December 3, 2018
एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत आइतबार भएको खेलमा बोर्डोले पेरीस सेन्ट जर्मेन (पीएसजी) लाई बराबरीमा रोकेको छ । बोर्डोको घरेलु मैदानमा सम्पन्न खेल २-२ मा सकिएपछि पीएसजीको शत प्रतिशत जित यात्रामा पूर्णविराम लागेको छ । पीएसजीले पहिलो हाफको ३४ अौं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । ड्यानी अाल्भेसको पासमा नेयमारले गोल गर्दै पीएसजीलाई अगाडि […]
December 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान भरत खवासले दुई गोल गरेपछि पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गरेको छ । यस जितसँगै अार्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सातौं मिनेटमा टंक बस्नेतले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक किशोर गिरीले विफल तुल्याएका थिए […]
December 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एनआईबीएल फ्रेन्ड्स क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ आइतबार भएको खेलमा फ्रेन्ड्सले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । फ्रेन्ड्सका लागि खेलको पहिलो गोल विदेशी खेलाडी फोफानाले गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो । अग्रता लिएको केहि […]
December 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार अपराजित टोली हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २:३० बजे हुनेछ । आर्मीले लिगको पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) सँग २-२ को बराबरी खेलेको थियो । त्यसयता आर्मीले लगातार जित हासिल गर्दै आएको छ […]
December 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर अन्जन विष्टले र अोलावले अाफिजले १-१ गोल गरेपछि पल्सर सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युवा क्लबले २-० ले पराजित गरेको छ । यस जितसँगै मनाङले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । गोलरहित पहिलो हाफपछि मनाङले अन्जनको गोलमा अग्रता लिएको थियो । अन्जनले ५५ अौं मिनेटमा […]
December 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार एपीएफ रंगशालामा भएको पहिलो खेलमा सीएमजी क्लब संकटाले भ्याली च्यासल युवा क्लबलाई २-१ ले पराजित गरेको छ । संकटाका लागि अमित तामाङले २२ अौं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । संकटका फरवार्ड सेड्रिक अबाले पेनाल्टी क्षेत्रभित्रबाट दिएको क्रस च्यासलका छिरिङ गुरुङले हातले रोकेपछि […]
December 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टिसी स्पोर्ट्स क्लबले माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेको छ । लिग उपाधिसँगै किरण प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक पनि चुनिए । किरणको टोलीले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अंक जोड्दै लिग उपाधिमाथि कब्जा जमाएको हो […]
November 30, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – सन् १९९६ मा एसीसी ट्रफि खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला अघि बढाएको नेपाली क्रिकेट टोलीले हाल सम्म टी–२० विश्पकप हुँदै वान डे मान्यतासम्म आईपुगेको छ । खेलाडीको दिन-रातको अथक मिहेनत, सिमित स्रोत र साधनकाबीच विभिन्न बाधा-अवरोध पार गर्दै ती सफलता हात परेका हुन् । अहिले जुन स्तरमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ,वास्तवमा […]
November 30, 2018
यूएई (एजेन्सी) – यूएईमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने बंगाल टाइगर्सबीरुद्ध पनि खराब प्रर्दशन गरेका छन् । शारजाह क्रिकेट मैदानमा टस जितर पहिला फिल्डिङ गर्ने निर्णय लिएको किंगसले सन्दीपलाई दोस्रो ओभरमा बलिङ गर्न ल्याएको थियो । उक्त ओभरमा सन्दीपलाई सुनिल नारायणले दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गरे । त्यस्तै अन्तिम […]
November 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड रन्जन विष्टले पूर्व क्लब एपीएफविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि रुस्लान थ्री स्टारले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार २-० को जित दर्ता गरेको छ । थ्री स्टारको जितमा रन्जनले दुवै हाफमा १-१ गोल गरे । रुस्लान थ्री स्टारका लागि रन्जनले २५ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । सुनील […]