February 18, 2019
दीपक न्यौपाने, बुटवल भ्याली च्यासल युवा क्लबले २१ औं तिलोत्तोमा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । सोमबार भएको खेलमा च्यासलले सीएमजी क्लब संकटालाई २-० ले पराजित गर्यो । च्यासलको जितमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ४९ औं मिनेटमा अर्मान्ड मोएनले सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि […]
February 18, 2019
धनगढी- सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) को प्ले अफमा पुगेको छ । सोमवार विराटनगर किंग्सलाई १० रनले हराउँदै एक खेल अगावै अत्तरिया प्ले अफमा प्रवेश गरेको हो । यो हारसँगै विराटनगर समुह चरणबाट बाहिँरीदा महेन्द्रनगर युनाइटेड नेट रन रेटका आधारमा प्ले अफमा प्रवेश गरेको छ । महेन्द्रनगर र विराटनगर दुबैको समान ४ अंक […]
February 18, 2019
धनगढी –हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान सन्नी पटेल र जय किशन कोल्सावालाले अर्धशतक प्रहार गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को १४ औं खेलमा सिवाईसी अत्तरियाले विराटनगर किंग्सलाई १ सय ४९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४८ रन बनायो । […]
February 18, 2019
धनगढी (हाम्रो खेलकुद) – रुपन्देही च्यालेन्जर्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को प्ले अफमा प्रवेश गरेको छ । आज भएको खेलमा घरेलु टोली धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्ले अफमा पुगेको हो । रुपन्देहीले प्रस्तुत गरेको १ सय ७ रनको विजयी लक्ष्य पक्ष्याउने क्रममा धनगढी १४ ओभरमा अल आउट हुँदै ६७ रनमा […]
February 18, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको १३ औं खेलमा रुपन्देही च्यालेनजर्सले धनगढी स्टार्सलाई जितको लागि १ सय ७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको रुपन्देहीले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनायो । हुस्सु लागेको कारणका निर्धारित समय भन्दा झन्डै डेढ घण्टापछि सुरु हुँदा […]
February 18, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा आज पनि दुई खेल हुँदै छन् । पहिलो खेल विहान ९ बजे रुपन्देही च्यालेन्जर्स र धनगढी स्टार्सबीच हुनेछ । धनगढीको लागि आजको खेल साखको लडाईं मात्र हुने छ । सुरुवाती चार खेलमा ३ मा हार र १ मा अंक बाँडेको धनगढी यसअघिनै समुह […]
February 18, 2019
एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पेको निर्णायक गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिगअन्तर्गत आइतबार सेन्ट एटिएनलाई १-० ले पराजित गरेको छ । एमबाप्पेले दोस्रो हाफको ७३ अौं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनले ड्यानी अाल्भेसको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली सेन्ट एटिएनले केहि दवाव […]
February 17, 2019
भुपेन्द्र जी.सी, धनगढी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)मा भिम सार्कीले हावामा डाइभ मार्दै असद उल्लाह खानको लिएको क्याचले प्रशंसा नेपालमा मात्र नभएर विश्वभरबाट भई रहेको छ । डिपिएलमा हाल सम्म समुह चरणका १२ खेल सकिएका छन् । अव समुह चरणका ३ खेल हुन बाँकी छ । जसबाट अन्य ३ तीन टोलीको प्लेअफको टुङ्गो […]
February 17, 2019
धनगढी (हाम्रो खेलकुद) – रुपन्देही च्यालेन्जर्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को १२ औं खेलमा काठमाडौं गोल्डेन्ससँग लज्जास्पद हार बेहोरेको छ । आइतबार भएको खेलमा रुपन्देही काठमाडौंसँग १ सय रनले पराजित भएको छ । १ सय ३४ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५.१ ओभरमा अलआउट हुँदै ३३ रनमा समेटियोे । जारी डिपिएलमा यो सबै भन्दा […]
February 17, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) मा महेन्द्रनगर युनाइटेडले सिवाईसी अत्तरियालाई ७ विकेटले पराजित गरेको छ । वर्षाको कारण ६ ओभरमा घटाईएको खेलमा ५५ रनको लक्ष्य पक्ष्याएको महेन्द्रनगरले ३ विकेटको क्षतिमा दुई बल अगाडी पुरा गर्यो । योसँगै महेन्द्रनगरको झिनो प्ले अफको संभावना बाँकीनै रहेको छ । अन्य टोलीको नतिजा आफु […]