मा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ । अत्तरियाको कसिलो बलिङ सामु १ सय २२ रनको लक्ष्य पछ्याएको रुपन्देहीले २० ओभरमा अल आउट हुँदै ८२ रनमा समेटियो । रुपन्देहीका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न पाएनन् । रुपन्देहीका […]
February 14, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगको खेलमा साविक विजेता रियल म्याड्रिडले डच क्लब आयाक्सलाई २-१ ले पराजित गरेको छ । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) विवादका कारण घरेलु टोली आयाक्सको अग्रता रद्द भएको खेलमा पाहुना टोलीले जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा आयाक्सले पहिलो हाफमा नै […]
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २-० ले पराजित गरेसँगै नेपाल र म्यानमारको उपाधि भिडन्त तय भएको हो । नेपालले बुधबार भएको खेलमा इरानलाई ३-० ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको थियो । […]
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गरेको छ । नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले एक गोल गरिन् । लगातार दोस्रो जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । नेपालका लागि अनिता बस्नेतले ४१ औं मिनेटमा गोल […]
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले इरानविरुद्ध खेलमा सुरुवाती अग्रता लिएको छ । पहिलो हाफमा अनिता बस्नेतले गोल गरेपछि नेपाल १-० ले अगाडी बढेको छ । नेपालका लागि अनिता बस्नेतले ४१ औं मिनेटमा गोल गरेकी हुन् । गीता रानाको लामो फ्रिकिकमा रिबाउन्ड आएको बललाई दिपा राईले फ्लिक गर्ने प्रयास गरेकी […]