February 17, 2019
एजेन्सी – कप्तान लिअोनेल मेसीले पेनाल्टीमा गरेको गोल निर्णायक सावित हुँदा स्पेनिस ला लिगाअन्तर्गत शनिबार बार्सिलोनाले रियल भालाडोलिडलाई १-० ले पराजित गरेको छ । उनले खेलमा पाएको अर्को पेनाल्टीमा भने गोल गर्न सकेनन् । शनिबार घरेलु मैदान क्याम्प नोउमा मेसीले खेलको ४३ अौं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । भालाडोलिडका मिसेलले जेरार्ड पिकेलाई […]
February 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दाउफिन्स फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै २१ औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । शनिबार धरान रंगशालामा भएको फाइनलमा दाउफिन्सले धरानलाई टाइब्रेकरमा ३-२ ले पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो । उपाधिसँगै दाउफिन्सले ८ लाख रुपैयाँ पुरस्कार पक्का गरेको […]
February 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार फुन्त्सोलिलिङमा भएको खेलमा थ्री स्टारले उग्वेन एकेडेमीलाई सडन डेथमा ५-४ ले पराजित गरेको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । वर्षाका कारण निकै कठिन मौसममा खेलको […]
February 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा आयोजना हुने आइसीसी महिला एसिया छनोट–२०१९ का लागि नेपाली महिला क्रिकेट टोली आज त्यतर्फ प्रस्थान गरेको छ । एसिया छनोटबाट एक टोलीले सन्२०२० र २०२१ मा हुने टि-२० र एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव केशव कुमार विष्ट, पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक […]
February 16, 2019
एजेन्सी – इटालियन लिगको साविक विजेता युभेन्टसले लिगअन्तर्गत शुक्रबार फ्रोसिनोनेलाई ३-० ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ । लिगको शीर्षस्थानमा अग्रता बढाउने क्रममा युभेन्टसले खेलको सुरुवाती समयदेखि दवाव बनाएको थियो । छैटौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले दिएको पासमा पाउलो डिबालाले गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाए । १७ अौं मिनेटमा लिअोनार्डो बोनुचीले दोस्रो गोल […]
February 15, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी भारतमा बिहीबार सम्पन्न हिरो वुमन्स गोल्ड कपमा संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेकी छिन् । म्यानमारसँग ३–१ ले पराजित हुँदै नेपाल गोल्ड कपमा उपविजेतामा सिमित भएको थियो । व्यक्तिगत सफलतामा भने सावित्रा र म्यानमारी यी यी ओन सर्वाधिक गोलकता रहे । दुवैले समान ४ गोल […]
February 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतमा जारी हिरो गोल्डकपको उपविजेतामा समिति भएको छ । शुक्रबार भएको फाइनलमा नेपाल म्यानमारसँग ३-१ ले पराजित भयो । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले खेलको ३५ औं मिनेटमा गोल खाएको थियो । म्यानमारका लागि यी यी ओले गोल गरेकी थिइन् । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाटआएको […]
February 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हिरो गोल्डकपअन्तर्गत नेपाल र म्यानमारबीच जारी फाइनल खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले खेलको ३५ औं मिनेटमा गोल खाएको हो । म्यानमारका लागि यी यी ओले गोल गरेकी हुन् । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट आएको क्रसलाई अनमार्क रहेको अवस्थामा नियन्त्रण गरेर शक्तिशाली […]
February 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय क्लब त्रिभुवन आर्मी क्लबले भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको क्वाटरफाइनलमा थिम्पु सिटी फुटबल क्लबलाई ६-० ले पराजित गरेको छ । यस जितसँगै आर्मी प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार फुन्त्सोलिङमा भएको खेलमा आर्मीका लागि कप्तान भरत खवासले खेलको पाँचौ मिनेटमा नै आर्मीलाई अग्रता दिलाएका थिए । अर्का […]
February 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोली भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको उपाधिका लागि शुक्रबार म्यानमारसँग खेल्दैछ । खेल नेपाली समयानुसार साँझ ६:१५ बजे सुरु हुनेछ । नेपाल समूह उपविजेताको रुपमा फाइनल पुगेको हो । पहिलो खेलमा म्यानमारसँग ३-० को फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै सुखद पुनरागमन […]